राजनीति

    Showing १,७७१-१,७८० of १,९५९ items.
  • प्रदेशसभा बैठक फेरि अनिश्चित : अब के हुन्छ मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव ?

    विराटनगर/ प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । सोमबारका लागि तय भएको बैठक प्रदेशसभा सचिवालयले आइतबार सूचना टाँस गरेर स्थगित गरेको हो । मुख्यमन्त्री शेरधन राईविरुद्ध सदनमा अविश्वास प्रस्ताव पेस भएको छ तर यस विषयमा छलफल हुने कि नहुने भन्ने प्रक्रियागत अन्योलबीच प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना टाँस गरी बैठक स्थगित गरिदिएका छन् । प्रदेशसभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले अर्को बैठक कहिले बस्ने भन्ने टुङ्गो नभएको जानकारी दिइन । भनिन्, ‘फेरि छलफल भई अर्को बैठकको मिति तोकिनेछ ।’ प्रमुख विपक्षी काङ्ग्रेसले सरकार संसद्प्रति गैरजिम्मेव

    • प्रकाशित मितिः चैत २, २०७७
    • ८२५ पटक पढिएको
    • "कुमार लुइँटेल"
  • शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

    धरान / सर्वाेच्चले संसद पुनस्थापना गरेपछि बुधबार बसेको प्रतिनिधिसभा को दोस्रो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बुधबार दिउँसो १ः३० बजे बसेको बैठक निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने गरि स्थगित भएको हो ।

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • १,३९४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वोच्चको फैसलाको प्रभाव : पार्टी कार्यालयमा एमालेको बोर्ड राख्ने लहर

    धरान/  सर्वोच्च अदालतको आइतबारको फैसलाले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर एकीकरणअगिको नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) लाई नै ब्युँताइदिएपछि राजनीतिले फरक मोड लिएको छ । यो फैसलाले पूर्वएमालेका ओलीपक्षीय नेता–कार्यकर्ता उत्साहित देखिएका छन् । उनीहरूले देशका विभिन्न स्थानमा पार्टी कार्यालयबाट पुरानो बोर्ड हटाउँदै एमालेको बोर्ड राख्न थालेका छन् । विराटनगरमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि शुरु गरिएको विराटनगर समाचारदाताले जनाएका छन् । एमालेको साबिक जिल्ला पार्टी कार्याल

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • ९३६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा हटाएर विराटनगरमा पार्टीको कार्यालयमा एमालेको बोर्ड टांगियो

    विराटनगर । विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि शुरु गरिएको छ । एक कार्यक्रमबीच सोमबार एमालेको साबिक जिल्ला पार्टी कार्यालय पांचाली विराटनगरमा अवस्थित भवनमा संघीय मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा नेकपा एमालेको बोर्ड टांगिएको हो । ढकालले त्यस अवसरमा कार्यकर्तालाई अभिवादन गरेका थिए । उनले यो ऐतिहासिक अवसर भएको बताए । भने,“सर्वोच्चको निर्णय स्वागतयोग्य छ । अब पार्टी अझ गतिशील भएर अघि बढ्नु पर्छ ।” एमाले र माओवादीको एकीकरण भएपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय संचालनमा आएको थियो । तर, सोमबार मध्यान्नदेखि भने नेकपा एमालेको बोर्ड टांगिएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • १,३६७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वोच्चद्वारा ओली–प्रचण्डको नेकपा बदर

    सुनसरी– सर्वोच्च अदालतद्वारा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अधिकारिकता बदर गरेको छ । न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा बदर भएको हो ।नेकपा आफ्नो पार्टीको नाम भएकाले अर्को पार्टीलाई यो नाम दिन नपाइने भन्दै ऋषि कट्टेलले दायर गरेको रिट झण्डै २ वर्षदेखि विचाराधीन रहेको थियो । कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै निर्वाचन आयोगमा समेत निवेदन दिएका थिए । तर, निर्वाचन आयो

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • १,१२८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रमा युवा सङ्घको वडा कमिटी विस्तार

    वराहक्षेत्र/  नेकपा (प्रचण्ड–नेपाल समूह) को राष्ट्रिय युवा सङ्घ नेपाल वराहक्षेत्रले वडा कमिटी गठन गर्न थालेको छ । बिहीबार वडा नं. ३ कमिटी गठन गरेर शुरु गरिएको वडा कमिटी विस्तार कार्यक्रमअन्तर्गत शुक्रबार वडा नं. १ र २ मा पनि कमिटी गठन गरिएको छ । चतरास्थित बोलबम धर्मशालामा सम्पन्न १ र २ को संयुक्त भेलाले वडा नं. १ मा मनिष श्रेष्ठ संयोजक र वीरेन्द्र राई सहसंयोजक रहेको ५१ सदस्यीय वडा कमिटी गठन गरेको नगर संयोजक सुरज भण्डारीले बताए । त्यस्तै, सोही भेलाले वडा २ को वडा संयोजकमा रामबहादुर राई र सागर लिम्बू सहसंयोजक रहेको ५१ सदस्यीय वडा कमिटि गठन गरेको छ । नगर संयोजक भण्डारीको अध्यक्ष

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • ९६३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभा बैठक छल्दै, सरकारको आयु लम्ब्याउँदै

    विराटनगर । नेकपामा उत्पन्न विवादसंगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध संसदमा अविश्वास प्रस्ताव पेस भए पछि सरकारले संसद छल्दै आफ्नो आयु लम्ब्याउने रणनितिमा रहेको छ । प्रदेशसभा बैठक डाकिएको डेड महिना बितिसक्दा पनि सरकारले संसद छल्दै आफ्नो आयु लम्ब्याउने रणनीति अख्तियार गरेपछि प्रदेशसभा समेत बन्धक बन्न पुगेको छ । सरकार अनुकूल हुने गरी बारम्बार प्रदेशसभाको बैठकको मिति तोक्ने र बैठक सारिदिने गर्नाले पेस भएको अविश्वास प्रस्तावमाथि छलफल शुरु नहुँदा प्रदेश १ सरकारको आयु १२ दिन थपिएको छ । विहीबार २ बजेको लागि बैठक तय भएको थियो । तर, प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • ९०४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सूचना टाँस गरी प्रदेश १ को प्रदेश सभा बैठक स्थगित

    विराटनगर । फागुन २० गतेलाई तय भएको प्रदेश १ को प्रदेश सभा बैठक चैत २ गतेलाई तोकिएको छ ।प्रदेश सभा सचिवालयले सूचना टाँस गरी विहीबार लाइ तय भएको बैठक स्थगित गरी अर्को मिति तोकेको हो । भोलिको बैठकमा यसअघि मुख्यमन्त्री शेरधन राई विरुद्ध पेस भएको अविश्वासको प्रस्तावमाथि छलफल शुरु हुने नेकपा तथा प्रमुख विपक्षी कांग्रेसल अपेक्षा गरेका थिए । तर त्यसअघिनै‌ अर्को मिति तोकिएको हो । अविश्वासको प्रस्ताव संसदमा पेश भई अघिल्लो बैठक स्थगित भएको थियो । यसअघि फागुन ९ गते बैठक बसेको थियो ।

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • १,१३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रवादको नारा लाउने सबै नेता राष्ट्रघाती : अध्यक्ष कट्टेल

    इटहरी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले मुलुकका अधिकांश प्रमुख दलका नेताहरू राष्ट्रघाती रहेको प्रमाणित भइसकेको बताएका छन् । इटहरीमा मङ्गलबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चुनावको बेला आपूmलाई राष्ट्रवादी बताउने सबै नेता चुनाव जितेर सत्तामा पुगेपछि पद र पैसाको लोभले देशप्रति जिम्मेवार नबनेको अध्यक्ष कट्टेलको आरोप छ । रणनीतिक संयुक्त मोर्चाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले मुलुकमा विद्यमान् राजनीतिक परिघटनाका कारण देशवासी अलमलमा परेको र यसको जिम्मा सरकार आपैmँले लिनुपर्नेमा जोड दिए । नेकपाभित्र देखिएको गुटबन्दीका कारण देशवासी च

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • १,००३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संसद बैठक पछि नयाँ सरकार बन्छ : भट्टराई

    धरान/ नेपाल कम्युनिस्ट पार्टी नेकपा माधब प्रचण्ड समुहका स्थायी कमिटी सदस्य तथा संचार बिभाग प्रमुख योगेश भट्टराईले संसदको बैठकसँगै नयाँ सरकार बन्ने बताएका छन् । प्रेस संगठन नेपाल, प्रदेश १ को शनिबार सुनसरीको ईटहरीमा सम्पन्न दोस्रो भेलाको उद्घाटनको क्रममा नेता भट्टराईले यस्तो बताएका हुन । भटटराईले नयाँ सरकार प्रतिगमनका विरुद्धमा उभिने र नेकपाको नेतृत्वमा नै बन्ने दावी समेत गरे । पूर्व सञ्चार तथा पर्यटनमन्त्री समेत रहेका भट्टराईले नयाँ सरकार बनेसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिने पनि बताएका थिए । भटटराईले पत्रकारले स्वच्छ रुपमा सबैको आलोचना गर्नुपर्ने जिकिर समेत गर्नुभयो ।

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • १,०६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved