रंगेलीमा स्वतन्त्र उम्मेदवारको घरदैलो

  • वैशाख २२, २०७९
  • "रबिन्द्र बराल"
alt

धरान । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रंगेली नगरपालिकामा स्वतन्त्र उमेदवारहरुले पनि आफ्नो प्रचारप्रसारलाई तिव्रता दिएका छन् ।

निर्वाचन आयोगबाट चुनाव चिन्ह प्राप्त गरे पछि उनिहरु चुनावी अभियानमा जुटेका हुन् । यसै क्रममा वडा नम्बर ७ मा स्वतन्त्र उमेदवार रहेका अध्यक्षका उम्मेदवार संन्जिब श्रेष्ठ पनि घरदैलोमा व्यस्त छन् । चुनाव चिन्ह लालटिन लिएर गाउँ घरमा नमुना ब्यालेट पेपर र स्वतन्त्र युवा, महिलाहरुलाई घरदैलोमा भोट हाल्न सिकाउदैछन् । उनका समर्थकहरुले रंगेलीको शुक्रबारेको चोक तथा विभिन्न स्थानहरुमा लालटिनै बाँसमा बाँधेर प्रचारप्रसार गरिरहेका छन् ।

रातिको समयमा लालटिन समेत बालेर समर्थन समेत गरेका छन् । त्यसैगरी अर्का स्वतन्त्र बडा अध्यक्ष अजय मंण्डल र उपमेयर राधा देवि मंण्डल पनि गुलाफ फुलको चिन्ह लिएर गाउँ घरमा प्रचारप्रसार समेत गरिरहेका छन । अहिले हाम्रो भन्दा पनि राम्रो ब्यक्तिलाई बिजय गराउन स्वतन्त्र उम्मेदवारहरुले मतदाताहरु सँग आग्रह गरिरहेका छन् ।

झापामा लागुऔषध डिलर ...

 झापा/ झापाको भद्रपुर नगरपालिका–७ मा ला ...

शिवराज प्यानलको चुन ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved