वराहक्षेत्रमा मेयरसंग बालबालिकाले राखे जिज्ञासा

  • जेठ २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt _संगम बिस्ट

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई विद्यार्थी बालबालिकाले आफ्नो जिज्ञासा राखेका छन् ।

मङलवार नगरपालिकाले आयोजना गरेको मेयरसंग बालबालिका कार्यक्रममा सहभागी वालबालिकाले आफ्नो प्रश्न अर्थात जिज्ञासा राखेका थिए ।

नगरपालिकाको सभाहलमा माध्यमिक तहका बिद्यालयबाट प्रतिनिधिमुलक रुपमा सहभागी भएका बिद्यार्थीहरुले मेयर कार्कीलाई समक्ष आफ्नो-आफ्नो प्रश्न , जिज्ञासा , समस्या , आवश्यक्ता राखेको नगरपालिकाका सामाजिक बिकास अधिकृत अरुण मेहताले बताए ।1718079725338

वालबालिकाले राखेको लागू पदार्थ दुव्यसनीको समस्या , शैक्षिक गतिबिधि सरसफाईको अवस्था त्यस्तै भौतिक संरचना निर्माणको अवस्था , बिद्यालय प्रशासन र व्यवस्थापन समिति सहकार्य , 

परीक्षा व्यवस्थापन , बिद्यार्थीको सुरक्षा त्यस्तै बिद्यालयमा प्रविधिको व्यवस्थापन खेलकुद गतिबिधि , खेल सामाग्री

बिज्ञान प्रयोगशाला , व्यहारिक शिक्षा प्राणाली लगायत जिज्ञासा र समस्याको जवाफ नगर प्रमुख रमेश कार्की, शिक्षा शाखाका प्रमुख उप- सचिब देवेन्द्र मल्लले दिएका थिए ।

कार्यक्रममा नगर प्रमुख कार्की , नगर उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , शिक्षा शाखाका प्रमुख उप- सचिब देबेन्द्र मल्ल सहित लेखा अधिकृत विरेन्द्र यादब , सामाजिक विकाश अधिकृत अरुण मेहता ,

शिक्षा अधिकृत उत्तमराज भारती लगायत सहभागी बिद्यालयका शिक्षकहरुको उपस्तिथि गरेको थियो ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved