समाचार

    Showing 9,161-9,170 of 10,057 items.
  • इलामको बेरुजु १० पालिकामा ५३ करोड ९३ लाख

    इलाम / इलामका स्थानीय तहमा एकै आर्थिक वर्षमा ५३ करोड रुपैयाँ भन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५७ औ प्रतिवेदनमा इलामका दश स्थानीय तहमा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौ अर्ब १४ करोड ५१ लाख ७४ हजार रुपैयाँ खर्चको लेखा परिक्षण गर्दा सो रकमको बेरुजु पाइएको हो । इलामको चार नगरपालिका र छ गाउँपालिकामा आर्थिक वर्ष ०७४/७५ मा ६४ करोड ८५ लाख तीन हजार पैयाँ बेरुजु देखिएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । उता माई नगरपालिकामा आर्थिक वर्ष ०७५/०७६ मा ८९ करोड ४० लाख ३२ हजार रुपैयाँको लेखा प

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 765 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • जनकपुरमा १ साताको लागि निषेधाज्ञा जारी

    जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा पनि आजबाट निषेधाज्ञा जारी गरिएको छ । सोमवार राति १२ बजेदेखि लागु हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको धनुषाका सिडिओ प्रेमप्रसाद भट्टराईले जानकारी दिए । कोरोना संक्रमितको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको उनले बताए । उनका अनुसार स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काम बाहेक बिना पास घरबाट बाहिर निस्किए कारवाही गरिने उनको भनाई छ । निषेधाज्ञाको स

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,089 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको कहरमा गाईजात्रा पर्व

     धरान । यस वर्ष नेवार समुदायले आफ्नो मैलिक पर्व गाईजात्रा सामुहिक रुपमा मनाउन पाएनन् । सरकाले कोरोना संक्रमणका कारण मेला पर्व भिडभाड नगर्न अनुरोध गरेको हो । आ आफ्नो घरमा परिवार परिवार मात्र भेला भएर मनाउने नेवाः देय् दबू धरानले पनि निर्णय गरेको छ । कोभिड १९ को संक्रमणको जोखिमबाट बच्न डब्लु एच ओले भनेका सम्पूर्ण सावधानी अपनाउन सवैलाई दबू धरान नगर कमिटिका अध्यक्ष मनोहर शाक्यले अनुरोध गरेको छ । गाईजात्रा पर्वमा आफ्ना एक वर्ष भित्र दिवंगत भएका परिवारजनको स्मृतिमा गाई निकाल्ने गरिन्छ । मृतकको फोटा सहित कुमार केटालाई सिगारेर गाईको मुकुट लगाएर नगर परिक्रमा गरिन्छ । कसै कसैले साच्चैको गाईलाई नै

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,197 पटक पढिएको
    • " मोहन श्रेष्ठ"
  • इटहरी ५ का एक पुरूषलाइ कोरोना पुष्टि ,इटहरीमा संक्रमितको संख्या २० पुग्यो

    इटहरी । इटहरी उपमहानगर ५ का एक फर्निचरमा काम गर्ने पुरूषलाइ कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै इटहरीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या २० पुगेको छ । १५ जना उपचार पछि घर फर्किसकेका छन । गत साउन १५ गते उपमहानगरको कार्यालयमा कार्यरत एक इञ्जिनियरमा कोरोना पुस्टी भएसंगै इटहरी क्षेत्रमा पिसिआस टेस्टको दायरा बढाइएको थीयो । पछिल्लो समय गरिएको पिसिआर परिक्षणबाट इटहरी ५ का एक पुरूषमा कोरोना संक्रमण पुस्टी भएको हो । उनलाइ होम आइसोलेसनमा राखेर उपचार सुरू गरिउको छ । साउन १५ यता इटहरीमा कोरोबाट संक्रमित हुनेहरूको संख्या ५ पुगिसकेको छ । यता उपमहानगरले बिभिन्न समयमा गरेको पिसिआर परिक्षणको र

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,107 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पृती भल्भ उद्योगका सम्पर्कमा रहेका थप २ जनामा कोरोना संक्रमण

     धरान । औद्योगिक क्षेत्र भित्रको पृती भल्भ उद्योगका कर्मचारीको कन्ट्याक्ट् ट्रेसिङमा रहेका अन्यमा पनि कोरोना संक्रमण देखिएका छन् । उद्योगमा काम गर्नेहरु बाटै धरानमा कोरोना संक्रमण फैलिदै गएको हो । मंगलबार थपिएको २ जना कोरोना सन्क्रमित पनि उद्योगकै कर्मचारीको कन्ट्याक्ट्मा रहेका थिए । आज थपिएका कोरोना संक्रमित धरान १५ का ४३ वर्षीय पुरुष र धरान १ का १ जना २० वर्षीय पुरुष रहेका छन् । उनी हरु दुबै जनामा कोरोना सन्क्रमित को सम्पर्कमा थिए । धरान १५ का ब्यक्तिका दाजु लाई सोमबार कोरोना पुष्टि भएको थियो भने धरान १ का ब्यक्ती १३ का कोरोना सन्क्रमित को सम्पर्कमा थिए । यसै गरी अर्को एक जना धरान १८

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,194 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर । विराटनगरको कोशी अस्पतालको आईसोलेसनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।विराटनगर–५ का ७७ वर्षीय पुरुषको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो । श्वास प्रश्वास सम्बन्धी समस्या भएपछि उनी आज बिहान १० बजे अस्पतालमा भर्ना भएका थिए । अस्पताल प्रशासनका अनुसार स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । उनको रिर्पोट पोजेटिभ आएको छ । रिर्पोट आइसक्दा बिरामीको समेत मृत्यु भएको कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिएका छन् । बिरामीको शरीरमा अक्सिनको मात्रा समेत घट्दो अवस्थामा पुगेर समस्या देखिएको थियो ।  

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ४ सय १८ जनामा कोरोना संक्रमण पोजिटिभ पुष्टि, ३ सय ५८ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  २ सय ४६  जनामा संक्रमण पोजिटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५०  जना  पुगेको छ ।  नेपालमा हालसम्म ५७  जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ३ सय ५८   जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार  ९सय ६१   जना रहेका छन् ।    

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी परियोजनामा संस्थानको दादागिरी, तोडफोडबाट करिब डेढ लाखको क्षती

    धरान । धरानको खानेपानी परियोजनालाई असफल बनाउन खानेपानी संस्थानकै प्रमुखको अगुवाईमा दादागिरी शुरु भएको छ । धरान खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व धरान खानेपानी बोर्डमा हस्तान्तरण गर्न मन्त्रीपरिषदको निर्णय भए पनि संस्थानका प्रमुखको अगुवाईमा आइयुडिपी परियोजनाले निर्माण गरेको पाइपलाइन भत्काईदिएको छ । परियोजना शुरुवात देखिनै खानेपानी संस्थानले परियोजनाको विरोध गर्दै आएको थियो । संस्थानलाई बोर्डमा समायोजन गर्न नहुँने भन्दै विरोध गरिरेका संस्थानका कर्मचारीले दादागिरी शैलिमा सार्वजनिक सम्पत्ति तोडफोड गरेका छन् । आइतबार दिउँसो ४ बजेको समयमा खानेपानी संस्थानका प्रमुख राम श्रेष्ठको अगुवाईमा गएक

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,221 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी जवानलाई पनि कोरोना संक्रमण

    सुनसरी । कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न समाजमा खटिएका सुरक्षाकर्मीहरुलाई नै कोरोनाको संक्रमण देखिन थालेको छ । सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरीहरुमा पनि कोरोनाको संक्रमणमा पर्न थालेका छन् । यसै बिच जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापाका अनुसार क्यान्टिन संचालन गर्दै आएका प्रहरी जवानमा कोरोना संक्रमित भेटिएको छ । संक्रमित प्रहरी जवान परिवार सहित बस्दै आएका व्यक्ति हुन् । महिला सेलसँगै जोडिएको क्यान्टिनमा अधिकांशजसो प्रहरीहरु चिया नास्ता खाने गर्छन् । उनका कोरोना संक्

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,457 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरी चौकीको उद्घाटन

    धनकुटा / धनकुटाको छथर जोरपाटी गाउँपालिकामा प्रहरी चौकीको उद्घाटन गरिएको छ । जोरपाटी बजारमा स्थापना गरिएको प्रहरी चौकीको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय ०७६ असोज १७ गतेको परिपत्र, गृह मन्त्रालय र मन्त्रिपरिषद्ले धनकुटाको छथर जोरपाटीमा प्रहरी चौकीको नयाँ दरबन्दी स्वीकृत गरेको थियो । सोही निर्णय बमोजिम छथर जोरपाटी गाउँपालिका–२ स्थित जोरपाटी बजारमा प्रहरी चौकीको स्थापना गरिएको हो । छथर जोरपाटी बजारबासीले लामो समयदेखि प्रहरी चौकी स्थापनाको

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,125 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved