समाज

    Showing २,६२१-२,६३० of ७,१२७ items.
  • बराहक्षेत्रमा बराह र धरणीको विवाह

    धरान/ चारधाममध्येको सुनसरीको बराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना भएको छ । बराह र धरणीको बीचमा विवाह भएको पौराणिक मान्यता स्वरूप विवाह महोत्सव भएको हो । यो विवाहलाई बराहक्षेत्रधामले संस्थागत रुपमा गर्ने समेत जनाएको छ । विवाह महोत्सव पुस २१ र २२ गते आयोजना गरिएको हो । विवाह महोत्सव अन्तर्गत पुस २१ गते गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा पाठ एवं मन्त्र जपसहित बेहुली पक्षबाट गरिएको थियो भने पुस २२ गते धरणीलाई वराह मन्दिर पु¥याएर १००८ घडा जलद्वारा मङ्गलस्नान गरिएको पण्डित योगेश भण्डारीले जानकारी दिए । उनका अनुसार आजकै दिनस्वयंवर, कन्यादान, सिन्दूर दानलगायतका पौराणिक वैवाहिक

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण

    दुहवि/ चिसो बढेर जनजीवन  प्रभावित बनेपछि दुहबी नगरपालिका वडा न.६ ले अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरेको छ ।  केही दिन यता बढेको कठ्याङ्ग्रिँदो चिसोले गर्दा ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी समस्यामा परेकाले गरिब, असहाय र विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरिएको दुहबी नगरपालिका वडा न६ले जनाएको छ ।  दुहबी  नगरपालिका वडा न.६ मा एकल महिला , तथा अति विपन्न परिवार, ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्न सुरु गरिएको हो ।  दुहबी  नगरपालिका वडा  न.६  निवासी जेष्ठ नागरिक  ७५ वर्ष दशरथ प्रसाद रौनियार

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ६४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भर्खरै गएको भुकम्प को विवरण

    धरान । भूकम्पको प्राथमिक जानकारी अनुसार, ५.३ म्याग्निच्युडको भूकम्प तिब्बतको शिगात्से (Shigatse) केन्द्रबिन्दुमा ३५ किलोमिटर टाढा महसुस गरिएको छ। यो भूकम्प बिहान ०६:५० (नेपाली समय) मा आएको हो। भूकम्पको विवरण: केन्द्रबिन्दु: शिगात्से, तिब्बत, चीन म्याग्निच्युड: ५.३ समय: बिहान ०६:५० (नेपाली समय)

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एका विहानै भुकम्प गयो

    धरान । भखरै भुकम्प गएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले एका विहानै त्रास फैलियो । सरक्षित हुनको लागि मानिसहरु घरदेखि वाहिर सडकमा निस्किएका छन। केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।  विवरण ( प्रारम्भिक जानकारी ) नेपालमा धेरै प्रभावित जिल्ला : संखुवासभा र ताप्लेजुङ  भूकम्पको प्राथमिक जानकारी अनुसार, ७.१ म्याग्निच्युडको भूकम्प तिब्बतको शिगात्से (Shigatse) केन्द्रबिन्दुमा ३५ किलोमिटर टाढा महसुस गरिएको छ। यो भूकम्प बिहान ०६:५० (नेपाली समय) मा आएको हो। भूकम्पको

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ६४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज भौमाष्टमी व्रत,गोरखकाली पूजा

    शुद्धे तिथौ च शुभे दिव्ये, अष्टम्यां व्रतमाचरेत्।देवीं दुर्गां समाराध्य, पापं नश्यति तत्क्षणम्॥ पवित्र र शुभ अष्टमीको पावन अवसरमा व्रत पालन गर्नुपर्छ।देवी दुर्गाको पूजा गरेर सबै पापहरू तत्काल नाश हुन्छन्। मंगलबारको अष्टमीलाई भौमाष्टमी भनिन्छ ।यो दिन बिशेष रुपमा पवित्र र उर्जावान दिन हुन्छ ।अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेष गरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकाली को मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।भौमाष्टमी व्रतमा विशेष गरी मङ्गल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ । सनातन धर्

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ५७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सार्वजनिक यातायातको भाडा बढ्यो(बढेको भाडा कति )?

    काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागका अनुसार सोमबारबाट लागु हुने गरी सरकारले सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो ।यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ । यस पटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागले जनाएको छ । पछिल्ल

    • प्रकाशित मितिः पुस २२, २०८१
    • ५१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सुँगुरेदेखि इनरुवाका छोटु सम्म पक्राउ(को को पक्राउ परे हेर्नुहोस,सुची)

    धरान/सुनसरी प्रहरीको एक्सनले तीन हप्ताको अवधिमा दुई सय ५८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिना आएदेखि प्रहरीको कडा एक्सनले यति छोटो अवधिमा बर्षौदेखि फरार प्रतिबादी पक्राउ परेका हुन् । एसपी तिम्सिनाका अनुभसार अभियानको रूपमा नै फैसला कार्यान्वयन, लागूऔषध तस्करी र कारोाबर नियन्त्रण तथा अवैध भन्सार चोरी निकासी नियन्त्रण गर्ने कार्यलाई प्राथमिकता दिएर काम गरेअनुरूप प्रतिवादीलाई पक्राउ गर्न सफल भएको हो । पुस १ गतेदेखि पुस २१ गतेसम्म सुनसरी प्रहरीले दुई सय ५८ जना प्रतिवादीलाई पक्राउ गरेको एसपी तिम्सिनाले बताए । नेपाल प्रहरी

    • प्रकाशित मितिः पुस २२, २०८१
    • १,७५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका अटो मजदुरहरुले मागे अटो ल्याण्ड ,के हो अटो ल्याण्ड ?

    धरान/धरानका विभिन्न अटो वर्कशपमा काम गर्ने मजदुरहरुले अटो ल्याण्डको माग गरेकाछन् । धरानमा निश्चित स्थान छुट्याउँदै एकै स्थानमा सबै खालका सवारीसाधनहरुको मर्मत तथा अटो मेकानिक्स् सम्बन्धी सबै सेवा प्रवाहका लागि अटो ल्याण्ड निर्माणका लागि मजदुरहरुले माग गरेका हुन् । सोमबार नेपाल अटो मेकानिक्स् टे«ड युनियन धरान नगर कमिटीले आयोजना गरेको अभिमुखिकरण तथा संगठन सुदृढीकरण कार्यक्रममा सहभागी धरानका विभिन्न अटो वर्कशपमा काम गर्ने मजदुर तथा स्वरोजगारहरुले अटो ल्याण्डका साथै धरानका सबै अटो वकैशपहरुमा काम गरेको सेवाको दररेट कायम गरिने समेत निर्णय गरेको छ ।  भेलामा जिफन्ट राष्ट्रिय कमिटी सदस्य त

    • प्रकाशित मितिः पुस २२, २०८१
    • १,७०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र बचाउन पूर्वमन्त्रीलाई ज्ञापनपत्र

    चतरा/ पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा र परिवारले आफ्ना मातापिताको नाममा निर्मित टीका–बखत सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरी हस्तान्तरण गरेका छन् । श्रीधरणीधर विवाह महोत्सवका अवसरमा वराहक्षेत्र मन्दिर परिसरमा नवनिर्मित भवनको उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले समुद्घाटन गरेका छन् ।भवन ६० लाखको लागतमा निर्माण भएको पूर्व मन्त्री विश्वकर्माले जानकारी दिए । उनले २ वर्ष लगाएर निर्माण सम्पन्न भएको भवन वराहक्षेत्रमा आउने धर्मावलम्बी र स्थानीयको स्वास्थ्य उपचारमा सहयोग होस् भनेर निर्माण गरिएको बताए । वराहक्षेत्र गुठी व्यवस्थापन समितिले उपप्रधानमन्त्री सिंहलाई ज

    • प्रकाशित मितिः पुस २२, २०८१
    • ४८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरको १५ औं अधिवेशन, ३ अर्ब ४९ करोड लक्ष्यमा १ अर्ब २२ करोड यथार्थ आम्दानी

    विराटनगर/  विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको हो । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो । तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षक मात्रै परिवर्तन गरेको छ । मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको नगरसभा अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि संशोधित आय–व्यय प्रस्तुत गर्नुभयो । उपमेयर कार्कीले चालु आर्थिक वर्षको पुस १५ गतेसम्म १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ अर्थात् ३५ प्र

    • प्रकाशित मितिः पुस २२, २०८१
    • ६७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved