नबोदय विद्या मन्दिरमा साकेला नृत्य

  • जेठ २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१६ को नबोदय बिद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलले बिहिबार साकेला नृत्य भब्य रुपमा सम्पन्न गरेको छ।

स्कुलको प्राङ्गणमा एक बिशेष कार्यक्रम सहित स्कुलले साकेला नृत्यको आयोजना गरेको हो।स्कुलका शिक्षक, शिक्षिका, बिद्यार्थी र अभिभावक सहित सम्युक्त रुपमा ढोल झ्याम्टा बजाउदै साकेला नाचेको स्कुलका प्रीन्सिपल डम्बर कुमार तुम्बापोले जानकारी दिनु दिए।

बिद्यालयमा अध्ययन गर्ने बालबच्चालाई समाजका हरेक धर्म, संस्कार, संस्कृती र रीतिरिवाजको बारेमा प्रयोगात्मक तरिकाले परिचित गराउने उद्येश्यले स्कुलमा साकेला नृत्यको आयोजना गरिएको प्रोग्राम इन्चार्ज निरकुमार राईले जानकारी दिए।

बहु–धार्मिक, बहु–सान्स्कृतिक र बहु–भाषिक देसमा सबै जात जातिका मौलिक संस्कृति, परम्पराको सम्मान गर्दै बिद्यार्थीलाई समेत यसबारे ज्ञान दिन साकेला नृत्यको आयोजना गरिएको इन्चार्ज राईले जानकारी दिए।

तस्बिरहरु

navoday navoda navod na navo

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved