समाचार

    Showing 921-930 of 10,122 items.
  • झापा र इलामकाबाढी पहिरो प्रभावितलाई प्रदेश सरकारले पठायो थप तीन ट्रक राहत

    झापा/ कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरोका प्रभावित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ। हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री पुर्‍याएको कोशी प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारसँग भएका सबै सामग्रीहरू तीव्र गतिमा पठाइएको बताए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो राहत वितरणलाई व्यवस्थित गर्न योजना बनाउन सरकारी संयन्त्रको बैठक राखेका थिए । कार्कीले मृतकका परिवारलाई राहत रकम साथै अत्यावश्यक साम

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महेश बस्नेतको चुनौती : "मलाई पक्राउ गरेर देखाऊ, म जेल जान तयार छु"

    काठमाडौँ/ नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई खुलेआम चुनौती दिएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले आन्दोलनकारी पक्षबाटै जेनजी आन्दोलनमा हतियार प्रयोग भएको दाबी गर्दै, "त्यसपछि भागेका १४ हजार कैदी कहाँ छन् ? ५ सय चौकी जलाउँदा लुटिएका १२ हजार हतियार र २० हजार गोली अहिले कहाँ छन् ?" भन्दै प्रश्न उठाए। उनले रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट मुक्त गराउन गएका सो पार्टीका नेताहरू डीपी अर्याल, मनिष झा र ज्वाला सङ्ग्रौलामाथि पनि छानबिन हुनुपर्नेमा जोड दिए। बस्नेतल

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 407 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दलित बस्ती तोडफोड र लुटपाट प्रकरणमा वडाध्यक्षसहित १३ जनामाथि जाहेरी

    सिरहा/दशैंको रमझमकै बीच सिरहाको कल्याणपुर नगरपालिका–८, अरङ्गाउँस्थित दलित बस्तीमा भएको तोडफोड र लुटपाट प्रकरणले स्थानीय स्तब्ध भएका छन्। पीडितहरूले वडाध्यक्ष रामकिशोर यादवसहित १३ जनाविरुद्ध आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएका छन्। गत शुक्रबार दिउँसो गुण्डागर्दी शैलीमा प्रहरीकै सामुन्ने बस्तीका घरहरू भत्काइएका र सामान लुटिएको पीडितहरूको आरोप छ। घटनामा स्थानीय प्रभास सिंह, कलास सिंह, रामनारायण सिंह, मुस्तफा राइन, गणेश कामतीलगायत संलग्न रहेको भन्दै पीडितहरूले इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन्। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेशराज पुरीका अनुसार जाहेरीमा नाम

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 455 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजीको नाममा पागलपन : संविधान र लोकतन्त्र माथि धावा बोल्न पाइँदैन” – भीमज्वाला राई

    काठमाडौँ/  जेनजी आन्दोलनको नाममा भइरहेको अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा युवा मजदुर नेता भीमज्वाला राईले देशलाई थप क्षतिबाट जोगाउन सबै दल, नागरिक समाज र जिम्मेवार पक्ष एकजुट हुनुपर्ने बताएका छन्। उनले भदौ २३ र २४ गतेको घटनाले मुलुकले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै त्यसको निश्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे। राईले भने, “हाम्रा अग्रजहरूको सात दशक लामो संघर्ष र रगत–पसिनाको मूल्य नेपालको संविधान २०७२, संघीयता र लोकतान्त्रिक गणतन्त्र हो। यसको रक्षा हाम्रो न्यूनतम्

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 510 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा वर्षाको प्रभाव : डुवान पीडितलाई उद्धार, राहत र उपचारमा स्थानीय सरकार सक्रिय

    वराहक्षेत्र/  असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाले वराहक्षेत्र नगरपालिकाका दर्जनभन्दा बढी बस्ती जलमग्न बनेका छन्। वडा नं ३ को नडाहा, इक्राई, वडा नं ४ को प्रतापपुर–दुब्याही, वडा नं ६ को ठाकुरवारी, वडा नं ९ को राजावास र वडा नं १० को विद्यालय पछाडिका क्षेत्र विशेष प्रभावित बनेका थिए। अर्का क्षेत्रका पीडितहरूको दैनिकी सामान्य बन्दै गए पनि वडा नं ४ र वडा नं ११ का डुवान पीडितहरू अझै कष्टकर जीवन बिताइरहेका छन्। वडा नं ४ का प्रभावितहरूलाई खाद्यान्न र स्वास्थ्य समस्याले सताएको छ भने वडा नं ११ का पीडितहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा लैजानु परेको थियो। नगरपालिकाले&n

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी–पहिरो पीडितलाई सरकारबाट तत्काल ५० हजार सहयोग

    काठमाडौँ/  अविरल वर्षाबाट घरबारविहीन बनेका बाढी–पहिरो प्रभावित परिवारलाई सरकारले तत्काल राहतस्वरूप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, घर भत्किएका प्रत्येक परिवारलाई अस्थायी आवास निर्माणका लागि तुरुन्तै ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ। साथै, बाढी–पहिरोमा मृत्यु भएका, बेपत्ता तथा घाइते भएकालाई दिने क्षत

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 432 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विरामीलाई राहत दिने बीपी प्रतिष्ठानको नयाँ निर्णय, अब पेइङ सेवामा अतिरिक्त शुल्क नलाग्ने

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीहरुको गुनासोलाई मध्यनजर गर्दै पेइङ सेवामा राहत हुने गरि निर्णय गरेको छ । प्रतिष्ठानको नेतृत्वमा आएका उपकुलपति प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठले जनगुनासोको सुनुवाई गर्दे पेइङ सेवा लिएका विरामीहरुलाई राहत पुग्ने गरि विभिन्न अतिरिक्त शुल्कहरु नलिने निर्णय गरेका हुन् । उनको निर्णय अनुसार अस्पताल प्रशासनले सोमबार सूचना एवं सर्कुलर पनि जारी गरिसकेको छ । प्रतिष्ठानका अनुसार आउदो कार्तिक १ गतेदेखि लागु हुने गरि विरामीले पेइङ सेवा लिदा अप्रेशन शुल्क मात्र पेइङको दररेटमा यथावत रहने भएको छ । त्यसबाहेकका सम्पुर्ण अतिरिक्त सेवाहरुको शुल्क नलिने र

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ठूलो मात्रामा गाँजा बरामद, एक पक्राउ

    सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–७ केराबारीस्थित धानबारीमा प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, विशेष सूचनाका आधारमा गत राति ११:३० बजे इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको टोलीले धानबारीमा लुकाइराखिएको १३ वटा प्लास्टिकका पोकाभित्र ५३७.१४० किलोग्राम गाँजा फेला पारेको हो। सो घटनामा संलग्न ४५ वर्षीय दिनेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएको गाँजा र पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको र घटनाको विस्तृत छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 632 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी–पहिरोको कहर : ५३ जनाको मृत्यु, ७ जना अझै बेपत्ता

    झापा/लगातार दुई दिनदेखि परेको अविरल वर्षाले देशभर त्रासदीपूर्ण मानवीय क्षति पुर्‍याएको छ। अहिलेसम्म ५३ जनाले ज्यान गुमाएका छन् भने सात जना अझै बेपत्ता रहेका छन्। सबैभन्दा बढी क्षति इलाममा भएको छ, जहाँ मात्र ३७ जनाको मृत्यु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार इलाम यसपटकको विपत्तिको केन्द्र बनेको हो। इलामका देउमाई, माईजोगमाई, सूर्योदय, माई र सन्दकपुर क्षेत्रमा एकै परिवारका सदस्यसहित बालबालिका र वृद्ध वृद्धा ज्यान गुमाउनेहरूको संख्या धेरै छ। पहिरोले गाउँका गाउँ उद्ध्वस्त बनाएको छ। अन्य जिल्लाहरू पनि समान रूपमा प्रभावित भएका छन्। • झापामा आमा–छोरा बाढीले बगाउँदा मृत्यु भ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 590 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज कोजाग्रत पूर्णिमा बडादसैँ पर्व समापन

    काठमाडौँ/धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित आज कोजाग्रत पूर्णिमा मनाइँदैछ । यसैसँगै १५ दिन लामो बडादसैँ पर्व पनि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन महालक्ष्मीको विशेष पूजा गरी रातभर जाग्राम बस्ने परम्परा रहिआएको छ । धार्मिक विश्वास अनुसार यस रात जाग्राम बसेका घर–घरमा देवी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नताको आशीर्वाद दिन्छिन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज अखिल बलिपूर्तिसमेत गर्ने शास्त्रीय विधान छ । विजयादशमीदेखि सुरु भएको टीका–जमरा थाप्ने क्रम पनि आजै अन्त्य हुने परम्परा छ । साथै, जमर

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 483 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved