राजनीति

    Showing 1,481-1,490 of 1,922 items.
  • खानेपानी र खहरे करिडोर नियन्त्रण जनताको माग

    धरान । नेकपा एमाले धरानका उम्मेदवारहरु सँग स्थानीय जनताले खानेपानी समस्या समाधान र खहरे करिडोर नियन्त्रण गरिदिन माग गरेका छन् । एमालेका मेयर र उपमेयर सहित वडाका उम्मेदवारको घरदैलोको क्रममा वडा नम्बर ९ र १० का स्थानीयले खानेपानी समस्या समाधान र खहरे नियन्त्रण गरिदिन माग गरेका हुन् । गत बुधबारदेखि सुरु भएको घरदैलो अभियानका क्रममा विहीबार घरदैलोका क्रममा मतदाताहरुले खादा अबिर सहित खानेपानी समस्याका विषयमा जिज्ञासा राखेका थिए । स्थानीय सँग भोट माग्दै एमालेकी मेयरका प्रत्यासी मञ्जु भण्डारीले खानेपानी र खहरे करिडोर नियन्त्रण दिर्घकालिन रुपमा गर्न थप पहल भइरहेको बताइन् । वडाध्यक्षका प्रत्यासी विवेक

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 1,018 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मतदान स्थलको सुरक्षामा तिन तहको घेरा

    धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदात स्थलको सुरक्षाका लागि तिन तहको सुरक्षा घेरा रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुनसरीमा निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गराउन तिन तहको सुरक्षा घेरा रहने प्रशासनले जनाएको छ । प्रशासनका अनुसार निर्वाचन स्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी रहने भएका छन् भने मतदान स्थलको बाहिरी घेरामा नेपाल सेनाले सुरक्षा दिने भएको छ । प्रशासनको अनुसार सुचना संकलनको लागि अनुसन्धानको जनशक्ति पनि परिचालन हुने जनाएको छ । स्थानीय तहको सुरक्षाका लागि जिल्लाको दुई उपमहानगरपालिकामा ३ वटा टोलि, नगरपालिका र गाउँपालिकामा २ टोलि सहित जिल्ला

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 998 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तह निर्वाचन: ‘स्वतन्त्र नेतृत्व प्रभावहिन हुन्छ’

    धरान । मुलुक स्थानीय तहको निर्वाचनको संघारमा छ । दलिय व्यवस्थाबाट संचालन भइरहेको मुलुकमा अधिकांश स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरुले पनि आफ्नो मनोनयन दर्ता गरेका छन् । उनीहरु स्थानीय तहको विकाशमा आफ्नो दाबी प्रस्तुत गर्दै अहिले घरदैलो समेत गर्न थालेका छन् । देशनै दलिय व्यवस्था अनुसार संचालन भइरहेको अवश्थामा स्वतन्त्र उम्मेदवारहरुले स्थानीय तहमा जित हात पारे पनि विकाश निर्माणमा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषय पनि पेचिलो बन्दै गएको छ । स्थानीय तह देखि प्रदेश र संघीय सरकारमा पनि दलिय व्यवस्था अनुसारनै हुने भए पछि स्वतन्त्र उम्मेदवारले आफ्नो क्षेत्रको विकाशमा कसरी योगदान दिन सक्छन् भन्ने सक

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 651 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीमान्, श्रीमति नै मेयर उपमेयरको उमेद्वार

    धरान । संखुवासभाको एक पालिकामा श्रीमान् श्रीमतीनै मेयर र उपमेयरको उम्मेदवार बनेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि र खाँदबारी नगरपालिकामा स्थानीय चुनावका लागि श्रीमान श्रीमतीले उम्मेदवारी दिएका हुन् । जनता समाजवादी पार्टीले खाँदबारी नगरपालिकाको मेयरमा सिताराम तिम्सिना र उपमेयर मैयाँदेवी चिमरियाको उम्मेदवारी दर्ता गराएको छ । उनीहरु श्रीमान श्रीमति हुन् । खाँदबारीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिताराम र मैयाँदेवी श्रीमान् र श्रीमतीको नै उम्मेदवारी परेको हो । मेयर पदका उम्मेदवार बनेका तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषदको केन्द्रीय सदस्य हुन् । पार्टीले

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 1,131 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘कांग्रेसमा टिकट वितरणमा आर्थिक चलखेल भयो’

    धरान । मापदण्डविपरीत आर्थिक चलखेलमा परी इमानदार कार्यकर्तालाई पाखा लगाउने गरी टिकट वितरण गरेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा आर्थिक चलखेल भएको आरोप लगाउँदै उनले टिकट वितरणमा भएको अनियमिताको समीक्षा हुने भन्दै अहिले आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन लागि पर्न पनि आपिल गरेका छन् । उनले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अ

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 929 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धनका विरुद्ध बराहक्षेत्रमा माओवादी केन्द्र अध्यक्षले दिए राजीनामा

    सुनसरी/ गठबन्धनका नाममा अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वद्वारा षडयन्त्र सिर्जना गरिएका कारण माओवादी केन्द्रले जित्ने आधार रहेको क्षेत्रमा टिकट नपाएको भन्दै अध्यक्षले राजीनामा दिएका छन् ।माओवादी केन्द्र बराहक्षेत्रका अध्यक्ष कमलबहादुर कट्वालले माओवादी केन्द्र दलाल, पुँजीपति, नोकरशाही प्रवृत्तिको घेराबन्दीमा परेको बताए । शुक्रबार बराहक्षेत्रस्थित कालाबञ्जरमा पत्रकार सम्मेलन गर्दै उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बराहक्षेत्र नगरपालिकाको बलियो जनाधार रहेको क्षेत्रसमेत नेतृत्व लिन नपाउने अवस्था सिर्जना भएको बताए । प्रेस वक्तव्यमा कट्वालले भनेको छन्, ‘क्रान्तिकारी कमर

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘विराटनगरको साख कांग्रेसले गिरायो’

    धरान । आर्थिक, शैक्षिक र राजनैतिक हब भनेर चिनिएको विराटनगरको शाख पछिल्लो ५ वर्षमा गिराउने काम कांग्रेस नेतृत्वमा भएको नेकपा एमालेका केन्द्रिय सदस्य सागर थापाले आरोप लगाएका छन् । विराटनगरका एमालेका तर्फबाट मेयर र उपमेयर सँगको साक्षात्कार कार्यक्रममा थापाले ५ वर्ष अघि चुनिएका जनप्रतिनिधीले केही काम नगरेको बताए । अघिल्लो निर्वाचनमा कांग्रेसबाट भिम पराजुली मेयर रहेका थिए । उनले भने, ‘५ वर्षअघि चुनिएर आएका जनप्रतिनिधिले विराटनगरका लागि केही गरेनन्, सुतेर बसे, विराटनगरको गुमेको शाख फर्काउने काम अब एमालेले गर्ने छ । विराटनगरको समृद्धिका लागि नयाँ योजना ल्याइने छ ।’ महानगरमा देखिएको बे

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 1,230 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा काँग्रेसलाई फेरी झट्का, पार्टी परित्याग गरि एमालेमा प्रवेश

    धरान । धरान ८ मा नेपाली काङ्ग्रेसको पुर्व सुन्सरी जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि राम बहादुर तामाङको नेतृत्वमा १८ जनाले नेपाली काँग्रेस पाटी परित्याग गरि नेकपा एमालेमा वुधबार प्रवेश गरेका छन् । नेकपा एमालेको मेयर पदका उम्मेद्धवार मन्जु भण्डारी र उप मेयर पदम इस्वो लिम्वू सहितको मतदातासँग घरदैलो अभियानकै क्रममा पाटी प्रवेश गरेका हुन । पाटी प्रवेश गर्दै राम वहादुर तामाङले काँग्रेसमा राजनीतिक आचारण र व्यवहार नभएकाले आफुले पाटी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेको वताउनु भयो । उहाले भन्नु भयो,“काँग्रेसले कुरा मात्रै गर्ने जनतालाई झुक्काउने कामदेखि केही गरेन , त्यसैले विकास र समृद्धि

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 2,499 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर उपमेयर मतदातासँग घरदैलो अभियानमा

    धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले धरानबाट उम्मेद्धवार वनेका मेयर तथा उप मेयर चुनावी अभियान अन्र्तगत मतदातासँग घरदैलो अभियानमा छन् । मेयर तर्फका उम्मेद्धवार मन्जु भण्डारी ९ सुवेदी ० र उप मेयर सहित नेता तथा कार्यकर्ताहरु मतदातासँग घर दैलो अभियानमा रहेको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले वताए ।   उनका अनुसार वुधबार धरान उप महानगर वडा नम्बर ८ र वडा नम्बर ३ मा घर दैलो अभियान सन्चालन भइरहेको छ । आम मतदातासँग उम्मेद्धवारहरुले सुर्यध्वजा वाहक चिन्हमा मतदान गरेर विजयी गराउन आग्रह गर्दै आगामी दिनमा हरेक वडाको विकासमा विशेष योजना सहित काम गर्ने प्रति

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 1,222 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा ४ सय ७७ जनाको उम्मेद्वारी: मेयरमा २२, उपमेयरमा ११

    धरान । वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि धरानमा ४ सय ७१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२, र उपमेयर पदका लागि ११ जना सहित ४ सय ७१ जनाले उम्मेदवारी दिएका हुन् । मेयरमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको हो । मेयर पदका लागि मञ्जु भण्डारी सुवेदी नेपाल कम्युनिष्ट पार्टी (एमाले), किशोर राई नेपाली काँग्रेस, ताजुबकुमार लिम्बु जनता समाजवादी पार्टी, नेपाल, नरेशकुमार शाक्य राष्ट्रिय प्रजातन्त्र पार्टी, रेवतीरमण राई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 1,655 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved