राजनीति

    Showing 351-360 of 1,921 items.
  • ज्ञानेन्द्र शाहलाई शूली चढाउन खोज्ने को हो ?

    २३८ वर्षे राजतन्त्रको कालो युगलाई समाप्त गर्दै नेपालको संविधान सभाले २०६५ जेठ १५ गते संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको घोषणा गरेको हो । श्री ५ को सरकार हटाएर नेपाल सरकार घोषणा, धर्मनिरपेक्ष देशको घोषणा, शाही नेपाली सेनाको नाम परिवर्तन गरि नेपाली सेना, राजाका कामहरुको प्रतिनिधिसभा र अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था र जनता सार्वभौमसत्ता सम्पन्न भएको घोषणा त्यसै दिन गरिएको हो । वितेका डेढदशकमा धेरै परिवर्तन भइसक्यो । लोभी ज्ञानेन्द्र शाहलाई फेरी एकपटक गद्धी मोह जाग्यो, श्रीपेच पहिरिने उत्कण्ठा पलाएर आयो । राजावादीहरुलाई सार्वभौम जनता भन्दा दास भएर रैती हुने चाह पलायो । साझा राष्ट्र ह

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 1,029 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकारले २०८२ मा ६ दिन बिदा थप्यो

    धरान । कोशी प्रदेश सरकारले आगामी नयाँ बर्ष २०८२ मा ६ दिन थप सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।मंगलबार सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको बताए । उनका अनुसार २०८२ सालमा ६ दिन सार्वजनिक बिदा थप गर्ने निर्णय भएको छ । संघीय सरकारले दिएको भन्दा बाहेक प्रदेश सरकारले ६ दिन थप बिदा दिने निर्णय गरेको भण्डारीले जानकारी दिए ।बैठकअनुसार बैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए ।य

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 851 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मदन भण्डारी राजमार्गका रूख कटानको प्रक्रिया अघि बढ्यो

    झापा । मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ रूख कटानको प्रक्रिया अघि बढेको छ ।मन्त्रिपरिषद्ले झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ७७ किलोमिटर राजमार्गभित्र अवस्थित विभिन्न वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयबाट अनुमति लिएर रूख कटानको कार्य भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताए। कार्यालयले राजमार्गको झापाको पश्चिम खण्डमा पर्ने मावा खोलादेखि दमकको बेलडाँगीसम्मको ४७ रूख कटान गरिसकेको र मावा खोलादेखि मोरङको केराबारीसम्मका दुई हजार १६३ रूख कटान

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 785 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घिसिङको पक्षमा धरानमा प्रदर्शन,निर्णय सच्याउन माग

    धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियु्क्त गरेपछि अहिले त्यसको सर्वत्र विरोध भएको छ ।धरानमा समेत सर्वपक्षीय, सर्वदलीय समिति गठन गरेर कुलमान घिसिङको बर्खास्तको विरोध गर्दै विरोध जनाएका छन् ।समितिले धरान १ छाताचौकबाट विरोध प्रदर्शन गरेको थियो । ¥याली धरान २ भानुचौकमा पुगेण कोणसभामा परिणत भएको थियो । ¥यालीमा उनीहरुर्ले ै नालाक सरकार मुर्दाबाद, भ्रष्ट ओलि सरकार मुर्दाबाद, नालायक ओली सरकार राजीनामा दे जस्ता नारा लगाएका थिए ।कोणसभामा बोल्दै नेकपा माओवादी केन्द्र धरान उपमहानर कमिटीका

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 619 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुलमान घिसिङ बर्खास्तीको चौतर्फी विरोध, सरकारको निर्णयमाथि चर्को आलोचना

    काठमाडौं/  नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । सत्तारूढ नेपाली कांग्रेसभित्रैबाट समेत घिसिङ हटाउने निर्णयको विरोध भइरहेको छ । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महामन्त्री थापाले फेसबुकमार्फत सरकारको आलोचना गर्दै भनेका छन्, "यस्तो बेला सरकारको डेलिभरीबाट असन्तुष्टि सम्बोधन गर्ने प्र

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेताप्रति जनताको वितृष्णा बढ्दो, आन्तरिक शुद्धिकरण आवश्यक : नेता शर्मा

    धरान/  नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पछिल्लो समय नेताहरूको कार्यशैलीप्रति जनताको वितृष्णा बढ्दै गएको बताएका छन्। पूर्व ऊर्जा तथा अर्थमन्त्रीसमेत रहेका शर्माले पूर्व राजाको गतिविधि बढेको प्रसंगलाई इंगित गर्दै, राजावादीभन्दा नेताहरूप्रति आक्रोशित जमात धेरै रहेको उल्लेख गरे। उनले विकल्प खोज्दैमा अधिकांश जनता राजाको पक्षमा रहेको नभएको दाबी गरे। माओवादी केन्द्र धरान उपमहानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा शर्माले नेताहरूले अब आन्तरिक शुद्धिकरण गरेर अघि बढ्नुपर्ने बताए। संघीय गणतन्त्र स्थापनापछि भौतिक प्रगति भए पनि शिक्षा, स्व

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 710 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सङ्कटमा एमाले काँग्रेस एउटै रथका पाङ्ग्राः पोखरेल

    विराटनगर/  श्रमजीवि पत्रकारहरुको संगठन चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन आइतबार देखि विराटनगरमा सुरु भएको छ।महाधिवशनको विराटनगरमा महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरेका छन्। आइतबारदेखि शुरु भएको तीन दिवसीय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने चयन गर्ने छ । चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलका अनुसार देशभरबाट ९०० प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुन विराटनगर आइपुगेका छन्। चौतारीको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डे प्रतिस्पर्धामा छन्।हालै एमालेको प्रचार सचिवमा नियुक्त भएका पाण्डेले उक्त पदबाट राजीनामा दिएर अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।राई

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै

    काठमाडौं/  प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ। बैठकमा संक्रमणकालीन न्याय र अन्य समसामयिक विषयहरूमा छलफल हुने छ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक बस्न लागेको हो। राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै राजावादी समूहहरू सक्रिय बन्दै गएपछि प्रमुख दलका नेताहरूको संयुक्त बैठक बस्न लागेको यो पहिलो पटक हो। प्रधानमन्त्री ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलका अनुसार बैठकको मुख्य एजेन्डा संक्र

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 539 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेस चौतारीको १०औं राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु, नयाँ नेतृत्व चयन हुँदै

    विराटनगर/  नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि विराटनगरमा सुरु भएको छ। विराटनगरको होटल मनास्लु इनमा महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरेका छन्। तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलका अनुसार देशभरबाट ९०० प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुन विराटनगर आइपुगेका छन्। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भए पनि अन्तिम समयमा उनी अनुपस्थित भएपछि महासचिव पोखरेलले उद्घाटन गरेका हुन्। पोखरेल शनिबार नै विराटनगर आइपुगेका

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 513 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोलीदेखि विराटनगरमा प्रेस चौतारीको केन्द्रिय महाधिवेशन,अध्यक्षमा पाण्डे र राई भिड्ने संभावना

    धरान । श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ सुरु हुँदैछ । तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको आइतबार ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । चौतारीको अध्यक्षमा लडने भन्दै गणेश पाण्डेले दिए पार्टी जिम्मेवारीवाट राजिनामा अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसकेका छन । पार्टीका अतिथिहरू र प्रतिनिधिहरू समेत आज बेलुका र भोलि बिहानसम्म विराटनगर पुग्दैछन् । संगठनले पाहुना

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved