धरान । जेनजी समुहको नाममा धरानमा तोडफोड र आगजनी गरेर अराजकता गतिविधी गर्नेलाई धरानका स्थानीयवासीले प्रहरीमा वुझाएको छ । मंगलबार इलाका प्रहरी कार्यालय धरानमा स्थानीवासीले नै प्रहरीमा वुझाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले बताए । अनुसन्धानका लागि दुई जना रहेको डिएसपी जवेगुले बताए । उक्त घट्नामा संलग्नता भएको भिडियो र तस्वीर सार्वजनिक भएपछि धरानका मिलन राई लगायत तीन जनाले आफुहरुको स)लग्नता रहेको स्वीकार गरि सकेका छन् ।जेनजीको नाममा अराजक गर्नेहरुको पहिचान गरि दोषीलाई कार्वाही गर्न सर्वत्र माग उठिरहेको छ ।प्रहरीले नाम भने खुलाएको छैन ।
कोशीपत्र संवाददाताधरान । जेन्जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा भएका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीविरुद्ध दैनिक जसो उजुरी गर्ने क्रम बढ्दै गएको छ । गत सोमबार नेकपा एमाले धरानले कार्यालय तोडफोड गर्नेहरुका विरुद्ध किटानी जाहेरी दिएको थियो भने मंगलबार पनि धरानका होटल व्यवसायी तथा पुर्व मेयर मनोज कुमार मेन्याङ्बोले पनि तोडफोडमा संलग्न देखिएका विरुद्ध किटानी जाहेरी दिएका छन् । धरानमा गठन भएको सर्वपक्षीय नागरिक बचाउ अभिायन, राजनैतिक दलका नेता, पुर्व एवं वर्तमान जनप्रतिनिधिहरुसहितको उपस्थितिमा मेन्याङ्बोले प्रहरीमा जाहेरी दिएका हुन् । होटलमा आक्रमण गर्न आएकाहरु मध्ये विभिन्
धरान ।सुनसरीको धरान ६ पानबारीमा जंगली हात्तीको आतंकले जनजीवन प्रभावित भएको छ । जंगली हात्ती गाउँ पसेर घर भत्काईदिने,अन्नबाली खाईदिएर दुख दिन थालेपछि जनजीबन कष्ट बन्दै गएको हो ।हात्तीले हैरानी पारेपछि पानबारीवासीहरु जो जंगल आसपास वसोबास गर्छन उनीहरु रातभरी निदाउन सकिरहेका छैनन् । धन जनको क्षेति हुने डरले हात्ती प्रभावित स्थानका वासिन्दा जाग्राम वस्ने गरेको पीडितहरुको भनाई छ । सोमबार बेलुकी साढे आठ वजे जंगलबाट गाउ आएको हात्तीले दुई घर भत्काउनुको साथै अन्नबाली समेत नष्ट गरि दिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ६ का पुर्व वडा सदस्य हरि राईले दिएको जानकारी अनुसार सोमबार आएको जंगली हात्तीले धरान
सुन्दरहरैंचा/ गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक तत्वले आगजनी र तोडफोडका कारण क्षति भएको मोरङको सुन्दरहरैँचा नगरपालिकाको कार्यालयमा मंगलबार नगरवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानीय पत्रकार लगायतकाे सहभागितामा सरसफाइ गरिएको छ। आन्दोलनका नाममा गतिविधि गर्दै भवनमा आगाे लगाउदा राज्यको सम्पति, महत्त्वपूर्ण दस्तावेज, औसधि, कागजात जलेर नष्ट हुनुका साथै भवन पनि खरानी भएको छ । आगजनीका कारण नगरपालिकामा महत्वपूर्ण कागजात, दस्तावेज र सामग्री लगायत जलेर नस्ट भएकाे थियाे । साथै,आगजनी र तोडफोडका क्रममा नगर कार्यपालिकाको कार्यालयको शाखा /
काठमाडौँ/ जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले जानकारी दिँदै भदौ २३ र २४ गतेको आन्दोलनमा अहिले सम्म ७३ जनाले ज्यान गुमाएको पुष्टि गरे। प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा रहेका छन्। त्यसैगरी, नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घटनास्थलमै र उपचारका क्रममा २१ जनाले ज्यान गुमाएका छन्। उनीहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, इस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योगबहादुर श्रेष्ठ, माधव स
काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि क्षतिग्रस्त बनेको कार्यालयको अवस्थाबारे उनले प्रत्यक्ष जानकारी लिएका हुन्। आन्दोलन उग्र बनेपछि प्रचण्ड २४ गतेदेखि सेनाको कडा सुरक्षा घेरामा थिए। सुरक्षा कारण पार्टी गतिविधिबाट केही समय टाढा रहेका उनले नयाँ अन्तरिम सरकार गठनसँगै फेरि सक्रिय राजनीतिक भूमिकामा फर्किएका छन्। कार्यालय अवलोकनका क्रममा प्रचण्डले आन्दोलनका नाममा हिंसा र तोडफोड हुनु दुःखद रहेको उल्लेख गर्दै पार्टी संरचना पुनः सुदृढ बनाउन तत्काल पहल गर्ने
काठमाडौँ/ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशभरका प्रहरी चौकीहरूमा व्यापक तोडफोड, आगजनी र लुटपाट मच्चायो । उपत्यकामा त अधिकांश प्रहरी चौकी नै खण्डहर बनेका छन् । आन्दोलनकै क्रममा महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा तीन जना प्रहरीको ज्यानसमेत गएको थियो । यस्तो कहाली लाग्दो अवस्थाबाट गुज्रिए पनि नेपाल प्रहरी अहिले उच्च मनोबलसहित नागरिक सेवामा खटिएको छ । आगजनी र लुटपाटका कारण आफ्नो बर्दीसमेत गुमाएका प्रहरीहरू अहिले बर्दी विना नै जनसेवामा खटिन बाध्य भएका छन् । उपत्यकाका विभिन्न चोकमा रहेका ट्राफिक आइल्यान्डदेखि अन्य भौतिक संरचना ध्वस्त भएपछि बाँकी अवशेषमै उभिएर प्रहरीहरूले आफ्नो जिम्मेवार
धरान/ प्रधानमन्त्री बन्ने चाहना बोकेर काठमाण्डौ गएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई जेनजीले मन्त्री पनि दिएनन् । राजधानी काठमाण्डौबाट मेयर राई रित्तो हात लिएर फर्किएका छन । स्थानीय स्तरमा बजेट संकट, कामको अलमल र जनप्रतिनिधिहरूबीचको विवादले आलोचना खेपिरहेका राईले राजधानी यात्रा गर्दै ठूलो अवसर खोजेका थिए ।तर सत्तारूढ जेनजी (जनता–नेता गठबन्धन) ले मन्त्री छनोट प्रक्रियामा राईलाई कुनै स्थान दिएन धरान फर्कन लागेका मेयर राईलाई स्थानीय तहमा ‘नगर प्रमुखको जिम्मेवारी पन्छाएर व्यक्तिगत राजनीतिक आकांक्षालाई प्राथमिकता दिएको’ भन्दै आलोचना बढ्ने देखिन्छ । उनले काठमाण्डौमा मन
काठमाण्डौं/ एमाले मुख्यालय च्यासलमा नेपालकै सबै भन्दा ठुलो झण्डा राखिएको छ । रातो पृष्ठभूमिमा सुनौलो रङ्गको हँसिया हथौडा अंकित अहिलेसम्मकै ठुलो झण्डा मजदुरहरुको संगठन जिफन्टले राखेको हो । सोमबार बिहान ११ बजे नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र आवद्ध घटकहरुका करिव सयजना नेता कार्यकर्ताहरुले लम्बाई ४५ र चौडाई समेत ४५ रहेको राखेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पास गरेको झण्डा राखिएको श्रेष्ठले बताउनुभयो । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते जेन जी आन्दोलनका क्रममा उदण्ड समुहले तोडपाmेड र आगजनी गरेक
काठमाडौं./अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले आफूले कुनै सेवा सुविधा नलिने भएका छन् । सोमबार पदभार ग्रहणका क्रममा मन्त्री घिसिङले आफूले पाउने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने र सुरक्षा र अन्य सुविधासमेत नलिने घोषणा गरेका हुन् ।