राजनीति

    Showing १,०८१-१,०९० of १,९५८ items.
  • मालपोत कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्दै

    धरान / धरान उपमहानगरपालिका वडा नं. १६ मा रहेको कृषि विकास बैंकको भवनमा भाडा सञ्चालन हुदै आएको मालपोत कार्यालय धरान ६ पानबारीको आफ्नै भवनबाट सञ्चालनमा आएको छ । दुई बर्ष अगाडि नै भवन निर्माण भइसक्दा पनि राजनीतिक दलका केही नेताहरुले जग्गा प्राप्ति तथा भवन निर्माणमा कार्यालय प्रमुखले भ्रष्टाचार भएको भन्दै नसार्न दबाब दिइरहेको अवस्थामा बुधबारबाट मालपोत कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गरेको हो । आफ्नै भवनबाट सेवा प्रदान गर्दा कार्यालयकोे करोडौ भाडावापतको रकम जोगिएको छ । २०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा धरानमा ल्याइएको थियो । त्यसबेला धरा

    • प्रकाशित मितिः असार १४, २०८०
    • २,६५४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सरकारले भाषा साहित्य तथा कलाकार श्रष्टाहरुलाइ सम्मान गर्ने

    सुनसरी / गत बुधबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले भाषा, साहित्य तथा कला तर्फ योगदान पुर्याएका श्रष्टाहरुलाइ सम्मान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशका विभिन्न जिल्लामा रहेर भाषा, साहित्य तथा कलामा योगदान पुर्याएका श्रष्टालाइ सम्मान गर्ने निर्णय गरेको हो । बैठकले एक लाख रुपैया राशीको सर्वोकृष्ट भाषा साहित्य सम्मानतर्फ बम बहादुर राई (सुनसरी) र सर्वोकृष्ट कला र संस्कृति सम्मान तर्फ प्रा. डा. सोमप्रसाद खतिवडा (मोरङ) रहनु भएको छ ।  त्यसैगरी पचास हजार रुपैया राशीको उत्कृष्ट भाषा, साहित्य, कला र संस्कृति तर्फ बैजयन्ती मिश्र (मिश्र बैजयन्ती) , भाषा, सहित्य तर्फ राधिका गुरागाई,

    • प्रकाशित मितिः असार १४, २०८०
    • ९३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको दलित महिला संजालमा सुनिता सुन्चौरी

    धरान / धरानमा रहेको विभिन्न संघसंस्थाका दलित महिलाहरुको प्रतिनिधित्व रहने गरि गठन भएको दलित महिला संजालको अध्यक्षमा पुनः सुनिता सुन्चौरी चयन भएकी छिन् । वुधबार दलित महिला संजालको पुनर्गठन तथा कानुनी अभिमुखिकरण कार्यक्रममा सुन्चौरीको अध्यक्षतामा गठन गरिएको हो । संजालको उपाध्यक्षमा पवित्रा सिवा,सचिव चन्द्रकला वराईली र कोषाध्यक्षमा यशोदा घिमिरेलाई चयन गरिएको छ । ४० जनाको कार्यसमितिमा २० वटाको दलित महिला जनप्रतिनिधि पदेन सदस्य रहनेछन् भने विभिन्न संघसंस्थामा आबद्ध दलित महिलाहरुको प्रतिनिधि हुनेछन् । संजालको पहिलो बैठकले २० वटै वडाको प्रतिनिधिहरु थप गरि समितीलाई पुर्णता दिने अध्यक्ष सुन्चौ

    • प्रकाशित मितिः असार १४, २०८०
    • १,०७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रशासन सुधार कार्यदलले बुझायो प्रतिबेदन

    विराटनगर / प्रशासन सुधार कार्यदलले कोशी प्रदेश सरकारलाई प्रतिबेदन बुझाएको छ । कार्यदलले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहका बीच मुख्यमन्त्री हिक्मत कार्कीलाई प्रतिवेदन बुझाएको हो । कोशी प्रदेश सरकारले चार महिना अघि २०७९ माघ ६ गते पूर्व सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यहरुमा पूर्व प्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालका शासकीय सुधार महाशाखाका सचिव रहनु भएको थियो । कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदन मार्फत दिएका राय सुझावहरुलाई आगामि आर्थिक वर्षको न

    • प्रकाशित मितिः असार १३, २०८०
    • ९१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बहुमतको आधारमा आर्थिक वर्ष २०८१ / ८२ को बजेट पारित

    काठमाडौं / सरकारले गत जेठ १५ गते संसदमा पेश गरेको आर्थिक वर्ष २०८० र ८१ बजेटप्रति प्रतिपक्ष दलले संशोधनको प्रस्ताब पेश गरे पनि हुबहु बुधबार पारित गरेको छ । प्रतिपक्षी साँसदहरुले मात्रै नभएर सत्तारुढ दलकै नेताहरुले पनि आलोचना गर्दै संशोधनको माग गरे गरेका थिए तथापी बुधबार कुनै संशोधन नगरी पारित गरेको हो। प्रतिनिधिसभाको बुधबार बैठकमा मतदान हुँदा बहुमतका आधारमा आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । आगामी आर्थिक वर्षको बजेट पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १ सय ४७ मत परेको थियो भने विपक्षमा १ सय ८ मत परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २ सय ५५ जना सदस्यहरु रहेका थिए । प्रस्तावको विपक्षमा

    • प्रकाशित मितिः असार १३, २०८०
    • १,०१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • समन्वय समिती महासंघ कोशी प्रदेशका पदाधिकारिले लिए शपथ

    विराटनगर । समन्वय समिति महासङ्घ कोशी प्रदेश समिति गठन भएसँगै पदाधिकारी र सदस्यहरूले शपथ लिएका छन् । जिल्ला समन्वय समितिको कार्यलाई सहजीकरण गरी काममा एकरूपता ल्याउनको लागि जिल्ला समन्वय समिति महासङ्घले यसअघि गर्दै आएको अभ्यासलाई निरन्तरता दिइएको हो । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशमा रहेका समितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १४ जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख कार्यक्रममा सहभागी थिए। नव गठित समन्वय समिति महासङ्घ कोशी प्र

    • प्रकाशित मितिः असार १३, २०८०
    • ८८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका दलित महिला संजाल तथा जनप्रनिधिलाइ कानुनी सचेतना अभिमुखिकरण

    धरान /दलित महिला संजालका प्रतिनिधि सहित जनप्रतिनिधिहरुलाइ एक दिने कानुनी सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको सामाजिक शाखाको आयोजनामा धरानमा रहेको दलित महिला संजालका प्रतिनिधि   २० वटै वडाका दलित महिला सदस्यहरुलाइ कानुन सम्बन्धी अभिमुखिकरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्कराज राइले कानुनमा लेखेका कुराहरुको समीक्षा गर्नु पर्नेमा जोड दिए । उनले भने, `कानुनले अधिकार दिएको छ, तर व्यवहार उस्तै छ, त्यसको समीक्षा गर्नु पर्छ, , नत्र त्यो खोस्टामा रहन्छ, त्यसलाइ अक्षरश पालना गर्नु पर्छ ।´ अझै पनि दुरदराजमा जातीयत

    • प्रकाशित मितिः असार १३, २०८०
    • १,१८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश सरकार र पहिचानबादी बिच वार्ता स्थगित

    सुनसरी / कोशी नामकरण खारेजीको  पुनः नामकरण संघर्ष समिति पहिचानवादी र कोशी प्रदेश सरकार बिचको वार्ता स्थगन भएको छ एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको हो । संयुक्त सङ्घर्ष समितिले विज्ञप्ति मार्फत प्रदेश सरकारले वार्ताको वातावरण अन्यौलपूर्ण बनाएको आरोप लगाई वार्ता  स्थगित गरेको हो । सरकारसँग वार्तामा नबस्ने बताएसँगै आजको लागि तय भएको वार्ता स्थगित भएको छ ।  वार्ताको नाममा कोशी सरकारले राजनीति सुरु गरेको किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती

    • प्रकाशित मितिः असार १३, २०८०
    • ९१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सरकारले बिश्वासको मत लिन प्रस्ताब दर्ता

    बिराटनगर / कोशी प्रदेश सरकारमा सम्मिलित दुई वटा पार्टीले समर्थन फिर्ता लिए पछि अल्पमतमा परेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने बारेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन्। कोशी प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार असार १४ गते बस्ने प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले दर्ता गरेको सूचनाका आधारमा विश्वासको मत लिने प्रस्तावलाई कार्यसूचीमा राखिने छ। सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीलाई सत्तामा टिकिरहन प्रदेशसभाबाट विश्वासको मत लि

    • प्रकाशित मितिः असार १२, २०८०
    • १,०१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिस्टुनद्वारा कक्षा १२ को उत्तरपुस्तिका परिक्षण स्थगित

    काठमाडौं /  अठार बुँदे माग सहित आन्दोलनमा रहेको माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका परिक्षण स्थगित गरेको छ । हिस्टुनले मंगलबार (आज) देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको बताए । सरकारले २०६७ सालमा दिएको चार हजार अनुदान कोटाको शिक्षक दरबन्दीलाई शिक्षक दरबन्दीमा परिणत गर्नुपर्ने र अब आउने शिक्षाको संघीय ऐनमा साविक उमावि ९ कक्षा ११ र १२० तहमा अध्यापनरत शिक्षकहरुको समस्या समा

    • प्रकाशित मितिः असार १२, २०८०
    • ८१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved