समाज

    Showing ३,५५१-३,५६० of ७,१३८ items.
  • टेंकर चालकलाई तलव व्यवस्था गरि सामाजिक सुरक्षामा समेट्न माग

    काठमाण्डौं/ पेट्रोलियम पदार्थ ढुवानी गर्ने टेंकरका चालक सहचालकहरुलाई मासिक तलव निर्धारण गरि मासिक रुपमा सिधै मजदुरहरुको खातामा पठाउने र श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन लगायत १२ बुँदे माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष ज्ञापनपत्र बुझाएकोछ ।   नेपाल आयल निगम लिमिटेडले चालक सहचालकहरुलाई अहिलेसम्म तलब विना काम गराएर श्रमको शोषण गरिएको भन्दै चालक तथा सहचालकहरुको श्रम ऐन २०७४ अनुसारका सेवा सुविधाहरु लागु गर्न समेत माग गरेकोछ । त्यस्तै पेट्रोलियम टेँकरमा लकिङ सिस्टम सुरु गरिसकेपछि पनि र्ईन्धन घट्ब

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • ७१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दशौं भलुवा गोल्डकपको सम्पूर्ण तयारी पुरा

    दुहबी/ सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा संचालन हुने दशौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । बुधबार (भोली)बाट संचालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष शिब पशुपति कुमार सरदारले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । प्रतियोगितामा स्थानीय आयोजक सहित आठ वटा क्लबले प्रतिस्पर्धा गर्ने आयोजक क्लब गोल्डेन स्टार युथ क्लबका अध्यक्ष अनिल कुमार बिश्वासले जनाएका छन । असार ४ गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी ,गंढी युथ स्पोर्टिङ क्लब ,नेपाल एपिएफ कोशी प्रदेश ,सहलेश यु

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • ७७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र जुनियर जेसिजद्बारा भानुका बिद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा क्रियासिल वराहक्षेत्र जुनियर जेसिजले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । चक्रघट्टी स्थित आइतवारेमा रहेको भानु आधारभुत बिद्यालयमा पुगेर जुनियर जेसिजले शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरेको हो । निम्न आए भएका बिद्यार्थीहरुलाई अध्ययनकालागि सहज गर्ने उदेश्यले शैक्षिक सामाग्री कपि , कलम शैक्षिक सामाग्री फुटबल , भलिबल लगाएका सामाग्रीहरु वितरण गरेको अध्यक्ष अमीत साहले बताए । वराहक्षेत्र जुनियर जेसिजका अध्यक्ष अमीत साहको संयोकत्वमा भएको उक्त शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा समाजसेवि बाबुराम बिष्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा चक्

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • ७०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालमा बाँझोपनाको समस्या बढ्यो

    विराटनगर/  नेपालमा बाँझोपनको समस्या समाधानको लागि सरकारले अझै तथ्याङ्क राख्न नसकेको सरोकारवालाले बताएका छन् । नेपालमा बाँझोपन सम्बन्धी यकिन तथ्याङ्क नभए पनि समस्या बढ्दो रूपमा रहेको एक कार्यक्रममा जानकारी गराइएको हो । ओरेक नेपालले विराटनगरमा आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र निःसन्तानपनाको सवाल विषयमा भएको अन्तरक्रिया कार्यक्रममा चेतनाको कमी, ढिलो विवाह, बढ्दो बिदेसिने क्रम, उपचारको सीमितता, पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक कलङ्क ठान्ने जस्ता कारणले नेपालमा बाँझोपन भयावह बन्दै गएको जानकारी गराइएको हो । बाँझोपन उपचार सेवालाई सङ्घीय अस्पतालहरूमा विस्तार गर्ने सर

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • ५०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जोगमाई खोलामा जलविद्युत आयोजना निर्माण तीव्र

    इलाम/  इलामको जोगमाई खोलामा “माथिल्लो जोगमाई खोला जलविद्युत आयोजनाको क्यास्केट आयोजना” निर्माण भइरहेको छ । ५ दशमलव २ मेगावाट क्षमताको आयोजनाको निर्माण करिब ७० प्रतिशत सम्पन्न भएको बताइएको छ । माथिल्लो जोगमाई खोला जलविद्युत आयोजनाबाट निस्किएको पानीलाई करिब साढे तीन किलोमिटर पाइपलाइन मार्फत असलेमा रहेको पावर हाउस सम्म पु¥याइ विद्युत् उत्पादन गरिने भएको छ । एक सय २८ मिटर उचाइबाट पावर हाउसमा पानी खसालेर त्यहाँ जडान गरिएको छ । दुई वटा टर्बाइन मार्फत विद्युत् उत्पादन गरिने सञ्चालक हरिबाबु न्यौपानेले जानकारी दिए ।२०७९ चैत्र महिनाबाट निर्माण सुरु भएको आयोजनाको मुख्य प्रभावि

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • ५२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सकियो इस्टर्न ट्राभल भारतीय पर्यटनकर्मीद्धारा प्रचार प्रसार गर्ने प्रतिबद्धता

    सुनसरी/ आइतबार राती भारतीय पर्यटक आकर्षित गर्न सुरु भएको चौथो संस्करणको इस्टर्न ट्राभल मार्ट २०२४ को समापन गरिएको छ । सुनसरीको इटहरीबाट सुरु भएको मार्ट धनकुटा, तेह्रथुम, पाँचथर र इलामका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत भ्रमण र प्रचारप्रसार गर्दै झापाको मेचीनगरमा पुगेर आइतबार राती सम्पन्न भएको हो । मेचीनगरको होटेल मेची क्राउनमा सम्पन्न कार्यक्रममा भारतीय पर्यटनकर्मीले कोसी प्रदेशका पर्यटकीय क्षेत्रको भारतमा प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरे । कोसी प्रदेशको समग्र पर्यटन उत्पादनहरूलाई प्रदेशका सीमावर्ती भारतीय सहर र नेपालका अन्य प्रदेशहरूमा समेत प्रचारप्रसार र प्रवर्ध

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • ७३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रक्तदान गरौं,बिरामीलाई पुनः जीबन प्रदान गरौं !!!

    २१औं शताब्दीमा आइ पुग्दा सम्म विज्ञानले कति कति आविष्कार गर्यो तर पनि रगतको विकल्प दिन सकेको छैन। अहिले पनि विश्वमा कोहि व्यक्ति विरामी भएर रगतको आवश्यकता परेमा अर्को एक स्वस्थ्य व्यक्तिको रगत मात्र १ विकल्प हो । रक्तदान गर्नु भन्दा अगाडि प्राविधिकहरुले स्वास्थ्य परिक्षण गर्छन् र रक्तदान गर्न योग्य व्यक्तिलाइ मात्र रक्तदान गर्न अनुमति पाइन्छ । जो रक्तदान गर्न योग्य हुन्छ,उ भाग्यमानी हो किनकी निरोगी र स्वस्थ्य ब्यक्तिले मात्र रक्तदान गर्न सक्छन् । रगत हाम्रो नांगो आँखाले हेर्दा सबै रातै देखिन्छ तर ल्याबमा लगेर टेष्ट गर्दा यो भित्र बिभिन्न तत्व भएको र रगतका विभिन्न प्रकार जस्तैA,B,O,AB Group

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • ६९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश योजनामा धरानका थुलुङ र बराल सहित चार जना नियुक्त

    धरान/ कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यहरू धरानका दुई सहित चार जनालाई नियुक्त गर्ने निर्णय गरेको छ । खोकु छिन्ताङ दुख्यो कि भन्ने गीत गाएर चर्चित भएका किसोर थुलुङ राई, बरिष्ठ पत्रकार भवानी बराल,डा. सिताराम बस्नेत, र नमिता न्यौपानेलाई सोमबार वसेको मन्त्री परिषद बैठकले नियुक्ति गर्ने निर्णय गरेको हो । धरानका थुलुङ पर्यटन,पत्रकारिता ,साहित्य तथा संगीत क्षेत्रमा नाम चिनिएका व्यक्ति हुन् ।थुलुङ एमालेबाट नियुक्त भएका छन् । धरानकै वरिष्ठ पत्रकार बराल माआबादीबाट हुन् । पत्रकारिता तथा लेखन क्षेत्रको प्रतिनिधित्व गर्दछन् ।अर्का न्यौपाने नियुक्त पनि माओबादीबाट नियुक्त भएका छन् । न्यौपा

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • ८९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा मेयरसंग बालबालिकाले राखे जिज्ञासा

    वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई विद्यार्थी बालबालिकाले आफ्नो जिज्ञासा राखेका छन् । मङलवार नगरपालिकाले आयोजना गरेको मेयरसंग बालबालिका कार्यक्रममा सहभागी वालबालिकाले आफ्नो प्रश्न अर्थात जिज्ञासा राखेका थिए । नगरपालिकाको सभाहलमा माध्यमिक तहका बिद्यालयबाट प्रतिनिधिमुलक रुपमा सहभागी भएका बिद्यार्थीहरुले मेयर कार्कीलाई समक्ष आफ्नो-आफ्नो प्रश्न , जिज्ञासा , समस्या , आवश्यक्ता राखेको नगरपालिकाका सामाजिक बिकास अधिकृत अरुण मेहताले बताए । वालबालिकाले राखेको लागू पदार्थ दुव्यसनीको समस्या , शैक्षिक गतिबिधि सरसफाईको अवस्था त्यस्तै भौतिक संरचना निर्माणको अवस्था , बिद्यालय

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • ६६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २४ बर्ष पछि दलित सेवा संघको भवन बनाउने तयारी

    धरान/ सुनसरीको धरानमा दलित सेवा संघ स्थापना भएको २४ बर्षपछि बल्ल संस्थागत भवन बन्ने निश्चित भएको छ । वि.सं.२०५७ सालमा दलितहरुको हक,अधिकार र हितका लागि सुनसरी जिल्ला प्रशासनमा दर्ता भई दलित सेवा संघको जिल्ला शाखा धरानमा स्थापना भएको हो । संस्थाका पदाधिकारीले संस्थागत भवन बनाउनको लागि धेरै प्रयास गरेपनि जग्गा उपलव्ध हुन नसक्दा भवन बन्न सकेको थिएन । धरान उपमहानगरपालिकाले हाल जग्गा उपलव्ध गराएपछि अव भने भवन वन्ने निश्चित भएको जिल्ला अध्यक्ष मणिराज सुनामले बताए । उनले भने,“संघको आफ्नो जग्गा थिएन,भवन बनाउनको लागि कठिनाई भएको थियो,बल्ल जग्गा जुट्यो,रेल्वेको एक घरमा कार्यालय संचालनमा थि

    • प्रकाशित मितिः जेठ २८, २०८१
    • १,११२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved