प्रचण्डको घोषणा : ‘नयाँ क्रान्तिको तयारीमा उत्रनुपर्ने समय आएको छ’

  • वैशाख १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एकपटक नयाँ क्रान्तिको तयारीमा उत्रनुपर्ने आवश्यकता औंल्याएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले आगामी दिनमा ठूलो आन्दोलनको आवश्यकताको संकेत दिएका हुन्।

प्रचण्डले भने, "अहिले सरकारमा जाने कुनै रुचि छैन, अब आन्दोलनमार्फत नै तमाम समस्याको समाधान खोज्न तयार रहनुपर्छ।"

उनले सरकारमै बसेको शक्तिलाई पनि चेतावनी दिँदै भने, "यदि सत्तामा बसेर आन्दोलनलाई दमन गर्ने सोच बनाइयो भने त्यो सम्भव छैन। हामी जनताको पक्षमा उभिन तयार छौं।"

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved