समाज

    Showing 3,321-3,330 of 6,827 items.
  • सिरीजंगा विश्व विद्यालय वनाउन माग

    धरान/ लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कोशी प्रदेशले सिरीजंगा विश्वविद्यालय बनाउन माग गरेको छ । महासंघले आइतबार कोशी प्रदेशका मुख्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण सहित कार्यक्रम र वजेट माग गर्दै सिरिजंगा विश्व विद्यालय वनाउन माग गरेको हो । महासंघका अध्यक्ष हरि थुलङ र सचिव पशुपति राई(नुलाम) ले मुख्यमन्त्री हिक्मत कार्कीलाई भेटर उक्त विश्व विद्यालय वनाउनको लागि माग गरिएको छ ।  ध्यानाकर्षण पत्रमा भनिएको छ,‘कोशी प्रदेशभरी वसोवास गर्ने याक्थुङ(लिम्वू) राई(सो अन्र्तगत पर्ने करिव १२ भाषिक समुदाय) सुनुवार र हायू लगायत आदिवासी जनजातीहरुको मातृभाषाहरुको लिखित अभिव्यतिmको एकमात्र माध्यम

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • 791 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    धरान/ आज जेठ १५ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • 374 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राम्हण समाजद्वारा उद्घोषण तालिम

    धरान/ नेपाल ब्राम्हण समाज धरान नगर कमिटीले उद्घोषण तालिमको आयोजना गरेको छ । स्थानीय सरकार धरान उपमहानगरपालिकाले जातीय संघ संगठनलाई छुट्याउने बजेट अन्तर्गत खस आर्यको लागि विनियोजित रकमबाट धरान १० सिंहदेवी मन्दिरको प्रांगरणमा उद्घोषण तालिमआयोजना गरिएको हो । तालिममा ५ दिनसम्म सञ्चालन भएको सो उद्घोषण तालिममा विष्णु बराल र जयप्रसाद निरौलाले सहजीकरण गर्नुभएको थियो । तालिममा २२ जना युवा युवतीको सहभागिता रहेको थियो । १२ अगाडि समाजले समय हिन्दु सनातन धर्म त्यसमा पनि बाम्हण तथा क्षेत्रीयहरुले पूजाआजा, विवाह समारोह लगायतमा प्रयोग गर्ने बालेन, संगीनीलगायतका तालिम दिइएका थियो । युवा पुस्तालाई सँस्

    • प्रकाशित मितिः जेठ १४, २०८१
    • 540 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोजाइमा बेतका सामानहरु : बेत पाउनै मुस्किल

    धरान/ धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री सुरु गरेको साढे चार दशक बित्यो । भारतको सिलगुढीसम्म पुगेर बेत ल्याउने र त्यसैबाट बनेका सामान बिक्रीबाट उनले घरखर्च चलाइरहेका छन् । “साढे चारदशक भयो, बेतका सामान बनाउने र बिक्री गर्दै आएको छु”, तामाङले भने, “यसको बजार अहिलेसम्म राम्रो छ । धरानमै बिक्री गर्दा पनि व्यापार फस्टाएको छ ।” उनका अनुसार अहिले पनि मासिक ३५ हजारसम्म मजाले बचाउन सकिन्छ । उनका अनुसार पछिल्लो समय बेतबाट बनेका डोका, डाला, नाङ्लोलगायतका सामानसँगै फर्निचरमा पनि मानिसको आकर्षण बढिरहेको छ । “पहिले डोका,

    • प्रकाशित मितिः जेठ १४, २०८१
    • 739 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिलाको पाठेघर सम्बन्धी मुखको क्यान्सरको निःशुल्क चेकजाँच

    धरान/ पाठेघरको मुखको समस्या हुदा समेत महिलाहरु लाजका कारण अगाडि आउन नसकेको अवस्थामा धरान उपमहानगरपालिकाले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर वडाका सबै ठाउँमा निःशुल्क चेकजाँच अभियान चलाएको छ । महिलामा भएको पाठेघरसम्बन्धी समस्या न्युनिकरण गर्ने उद्दश्यले नगरका सबै वडाहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । पछिल्लो समय महिलाहरुमा हुने पाठेघरको समस्या महिलाहरुमा सचेत नहुदा बढ्दै गएको पाइएपछि धरान उपमहानगरपालिकाले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर २० वटै वडामा पाठेघर सम्बन्धी निःशुल्क चेकजाँच शुरु गरेको हो । धरान उपमहानगरपालिका वडा नं. १७ बाट शुरु भए

    • प्रकाशित मितिः जेठ १३, २०८१
    • 629 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा निरन्तर सामाजिक स्वास्थ्य क्लिनिक

    धरान / “यति सजिलै संग डाक्टरलाई देखाउन पाउँदा सारै खुशी लागेको छ, हामी वृद्धहरुलाई यति सुविधा दिएकोमा यो संस्थालाई धेरै धेरै धन्यवाद” इलामबाट मुटुसम्बन्धि रोग भएका ८१ वर्षीय लालबहादुर विश्वकर्मा भने । विगत ८ वर्ष अघिदेखि यिनी मुटु रोगबाट ग्रसित छन् । डा. प्रशान्तलाई देखाउन थालेपछि निक्कै सहज भएको यिनी बताउँछन् । “मैले २ वर्षदेखि यो शिविरमा डा. प्रशान्तलाई देखाउन थालेको छु, दवाई पनि निःशुल्क पाउँछु, सारै खुशी लागेको छ ।” विश्वकर्माले भने । त्यसैगरि सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डा“गाले यति सजिलोसंग डाक्टरलाई देखाउन पाएकोमा खुशी व्यक्त गरे ।

    • प्रकाशित मितिः जेठ १३, २०८१
    • 600 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा गुण्डागर्दी आतंक मच्चाउने समूहका ६ जना पक्राउ

    विराटनगर/ गुण्डागर्दीका माध्यमबाट समाजमा आतंक मच्चाउने समूहप्रति मोरङ प्रहरी निर्मम ढंगले प्रस्तुत भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा केही समययता गुण्डागर्दी सुरु भएको छनक पाएलगत्तै प्रहरीले आक्रामक कारबाही अघि बढाएको हो । गुण्डागर्दी रोक्ने, समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने र आतंक फैलाउने समूहलाई कानुनको दायरामा ल्याउने प्रहरीको उदेश्य छ । गुण्डा लक्षित कारबाही अघि बढाउन मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले विशेष अभियान चलाएर टोली परिचालन गरेका छन् । विराटनगरमा गुण्डागर्दी गरेर अशान्ति फैलाउने समूहका ६ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । विराटनगर महानगरपालिका&nd

    • प्रकाशित मितिः जेठ १३, २०८१
    • 569 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राणाकालिन शारदा माविमा हिरक महोत्सब

    धरान/ शारदा बालिका नमुना माध्यमिक विद्यालय धरानले ७५औँ वर्ष पुरा गरेको अवसरमा हीरक महोत्सव मनाउने भएको छ । महोत्सवको बारे विद्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । हीरक महोत्सवका लागि विद्यालयले व्यवस्थापन समितिकी अध्यक्ष दिभा श्रेष्ठका अनुसार विद्यार्थी तहमा स्वास्थ्य, साहित्य र खेलकुदका कार्यक्रमहरू राखिएका छन् । अभिभावकहरूमा क्यान्सर सचेतना, पाठेघरको मुख क्यान्सर परीक्षण, अभिभावक शिक्षा कार्यक्रम आयोजन गरिने भएको अध्यक्ष श्रेष्ठले बताइन् । आँखा परीक्षण, रक्तदान, हाडजोर्नी परीक्षणका शिविरहरू महोत्सव भर सञ्चालन गरिने छ । नगर स्तरीय छात्रा भलिबल प्रतियोगिता, कविता प्रतियोगिता,

    • प्रकाशित मितिः जेठ १३, २०८१
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर मन्दिर जाने प्रवेशमै गेट निर्माण

    धरान/ धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आउने भक्तजनकाे सहजताका लागि प्रवेशद्वार निर्माण गरिएको छ । धरान उपमहानगरपालिका ३ नं. वडा समितिले नगरपालिका, वडा र स्थानीय उपभोक्ताबाट उठाएको रकमबाट प्रवेशद्वार निर्माण गरिएको हो । धरान ३ र १४ विजयपुरको पिण्डेश्वर जाने मुख्य द्वारामा गेट निर्माण गरिएको हौ । निर्माण सम्पन्न भएको उक्त प्रवेशद्वारको उद्घाटन पिण्डेश्वर बाबाधाम समितिका पूर्व अध्यक्ष एवम् समाजसेवी कृष्णप्रसाद श्रेष्ठले गरेका थिए । ३ नं. वडा समितिका अध्यक्ष विद्या शाक्यका अनुसार ०७९ को सञ्चिती रकम २ लाख, धरान उपमहानगरपालिकाको १ लाख ५० हजार लाख, स्थानीय

    • प्रकाशित मितिः जेठ १२, २०८१
    • 788 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छापा माध्यमको भविष्य सकिएको छैन

    धरान/ अझै पनि छापा माध्यमको भविष्य रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दिब्य रोशनी पत्रिकाको २० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नै वक्ताहरुले बताएका छन् । श्रमजीवि महिला पत्रकारद्धारा सम्पादित प्रकाशित दिव्य रोशनी साप्ताहिकको २० ओै बार्षिकोत्सवका अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, अग्रज पत्रकार हर्ष सुब्बाले अहिलेको विषम् परिस्थितिमा छापा माध्यम प्रकाशनमा समस्या भएपनि यसको भविष्य भने नसकिएको बताए । उनले सञ्चारमाध्यमको शुरुवात नै छापामाध्यमबाट भएको बताउदै विगतमा पनि छापा माध्यमलाई केही समस्या आउने गरेको भएपनि पूर्ण रुपमा विस्थापित भने नभएको बता

    • प्रकाशित मितिः जेठ १२, २०८१
    • 483 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved