राजनीति

    Showing ८४१-८५० of १,९५८ items.
  • बिकासका लागि सवैसंग सहकार्य हुन्छ – नगर प्रमुख कार्की

    वराहक्षेत्र/ वराहक्षेत्रको समग्र बिकासका लागि प्रदेस सरकार, संघीय सरकार तथा सरोकारवाला अन्य निकायहरुसंग सहकार्य एव समन्वय गरेर नगरपालिकाले काम गरि राखेको नगर प्रमुख रमेस कार्कीले बताएका छन् । नगरपालिका ठुला योजनासंगै बिकासका पुर्वाधारकालागि संघिय तथा प्रदेशका माननीय सांसदज्यु मन्त्रालय एव् निकायहरुसम्म पुग्ने स्थानीय सरकारकालागि पुलको काम गरि राखेको नगर प्रमुख कार्कीको भनाइ छ । विश्ब वातावरण दिवसको अवसरमा पर्यटकीय क्षेत्र अमाह सिमसारमा आयोजना भएको कार्यक्रममा नगर प्रमुख कार्कीले भने, ‘हामी स्थानीय सरकारका जनप्रतिनिधिहरु नगरपालिकाको बिकासका लागि लागि परेका छौ । संघीय तथा प्रदेश सर

    • प्रकाशित मितिः माघ २१, २०८०
    • ५०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘बालबालिकाको स्वास्थ्य र शिक्षा प्रदेश सरकारको प्राथमिकता’

    झापा/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताउदै उनले भने, ‘मैले दश वर्षमुनीका बालबालिकाको निशुल्क उपचारको व्यवस्था गरेर अपराध गरेको छु भन्ने लागेको छैन, धेरै योजना काटिएको भन्दै विरोध हुने गरेको छ, बालबालिकाहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउनु मेरो अपराध हो ?’ शनिवार झापाको कमल गाँउपालिकालाई बालमैत्री शाषनयुक्त पालिका घोषणा गर्दै सामाजिक विकास मन्त्री समेत रहेका

    • प्रकाशित मितिः माघ २१, २०८०
    • ४०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीको मागको सम्बोधन हुन सकेन

    धरान/  लामो समयदेखि वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा कर्मचारीरुले आफूहरुको मागमा प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रहलाद कार्की गम्भीर नभएको बताएका छन् । उनीहरुले कामु उपकुलपति प्रा.डा. कार्कीसँगै सम्बन्धित पक्षले समेत आफूहरुको मागलाई गम्भीरतापूर्वक नलिएको बताएका हुन् । झण्डै एक महिनादेखि वृत्ति विकासको माग गर्दै प्रतिष्ठानका शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले चरणवद्ध आन्दोलन गरिरहेका छन् । उनीहरुले आफूहरुको आन्दोलनलाई सम्बन्धित पक्षले दबाउने प्रयास गरेको बताएका छन् । आफूहरुले पाउनै पर्ने बढ

    • प्रकाशित मितिः माघ १९, २०८०
    • ५२१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अध्यादेश फिर्ता लिन एमालेको माग

    मोरङ/ नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिन आग्रह गर्दै पत्राचार गरेको छ । अध्यादेश फिर्ता गरेर प्रदेशसभा बोलाउन उसले पत्रमा माग समेत गरेको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई पत्र नै पठाएर हालै सरकारले जारी गरेको ‘केही प्रदेश ऐन संशोधन अध्यादेश’ फिर्ता लिन आग्रह गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले माघ ६ गते जारी गरेको अध्यादेशबाट सरकारले ६ वटा ऐन संशोधन गरेको छ । अध्यादेशमार्फ प्रदेशसभाका पदाधिकारी थप गर्ने, प्रदेश म

    • प्रकाशित मितिः माघ १९, २०८०
    • ५४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव

    धनकुटा/  पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो । आयोजनाको मुलघाट–पाँचथर खण्डको एक सय १२ किमी सडक कालोपत्रका लागि नेपाल सरकारको रु. चार अर्ब १६ करोड लागतमा मिति २०७९ कात्तिकबाट तीन वर्षमा काम पूरा गर्न ठेक्का लागेको थियो । कालोपत्र सडकका लागि स्तरोन्नति गर्न गत वर्ष रु. ४८ करोडको काम भएको करिडोरमा चालु आर्थिक वर्ष २०८०/८१ मा रु. ५८ करोड विनियोजन भएको थियो । तर उक्त रकम पुस मसान्तको

    • प्रकाशित मितिः माघ १७, २०८०
    • ५३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी आन्दोलन : संहदरबार केन्द्रित आन्दोलन गर्ने एमालेको चेतावनी

    धरान/ नेकपा एमाले धरानले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयलाई लिएर सिंहदरबार केन्द्रित आन्दोलन गर्ने भएको छ । मङगलबार नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले अपिल जारी गर्दै प्रधानमन्त्री समेत रहेका प्रतिष्ठानका कुलपती,सहकुलपती रहेका नेपाली कांग्रेसका नेता तथा स्वास्थ्यमन्त्री, सहितले प्रतिष्ठानलाई बन्धक बनाएको भन्दै माघ २२ गते भित्र प्रतिष्ठानको समस्या समाधान नगरे सडक सदन हुदै सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । विपी प्रतिष्ठानको समस्या समाधान गर्न असक्षम भएको भन्दै एमाले धरानले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको राजीनामा समेत मागेको छ । ‘

    • प्रकाशित मितिः माघ १७, २०८०
    • ४८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाउँका महिलालाई जोगी सर भन्छन्,‘मेरो आमा बनिदिनु’

    विराटनगर/ मोरङको जहदा गाउँपालिका– ५ पोखरियामा छ मुसहर बस्ती । अतिविपन्न परिवारले बसोबास गर्ने बस्तीका पुरुष हरेक दिन मजदुरी गर्छन् । महिला पनि घरधन्दा पछि बेला बेला काम गर्न जान्छन् । बस्तीका बालबालिका नजिकै रहेको दीनाभद्री आधारभूत विद्यालयमा पढ्छन् । मुसहर बस्तीका बालबालिका पढ्ने स्कुलमा केही दिनअघि मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद योगेन्द्र मण्डल (जोगी सर) पुग्दा गाउँका महिला भेला भए । सांसद आएपछि पुगेका महिलालाई उनले आफ्नो आमा जस्तै बनिदिन आग्रह गरे । पोखरियामा मात्र होइन्, आफ्नो क्षेत्रका सबै महिलालाई उनी आफ्नो आमा जस्तै बनिदिन आग्रह गर्छन् । ‘मेरी आमाले मला

    • प्रकाशित मितिः माघ १६, २०८०
    • ७७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गठबन्धनका नेतालाई गाडी बाढ्दै सरकार

    विराटनगर/  कोशी प्रदेश सरकारले केही प्रदेश ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता नलिए नेकपा एमालेले कठोर कदम चाल्ने जनाएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले आज पत्रकार सम्मेलन गर्दै गठबन्धन दलका नेताहरूलाई खुसी पर्न ल्याएको अध्यादेश फिर्ता नलिए सांसदबाटै निष्क्रिय पार्ने सम्मको चेतावनी दिएको छ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले दलका तर्फबाट पत्रकार सम्मेलन गर्दै तत्काल अध्यादेश फिर्ता नलिए निष्कर्ष बिहिन तुल्याउन लागि आवश्यक तयारी गर्ने बताए । उनले अध्यादेश फिर्ता नगर यो अध्यादेश फेल गराउन एमाले बाध्य भएर लाग्ने चेतावनी दिए । उनले भने संसद्को

    • प्रकाशित मितिः माघ १६, २०८०
    • ४८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सेवा सुचारु गर्न नागरिक दवाव निरन्तर आन्दोलनले विरामी मारमा

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या छिटो समाधान तथा सेवाग्राहीलाई सेवा तत्काल प्रदान गर्न दवाव स्वरुप धरान १८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण र्‍याली गरिएको छ । प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारीहरुको गुटबन्दी र अकर्मयन्यताले प्रतिष्ठान आफै विरामी मात्र होइन हाल आएर उपचार सेवा समेत ठप्प भएकोले आन्दोलनमा होमिनुपरेको वडाध्यक्ष नरेन्द्र राई (प्रविन)ले जानकारी दिए । तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु गर्न माग गर्दै विभिन्न प्लेकार्ड बोकेर सयौं धरानेहरु सहभागी भएका थिए । अब प्रतिष्ठान सुधार्न हदै कोसिस भएको र सबैले लत्तो छाडे पछि भण

    • प्रकाशित मितिः माघ १५, २०८०
    • १,७०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात स्वतन्त्र मजदुर संगठन धरानको अध्यक्षमा किरण थापा

    धरान/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन उपमहानगर कमिटीको १५ औँ अधिवेशनबाट किरण थापा अध्यक्षमा निर्विरोध चयन हुनुभएकोछ । शनिबार धरानस्थित हरियाली सामुदायिक भवनमा सम्पन्न अधिवेशनले आगामी २ वर्षका लागि २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा विक्रम प्रधान, सचिवमा बलबहादुर लिम्बू, सहसचिवमा बालकृष्ण बुढाथोकी र कोषाध्यक्षमा हरी खतिवडा चयन भएका छन् । कमिटीको सदस्यहरुमा कुबिर श्रेष्ठ, जीवन ठटाल, मनोज श्रेष्ठ, सन्तोष बस्नेत, शिवबहादुर तामाङ, दिपक कार्की, चेतबहादुर दाहाल, लेखराज दाहाल, अमित मेन्याङ्बो चयन भएको छन् । त्यस्तै अन्य सदस्यहरुमा विनोद राई, सुमेश बोहरा, लीलाबह

    • प्रकाशित मितिः माघ १४, २०८०
    • ६९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved