समाज

    Showing 1,491-1,500 of 5,111 items.
  • ट्राफिक सप्ताह धरानमा शुरु

    धरान/ दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ट्राफिक सप्ताह शुरु गरेको छ । देशैभरि दुर्घटना न्यूनिकरणको अभियान शुरु गर्दै शुरु भएको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत धरानमा समेत शुरु भएको छ । धरानमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन उपमहानगरपालिकाका मेयर हर्कराज राईले गर्नुभएको छ । सप्ताव्यापी अभियान अन्तर्गत विहान ट्राफिक प्रहरीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधि, यातायात सम्बन्धी विभिन्न संघ संगठन, यातायात मजदुर, यातायात व्यवसायी र विद्यालयको विद्यार्थी सहितको सहभागितामा धरानमा सचेतनात्मक र्यालीका आयोजना गरिएको थियो । परिक्रममा पछि र्याली धरान ७ सिद्धी नेव

    • प्रकाशित मितिः असार ६, २०८१
    • 325 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बा मन्दिर धार्मिक आस्थाको केन्द्र

    धरान/ धरान १४ विजयपुरमा रहेको मन्दिरको चर्चा दिनप्रतिदिन चुलिदै गएको छ । चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र हैन भारतबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा पूजाआजाका लागि आउने तिर्थालुहरु बढ्दै गएका छन् । विजयपुरमा रहेका अन्य मन्दिरको भन्दा बेग्लै चर्चा कमाएको बुढासुब्बा मन्दिरको ऐतिहासिकताको महिमा सुनेरै दर्शन तथा पूजाआजा गर्न आउने गरेको पूजारी बताउँछन् । धरान १४ बुढासुब्बा नजिक पूजाका सामाग्री वितरण गदै आएकाहरुले बुढासुब्बा मन्दिरको महिमा चुलिदै गएका कारण दिनप्रतिदिन भक्तजनहरु बढ्दै गएको बताएका छन् । पश्चिम पोखराबाट बुढासुब्बा मन्दिर दर्शनको लागि आएका सुमन पोख्रेलले पहिलो पटक धरा

    • प्रकाशित मितिः असार ६, २०८१
    • 761 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पर्यटनमा थपिएको ‘आरा धरान’ इतिहाँस झल्कियो, पर्यटकको आर्षकण बढ्यो

    धरान/ धरानमा इतिहास झल्काउने ‘आरा धरान’ को प्रतिमा बनाएपछि यसले पर्यटकलाई आकर्षित गरेको छ । निर्वाचित भएर आएपछि मेयर हर्क साम्पाङले धरान १३ र २० वडामा पर्ने ओसो पार्कमा श्रम संस्कृति पार्कको अवधारणासँगै निर्माण  सम्पन्न भएको छ । त्यहाँ दिदीबहिनी पार्क, श्रमसंस्कृति पार्कसँगै धरानको इतिहास झल्काउने ‘आरा धरान’को  स्तम्भ बनाइएको छ । यो निर्माणसँगै धरानको विषयमा बुझ्ने र पार्क घुम्न आउनेको संख्यामा बृद्धि भएको छ । धरान नाम कसरी बन्यो भन्ने विषयमा धरानमै बसोबास गर्ने अधिकांशलाई थाहै छैन । बाहिरबाट आएकाहरुलाई त झन थाहा हुने कुरा पनि भएन । विगतमा  भूपू

    • प्रकाशित मितिः असार ६, २०८१
    • 645 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राकृतिक प्रकोपको जोखिममा वराहक्षेत्र , न्युनिकरण तथा समधानको खोजिमा नगरपालिका

    वराहक्षेत्र/ सप्तकोसी नदिको कट्टान , पहिलो , बाढि तथा डुवानको कारणले वराहक्षेत्र नगरपालिका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि सप्तकोसीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको आधा भन्दा बढि भुभागका स्थानीयहरु त्रासमा रहने गरेका छन् । पटनाली खोला, वाघ खोला , गहने खोला, सरधु खोला, वाहुनी खोला लगायत खोलाको कटान र बाढिबाट पनि सयौ परिवारहरु त्रसित हुने गरेका छन् । चतरा९ वराहक्षेत्र मन्दिर सडक खण्ड अन्तर्गतका धनसर खोला, रानी खोला , सत्र नम्वर , बाहुनी खोला लगायतका क्षेत्रमा पहिरोका कारण यातायात , बिधुत , इन्टरनेट लगायतका सेवाहरु अबरोध हुदा स्

    • प्रकाशित मितिः असार ५, २०८१
    • 327 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिरो खस्दा ट्रक पुरियो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

    सिन्धुली/ मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक पुरिएको छ । बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो । ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा,खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी सा

    • प्रकाशित मितिः असार ५, २०८१
    • 312 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यो बर्षको एसईई आइडल को बन्छ ? असार ७ अन्तिम छिनोफानो

    ‘शिक्षाको लागि संगीत,संगीतका लागि शिक्षा’ भन्ने मुल नारा सहित निरन्तर हरेक वर्ष आयोजना हुँदै आएको छ । यो बर्ष पनि चौथो संस्करण हुँदैछ  । यसका लागि विभिन्न चरणहरु पुरा गरेर अब “एसईई आइडल २०८०” को फाइनल प्रतियोगिता यही असार ७ गते हुँदैछ  । गायन र नृत्य विधा तर्फ यो प्रतियोगिता हुँदै आएको छ । प्रतियोगिताबाट गायन आइडल र नृत्य आइडल बन्ने छन् । धरान १५ स्थित चुम्लुङ हिममा दिउँसो १ बजेदेखि ग्राण्ड फिनाले हुदैछ । फक्तालुङ मिडिया हाउसकोे आयोजनामा हुँदै आएको उक्त प्रतियोगिता चौथो संस्करण सम्म आइपुग्दा कोशी प्रदेशमा स्थापित कार्यक्रम हुन सफल भएको

    • प्रकाशित मितिः असार ५, २०८१
    • 710 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मृगौला पीडित गंगारामलाई एनप्याब्सनको पाँच लाख पैतिँस हजार सहयोग

    धरान/ मृगौला पीडित गंगाराम राईलाई एन प्याव्सन धरान नगर समितिले मंगलवार आर्थिक सहयोग गरेको छ । समितिले आइतवार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विद्यालयबाट संकलित नगद ५ लाख ३६ हजार छ सय रुपैयाँ ( मंगलबार संकलित रकम सहित ) सहयोग हस्तान्तरण गरेको हो । विरामीको उपचारमा जति सहयोग पु¥याउ भन्ने उदेश्यले सहयोग संकलन गरीएको एनप्याव्सन धरानका अध्यक्ष भगत लिम्वुले बताए । एनप्याव्सन केन्द्रीय सचिव राजेन्द्र गुरुङले स्कुल संचालन गर्ने र पढाउने मात्र नभएर परेको वेला सहयोग पनि गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि सहयोग सार्थक हुने वताए । हामीले परिक्षा संचालन गर्नको लागि भेट गर्ने मात्

    • प्रकाशित मितिः असार ४, २०८१
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अत्याधिक बर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान

    झापा/ पूर्वी नेपालमा मनसुन भित्रिएसँगै लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबानमा परेको छ । असार लागेसँगै लगातार पानी परिरहँदा झापाको जनजीवन प्रभावित बनेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ । त्यस्तै, कचनकवल, झापा, गौरीगञ्जका अधिकांश क्षेत्र डुबानमा परेका छन् । झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनियाँ, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेको हो । ती क्षेत्र बाढी प्रभावित इलाका हुन् । शिवसताक्षी र कनकाई नगरपालिका तथा गौरीगञ्ज, झापा, बा

    • प्रकाशित मितिः असार ४, २०८१
    • 382 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १० औं भलुवा गोल्डकप : उपाधिका लागि सिरहा र धनकुटा भिड्ने

     दुहबी/ सुनसरीको भलुवामा जारी १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको दोस्रो सेमिफाइनल खेलको निर्धारित समय सम्म रारा फुटबल क्लब धनकुटा र बिराटनगर सिटि फुटबल क्लब मोरङका बिच अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा २-२ गोल सहित बराबरी भएपछि ट्राइबेकरमा रारा फुटबल क्लब धनकुटा ४-३ गोल अन्तरले उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ । खेलको उत्कृष्ट खेलाडी रारा फुटबल क्लब धनकुटाका गोल रक्षक प्रदिप भण्डारी घोषित भए । उनलाई दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतीवडाले नगद ५ हजार तथा ट्रफी प्रदान गरिन । भोली बुधबार हुने फाइनल खेल सहलेश युवा क्लब सिरहा र रारा फुटबल क्लब धनकुटाका बिच हुन

    • प्रकाशित मितिः असार ४, २०८१
    • 591 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५० करोड १४ लाखको पुलको पिल्लर बाङ्गो भयो

    खोटाङ/ खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो । वर्षा सुरु नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बाङ्गिँदै गएको प्रत्यक्षदर्शीले बताएका छन् । निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेका थिए । विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि

    • प्रकाशित मितिः असार ४, २०८१
    • 467 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved