समाज

    Showing 3,111-3,120 of 6,826 items.
  • तोरीवारी खानेपानीको ८ औ साधारण सभा सम्पन्न

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ८ औं साधारण सभा सम्पन गरेको छ । बुधबार उपभोक्ता समितिले कार्यलयको सभाहलमा आर्थिक वर्ष २०७९/८० को लेखा समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै साधरण सभा आयोजना गरेको हो । समितिको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन अनुसार १ करोड ९४ लाख ७ हजार ३ सय ६७ रुपैयाँ १० पैसा आम्दानी गरेको छ । खानेपानी महसुलवापत ६१ लाख ५ हजार ९ सय ७४ रुपैयाँ ६९ पैसा सङ्कलन गरेको समितिले खानेपानी डिभिजन कार्यालय ८२ लाख ८७ हजार ३ सय ७८ रुपैयाँ र सङ्घीय खानेपानी कार्यालयबाट २० लाख २ हजार २

    • प्रकाशित मितिः असार २७, २०८१
    • 430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बहुप्रकोपबाट सुरक्षित बनाउन मापदण्ड

    विराटनगर/ सार्वजनिक संरचनाहरुलाई बहुप्रकोपबाट सुरक्षित बनाउन सबै लागत साझेदारहरु विच सहकार्य आवश्यक भएको मोरडका जनप्रतिनिधिहरुले जोड दिएका छन । बुधबार राष्ट्रिय विपद प्राधिकरणले पहिलो पटक स्थानिय स्तरमा आएर विराटनगरमा गरेको छलफलमा मोरडका जनप्रतिनिधिहरुले आफनो पालिकामा रहेका सार्वजनिक संरचनाहरु विद्यालय , अस्पताल , स्वाथ्यचौकी ,प्रहरी चौकी र सरकारी भवनहरुलाई बहुप्रकोपतबाट सुरक्षित बनाउन लागत साभेदारहरु विच सहकार्य हुनुपर्नेमा जोड दिएका हुन । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले आफ्नो तहमा भएका सार्वजनिक संरचनाहरुको सुरक्षाका लागि आवश्यक कदम चाल्न आफुरु प्रतिबद्ध रहेको र संघ , प्र

    • प्रकाशित मितिः असार २७, २०८१
    • 472 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रेडक्रसको जग्गा अनाधिकृत भोगचलन

    रङ्गेली/ मोरङको सुनवर्सी नगरपालिका–६ कैरजामा रहेको नेपाल रेडक्रस सोसाइटी विराटनगरको १७ कठा जग्गा लामो समयदेखि गाउँपालिकाका पूर्व वडा अध्यक्षले अनाधिकृत रुपमा भोगचलन गरेको पाइएको छ । शाखाले २०४४ सालमा खरिद गरेको १७ कट्टा जग्गा सम्बन्धित निकायले चासो नदिदा सो को उब्जनि पूर्व वडा अध्यक्ष तेजनारायण ताजपुरियाले उपभोग गरिरहेको पाइएको हो । तेजनारायणले जग्गा उपभोग गरेवापत रेडक्रसलाई दिनुपर्ने रकम समेत नदिएको र एकलौटी रुपमा जग्गा खनजोत गरेर बाली लगाउदै आएको रेडक्रस सोसाइटी उपचार केन्द्र गोविन्दपुरका अध्यक्ष लालबहादुर ताजपुरियाले बताए । २०४४ सालमा बक्राहा खोलामा आएको वाढीले खोलाको किनारमा

    • प्रकाशित मितिः असार २७, २०८१
    • 456 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा आज यामाहाको ब्लयु स्क्वायर शोरुमको उद्घाटन

    धरान/  आज (बिहीबार) धरान ८ मा रहेको उत्कृष्ट प्रविधि, आकर्षक डिजाईन तथा गुणस्तरीय ब्राण्ड यामाहाको ब्लयु स्क्वायर शोरुम उद्घाटन हुने भएको छ  । उक्त सोरुमको उदघाटन उपमेयर अईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा लाङ्घाली चोक सोरुम परिसरम हुने सोरुमका प्रोपराईटर प्रभाव खतिवडाले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिए । कम्पनीले सोरुम उदघाटका दौरान भोलि बिहिवार बाट आउदो ३१ गते सम्म सरप्राईज अफर समेत ग्राहकले पाउने एरिया सेल्स म्यानेजर पशुपति खडकाले बताए । उक्त पत्रकार सम्मेलनमा यामाहा कम्पनीका एशिस्टेन्ट जेनेरल म्यानेजर हरि कुमार दाहाल,एरिया सेल्स म्यानेजर पशुपति खड्का, होटेल

    • प्रकाशित मितिः असार २७, २०८१
    • 582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालीलाई रुसी सेनामा भर्ना बन्द

    धरान/ रुसी सेनामा नेपाली भर्ना बन्द भएको छ । नेपालीहरु रुसी सेनाबाट धमाधम फिर्ता हुन थालेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मस्कोस्थित नेपाली राजदूतावासको माध्यमबाट स्वदेश फर्कने नेपालीहरुको संख्या १ सय ३८ पुगेको छ। दूतावासको माध्यम प्रयोग नगरी अन्य केही नेपालीहरु पनि रुसी सेनाबाट फिर्ता भइसकेका छन्। मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, स्वदेश फिर्तीका लागि तीनजना नेपालीहरु दूतावासको सम्पर्कमा छन्। उनीहरुलाई राजदूतावासले आश्रयको व्यवस्था गरेको छ। स्वदेश फर्कन रुसी सेनाले स्वीकृति दिएपछि दूतावासको सम्पर्कमा पुगेका उनीहरुमा लमजुङ दुधपोखरीका नवराज गुरुङ लगायत छन्। २२ फेब

    • प्रकाशित मितिः असार २७, २०८१
    • 330 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे सुनाखरी एकेडेमीद्वारा बिद्यार्थीलाई अभिमुखिकरण

    धरान/  धरान-१२ स्थित चतरालाइनमा अबस्थित सुनाखरी एकेडेमिद्वारा कक्षा-११ मा अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई बुधबार अभिमुखिकरण गरेको छ।  धरान-१२ कै गोरखा होटलमा अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको हो। एकेडेमीका प्रीन्सिपल मिलन कुमार राईले सुनाखरी पढाईमा असक्षम छ भन्ने अफवाह फैलाईएको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न र अतिरिक्त क्रीयाकलापमा अब्बल बनाउन सक्षम रहेको बताउनु भयो। धरान उप-महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टंक बहादुर राईले कक्षा-११ मा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भबिष्य निर्माण गर्नको लागि मिहिनेतसाथ पढ्न आग्रह गर्नुभयो। एन्फा एकेडे

    • प्रकाशित मितिः असार २६, २०८१
    • 733 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी बर्षा भुटानमा कराँते प्रतियोगितामा भाग लिदैँ

    धरान/ सुनाखरी एकेडेमी धरान १२ की छात्रा वर्षा राई भुटानको राजधानी थिम्पुमा हुने ८ औं दक्षिण एशियाली कराते च्याम्पियनसीपमा भाग लिन भुटान गएकी छिन् । स्कुलमा एक कार्यक्रमको आयोजना गरी वर्षालाई विदाइ गरिएको थियो । स्कुलका प्रिन्सिपल मिलनकुमार राई, निर्देशक प्रदीप राई र प्लस टु कोअर्डिनेटर टपकुमार राईले अविर खदा लगाएर जितको लागि शुभकामना दिँदै वर्षालाई विदाइ गरे । वर्षाले ज्येष्ठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा भएको ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरी भुटानमा हुने प्रतियोगिताका लागि छनोट भएकी थिइन् । आगामी जुलाई १३ देखि २० गतेसम्म दक्षिण एशियाली कराते प्रतियोगिता हु

    • प्रकाशित मितिः असार २६, २०८१
    • 628 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान विराटनगर सडकमै खोला

    विराटनगर/  अविरल रूपमा परेको पानीका कारण सुनसरी र मोरङका धेरै जसो स्थान जलमग्न भएका छन् । सुनसरीको चतरा,धरान इटहरी मोरङको केराबारी लेटाङ सुन्दर हरैचामा भारी वर्ष भइरहेको छ । ती क्षेत्रमा लगातार भारी बर्षा हुँदा ती क्षेत्रबाट बहने खोलाहरुमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । सुनसरीको सेउती,सर्दु , टेङ्ग्रा र बुढी खोलामा ठुलो बाढी आएको छ । यस्तै मोरङको चिसांग, लोहान्द्रा केसलीयामा पनि बाढी आएको छ । टेङ्ग्रा खोलामा आएको बाढीका कारण धरान विराटनगर सडक खण्डका ठाउँ ठाउँमा पानी सडकबाटै बगेको छ । बाढीका कारण कोरिडोरका अधिकांश उद्योगहरूमा पानी पसेको छ । बाढीका कारण केही उद्योग समेत बन्द

    • प्रकाशित मितिः असार २६, २०८१
    • 527 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरामा श्रावणमा लाग्ने बोल बम मेलाको व्यवस्थापन

    वराहक्षेत्र/ श्रावण महिनाको सोमवार चतराधाम स्थित कोशौकी (कोशी) नदिको जल चतरा स्थित औलिया बाबा मठमा परिक्रमा गरी धरान स्थित पिण्डेश्बर बाबा धाममा चढाउने परम्परा रहेको छ । सोही अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा श्रावण महिनाको आइतवार र सोमवार लाग्ने बोल बम मेला लाग्ने गर्दछ । उक्त मेलाको व्यवस्थापनकालागि सोमवार विभिन्न समिति गठन गरिएको छ । वडा नं १ को कार्यालयमा आयोजना भएको भेलाले मेला मुल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरु गठन गरिएको हो । नगरपालिकाको कार्यलयसंगको समन्व्यमा वडा नं १ को कार्यालयले आयोजना गरेको सर्वदलिय तथा सर्वपक्षिय भेलाले मेला व्यवस्थापन समि

    • प्रकाशित मितिः असार २५, २०८१
    • 731 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धारिलो हतियारबाट युवाको हत्या,दुइ जना गंभीर घाइते

    मोरंग/मोरंगको विराटनगरमा धारिलो हतियार प्रहार गरी एकजना युवकको हत्या भएको छ  भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सोमबार राति करिब १० बजे धारिलो हतियार प्रहारबाट घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको जनाइएको छ। विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकम नजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन्। प्रहरीले स्थानीयले  घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै घटनाको जानकारी पाएको बताएको थियाे

    • प्रकाशित मितिः असार २५, २०८१
    • 465 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved