समाज

    Showing 3,571-3,580 of 6,703 items.
  • गाउँ गाउँमा सडक सञ्जाल: कही छैन कालोपत्रे

    धनकुटा/ स्थानीय तह सञ्चालनमा आएको पहिलो पाँच बर्षमै मुख्य राजमार्गबाट गाउँ र नगरका केन्द्र जोड्ने कम्तीमा एउटा सडक कालोपत्रे गरिसक्ने सरकारको नीति थियो तर नयाँ संरचना अनुसार स्थानीय सञ्चालनमा आएको सात बर्ष वितिसक्दा पनि स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माणको काम अपेक्षा गरिए अनुसार अघि बढ्न सकेको छैन । केशी राजमार्गबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजार जोड्ने चारवटा बाटो अहिले सञ्चालनमा छन् । यस्तै मध्य पहाडी राजमार्गको लेगुवा बजारबाट समेत जितपुर जोडिन्छ तर यी मध्ये कुनै पनि सडक कालोपत्रे हुन सकेको छैन । हिउँदमा दुःख सुख बाटो सञ्चालनमा आए पनि सबै बाटोको अवस्था जीर्ण हुदा

    • प्रकाशित मितिः माघ ७, २०८०
    • 622 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा तिर्थालुको थामिनसक्नु भीड

    धरान/ सुनसरीको बराहक्षेत्रमा रहेको बराहक्षेत्र धाममा नेपालकामात्र हैन भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । भारत र नेपालमा रहेका चार धाममध्येको एक बराहक्षेत्र धाममा दर्शनार्थीहरुको भीड थामिनसक्नु हुने गरेको छ । भारतका दुइ कुरुक्षेत्र र धर्मक्षेत्र र नेपालका दुई धाम बराहक्षेत्र र मुक्तिनाथ । यी धामहरुमा नेपाल तथा भारतबाट असंख्यौ भक्तजनहरु भगवानप्रतिको आस्था राखेर आउने गरेका छन् । यीमध्ये बराहक्षेत्र धाममा पनि नेपाल तथा भारतबाट असंख्यौ भक्तजनहरु आउने गरेका छन् । विगतको भन्दा बाटो घाटोको सुविधा, टाढाबाट आउने दर्शनार्थीहरुलाई खान बस्नको सुविधा लगायतका सुविधा समेत रहेका कारण बराहक्षे

    • प्रकाशित मितिः माघ ७, २०८०
    • 528 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोईला नपाउदा औजार ब्यवसाय संकटमा

    रंगेली/ मोरङको रंगेली नगरपालिका ३ स्थित आमतोला चोक तथा आसपासमा बर्षौ देखि हसियाँ, कोदालो, कुटो लगायतका औजारहरु बनाउने व्यवसाय गर्दे आईरहेका कर्मकार समुदायहरु अहिले आफ्नो व्यवसाय संकटमा पर्न थाले पछि उनीहरु चिन्तित हुन थालेका छन् । बिगत ५ बर्ष अगाडि गाउँ घरमा प्रसस्त रुपमा कोईला खरिद गरेर आफ्नो व्यवसाय सन्चालन गर्दे आईरहेता पनि बिगत एक बर्ष देखि कोईलाको अभावका कारण आफ्नो पेसा संकटमा पर्न थालेको ३५ बर्ष देखि व्यवसाय सन्चालन गर्दे आईरहेका रंगेली ३ का सतु कर्मकारले बताए । १० बर्ष अगाडि गाउँ घरमा प्रस्त रुपमा दाउराको प्रयोग गरेर खाना पकाउने र उक्त दाउराबाट कोईला आफुहरुले खरिद गरेर हसियाँ, को

    • प्रकाशित मितिः माघ ७, २०८०
    • 661 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय समिति गठन

    विराटनगर/ कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले बताएका छन् । प्रदेशसभा बैठकले फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेदेखि पहिचान पक्षधरले प्रदेश १ पूनः नामकरण संयूक्त संघर्ष समिति गठन गरी आन्दोलनरत छन् । उक

    • प्रकाशित मितिः माघ ७, २०८०
    • 646 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी आन्दोलन : बैठक बस्न सकेन रजिष्टार्ड र रेक्टरलाई आवसगृहमै घेराबन्दी

    धरान/ बढुवा र सेवासुविधा लगायतका विभिन्न माग राखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, शिक्षक तथा कर्मचारीहरुले रजिष्टार्ड र रेक्टरलाई आवासगृहमै घेराबन्दीमा गरे पछि शनिबार बस्ने भनिएको कार्यसमिती बैठक बस्न सकेन । शनिबार कास बैठक काठमाण्डौंमा बस्ने भने पछि आन्दोलनकारीहरुले शुक्रबार देखिनै रजिष्टार्ड प्रा. डा. सुर्य प्रसाद संग्रौला र रेक्टर प्रा.डा. संजीव कुमार शर्माको आवासगृहमै घेराबन्दी गरेका थिए । शनिबार पनि बिहानै देखि आन्दोलनरत पक्षले बिहानै देखि दुवैको आवासगृहमा घेराबन्दी गरे पछि रजिष्टार्ड र रेक्टर काठमाण्डौं जान नपाए पछि कास बैठक बस्न नसकेको ह

    • प्रकाशित मितिः माघ ७, २०८०
    • 476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ६० जना मजदुर मजदुर संगठनमा थपिए

    धरान /धरानको भानुचोक बसपार्कमा सञ्चालन गरेको शिविर मार्फत बुधबार र बिहिबार गरि ६० जना यातायात मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आवद्ध हुनुभएकोछ ।  कार्यथलोमै पुगेर मजदुरहरुको समस्याबारे छलफल गर्ने र सदस्यता विस्तार र नविकरण गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अभियान अन्तर्गत बुधबार २४ जना र बिहिबार ३६ जना गरि ६० जना यातायात मजदुरहरु संगठनमा आवद्ध भएकाहुन् ।  बुधबारको शिविरबाट १४ जना नयाँ र १० जना नविकरण गरि जम्मा २४ जना र बिहिबार सम्पन्न शिविरबाट २१ जना यातायात मजदुरहरुले नयाँ सदस्यता ग्रहण गरेकाहुन् भने १५ जना मजदुरहरुले आफ्नो सदस्यता नविकरण गराएकाहुन् ।&

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बरगाछी–रानी सडकको सौन्दर्यकरण गर्ने महानगरको तयारी

    विराटनगर/  विराटनगर महानगरपालिकाले बरगाछी–रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र विरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । त्यसका लागि महानगरले विराटनगर क्षेत्रभित्र रहेका विभिन्न बैंकका प्रदेश प्रमुख र प्रतिनिधिहरूसँग छलफल गरेको छ । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको छलफलबाट बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष बुढाथोकीको संयोजकत्वमा समिति समेत बनाइएको छ । समितिम

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 409 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कार्यपालिकाको बैठक सधै भाडभैलो विवादमै सकिने भयो कार्यकाल

    धरान/ दोस्रो स्थानीय स्थानीय निर्वाचनमा काठमाण्डौ र धरान चर्चामा रहे । काठमाण्डौ महानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका बालेन साह र धरान उपमहानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका हर्कराज राई साम्पाङ संयोगबस दुवैको चुनाव चिन्ह पनि एउटै थियो । लौरो चुनाव चिन्ह चुनावमा होमिएका दुवैले चुनाव जिते । त्यसपछि देशभरि उनीहरुको चर्चा भयो । मिडियाले उनीहरुलाई धेरै ठाउँ दिए । विगतमा निर्वाचित दलका जनप्रतिनिधिबाट अपेक्षिकृत रुपमा विकास नभएपनि उनीहरुले दलहरुलाई पाखा लगाउदै ठूलो सपना देख्दै स्वतन्त्र उमेद्वारलाई जिताएका थिए ,। धराने जनताहरुले धरानको समृद्धि दलका जनप्रनिधिबाट नदेखेपछि मेयरका उमेद्वा

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 504 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाईघाट बजारका ९ सडकमा विश्व बैंकको १ अर्व

    खेमराज दाहाल उदयपुर/  उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ । त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएको हो । विश्व बैंकले गर्ने भौतिक विकास अन्तरगत त्रियुगा नगरपालिकाका ४ वटा वडाका ९ वटा योजनाको सम्पूर्ण प्रक्रिया पुरा गरि ठेक्का प्रक्रिया शुरु भएको छ । विश्व बैंकले शहरी विकास मन्त्रालयमार्फत ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा सडकको कालो पत्रेलागि ठेक्का प्रक्रिया शुरु भएको हो । नगरको महत्वपूर्ण

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 553 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा इन्धनबाट चल्ने सवारी विद्युतीयमा रूपान्तरण

    सुनसरी/ इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको हो । पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरेको हो । उपमहानगरपालिकाले एक कम्पनीसँग सम्झौता गरेर रूपान्तरण गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । संघीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिन

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 623 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved