धरान/ चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र एमालेसँग सहकार्य गर्ने दलहरुलाई मात्र जनताले भोट दिने बताएका छन् । पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकाहरुलाई एमालेका मतदाताले भोट नदिने पनि एमाले अध्यक्ष ओलीले प्रस्ट पारेका हुन् । ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला,’ सुनसरी क्षेत्र नं. १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिंदाखेरि नखाने राति उठेर कोल चाट्ने ।’ दलीय व्यवस्था, लोकतन्त्र र प्र
धरान/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार धरानमा कार्यकर्ताहरुसँग भेटघाट गर्नु हुने भएको छ । सुनसरी क्षेत्र नं. १ मुल निर्वाचन परिचालन समितिको आयोजनामा एमाले–जसपा सयुक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । धरान–१२ स्थित गीता मन्दिरमा हुने प्रशिक्षण कार्यक्रममा सुनसरी क्षेत्र नं. १ का अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने मुल निर्वाचन परिचालन समितिका संयोजक मीन सुब्बाले जानकारी दिनु भयो । अध्यक्ष ओलीले पार्टीको चुनावी रणनीति र एमालेको नेतृत्वको अवश्यकताबारे प्रशिक्षण दिनु हुने कार्यक्रम रहेको छ । संयोजक सुब्बाले बताउँनु भयो । अध्यक्ष ओल
धरान/ आगामी मंसिर ४ गते हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनले धरानको माहोललाई निकै दबाब पुुर्ण बनाएको छ ।सत्ता गठबन्धन,एमाले जसपा गठबन्धन र स्वतन्त्र उमेद्धारको चुुनावी गतिविधिहरु निहाल्दा धरानको चुनावी माहोल निकै ‘दबाब’ मा रहेको देखिन्छ ।सत्ता गठबन्धन (कांग्रेस,माओबादी र एकीकृत समाजबादी) एमाले जसपा गठबन्धन र स्वतन्त्रहरुका चुुनावी गतिविधि निकै रोचक तथा अन्योलपुुर्ण देखिन्छ । सत्ता गठबन्धनका उमेद्वार माओबादी केन्द्रका नेता मुुक्सामहाङ मेन्याङबो आफुु यस पटक चुुनाब हार्ने कुुनै क्लुु नै नदेखेको बताउँछन् । एमालेको आन्तरिक समस्या र बागी उमेद्धारका कारण आफुुलाई चुुनाब जि
धरान ।नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका साझा उम्मेदवारहरुले भुमिहीन सुकुम्वासीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार धरान १३ स्थित चुनावी घरदलोै अभियानमा पुगको उम्मेदवारहरुले सो कुराको प्रतिवद्धता व्यक्त गरेका हुन् । चुनावी कोण सभामा बोल्दै सुनसरी क्षेत्र नम्बर १‘क’ तर्फका उम्मेदवार रमेश कुमार वस्नेतले सुकुम्वासीको समस्या समाधान गर्नको लागि नेकपा एमाले नेतृत्व सरकारले ऐन वनाएकाले कार्यान्वयन गर्नको लागि दुइ मत नभएको वताए । उम्मेदवार वस्नेतले भुमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवास गर्नेहरुलाई पुर्जा प्रदान गर्न ऐन वनिसकेको छ,अव कुनै सुकुम्वासी भुमिहीन हु
सुनसरी क्षेत्र नं. १ का श्रमिकहरुले नेकपा एमाले तथा जनता समाजवादी पार्टीका साझा उम्मेदवारलाई आसन्न निर्वाचनमा विजयी गराउने उद्देश्यले १७६ सदस्य श्रमिक परिचालन कमिटी घोषणा गरेका छन् । निर्माण क्षेत्रसम्बद्ध मजदुर नेता मूक्तिनाथ गिरीको संयोजकत्वमा परिचालन कमिटी गठन गरिएको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध श्रमिकहरुको अन्तरक्रिया तथा भेलामा श्रमिकहरुले नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवारलाई मतदान गर्ने संकल्प गरेका छन् । संकल्पलाई व्यवहारमा कार्यान्वयन गर्न यातायात, निर्माण, सुरक्षा, सरसफाइ, अटो मेकानिक, स्वास्थ्य स्वयमसेवी क्षेत्रका श्रमिकहरुको परिचालन कमिटी निर्
इलाम/ नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले एमालेले आफ्नै बलबुतामा बहुमत ल्याउने बताएका छन् । आफू उम्मेदवार रहेको इलाम निर्वाचन क्षेत्र २ का मतदातासँग फाकफोकथुम–७, एकतप्पामा कुरा गर्दै उनले गठबन्धनका दलले संयुुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसकेको बताए । ‘गठबन्धनका दल अहिले संयुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसक्ने अवस्थामा पुगिसकेका छन्,’ उनले भने, ‘स्थानीय निर्वाचनपछि गठबन्धन थाङ्थिलो भएको छ, चुनाव जित्ने अवस्थामा छैन ।’ नेम्बाङले एमालेले बहुमत ल्याएर मंसिर ४ पछि सरकार बनाउने बताए । ‘मंसिर ४ पछि देशमा अध्यक्ष केपी शर
धरान / नेकपा एमालेका तर्फबाट सुनसरी क्षेत्र नं. १ (क)बाट प्रदेशसभा उम्मेद्वार बनेका रमेश बस्नेतले जनताको शिर झुक्न नदिने प्रतिब्द्धता व्यक्त गरेका छन् । विहीबार धरान ७ स्थित निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटनको क्रममा बस्नेतले यस्तो प्रतिब्द्धता व्यक्त गरेका हुन् । उनले देश र जनताका स्तर परिवर्तन गर्न सुनसरी क्षेत्र नं. १ मा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का उम्मेद्वारहरुलाई विजयी गराउनु पर्ने बताए । उनले एमाले सरकराको परिकल्पना बाट शुरु भएको सुरुङमार्ग, सडक, औद्योगीका ग्राम निमार्ण लगायतका योजनाहरुलाई थप प्राथमिकताका साथ अगाडी बढाउन पहल गर्ने प्रतिब्द्धता समेत व्यक्त गरे । स
धरान/ संघीय लिम्बुवान रापष्ट्रय मञ्च धरान नगर कमिटीका अध्यक्ष सन्जुहाङ सावा लिम्बू सहित नगर र वडाका एक दर्जन बढी जिम्मेवार नेता तथा कार्यकर्ता आइतबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । धरान–१२ स्थित होटल पुर्बी स्टारमा आयोजित पार्टी प्रवेस कार्यक्रममा प्रबेस गर्ने अन्य नेता, कार्यकर्ताहरुमा बिनोद लिम्बू, दिपक राई, छबिन लिम्बू, लोकेन्द्र लिम्बू, आशिष् लिम्बू, पुर्ण सावा लिम्बू, हर्क राई, प्रकाश लिम्बू रहेका छन् । यसैगरि रत्न लिम्बू, पदम तामाङ, कमल तामाङ र राजकुमार सुन्दास समेत माओवादी केन्द्रमा प्रबेश गरेका छन् । संघीय लिम्बुवान राष्ट्रीय मञ्च परित्याग गरि माओवादी केन्द्रमा
धरान / नेकपा एमाले मोरङ जिल्ला कमिटिका निवर्तमान सचिव रुपेश खतिवडाले पार्टीको साधरण सदस्यता समेत त्यागेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि टिकट वितरणको विवादले उम्मेदवारी दर्ताकै बेला असन्तुष्टि जनाउँदै उनले गत असोज २२ गते नै पदबाट राजीनामा दिएका मोरङ एमालेका सचिव रूपेश खतिवडाले पार्टीको साधारण सदस्यता पनि त्यागेको घोषणा गरेका हुन्।सोमबार आफ्नो फेसबुक अकाउन्टबाट लामो प्रेस वक्तव्य जारी गर्दै पार्टीमा विधि, प्रक्रिया, सिद्धान्त सबै सकिएको आरोप लगाउँदै यस्तो घोषणा गरेका हुन्। रूपेश खतिवडाको प्रेस वक्तव्यः म गरिब किसान परिवारमा जन्मी हुर्केको मान्छे हुँ। तत्कालीन समाजका शोसक
इलाम/ राजनैतिक हिसाबले इलाम निर्वाचनमा महत्त्वपूर्ण मानिन्छ । इलामबाट निर्वाचन जितेका नेता देश हाँक्ने प्रमुख ओदमा रहेको कारण इलामको निर्वाचन महत्त्वपूर्ण मान्ने गरिएको हो । लामो समय देखि निर्वाचन जितिरहेका इलामका नेता झालनाथ खनाल र सुवासचन्द्र नेम्बाङ यस पटक पनि चुनावी मैदानमा छन । पटक पटक निर्वाचन जितेका खनाल प्रधानमन्त्री भई सकेका छन भने नेम्बाङ संविधान सभा अध्यक्ष र दुई पटक सभामुख भई सकेका छन । यति बेला चाडबाडको समय हो । भरखरै दसैँ सकिएको छ भने तिहार र छैटको सँगारमा छौ । तर इलाममा भने चाडबाड भन्दा पनि चुनावी अभियान सुरु भएको छ । यति बेला इलामका उम्मेदवार आफ्ना कार्यकर्तासँग चुनावी दौड