समाचार

    Showing 8,511-8,520 of 10,052 items.
  • यात्रु सहायता कक्ष स्थापना

    धरान । चाडपर्व नजिकिदै गर्दा प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । विभिन्न स्थानबाट आवतजावत गर्ने यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले इटहरी उपमहानगरपालिकाको वडा नम्बर ९ मा यात्रु सहायता कक्ष संचालनमा ल्याएको हो । आइतबार सहायता कक्षको उदघाटन कार्यालयका प्रमुख प्रहरी उपरिक्षक संजिव शर्मा दासले उदघाटन गरेका छन् । चाडपर्वमा देशका विभिन्न स्थानबाट आवतजावत गर्ने यात्रुहरुको सुविधाका लाई सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उदघाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख अर्जुन केसी लगायत स्थानीय संघसंस्

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ४०९ जना संक्रमित थपिए

    विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगमा २३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्वुमा २–२, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १९७ जनामा संक्रमण देखिएको छ । कोरोना पोजेटिभ देखिएकामा ७५ महिला र १२२ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १२, बुढीगंगामा ७, बेलबारीमा ५, उर्लाबारीमा ३, रंगेली, पथरीशनिश्चरे र धनपालथानमा २–२, कटहरी र स

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 702 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो

    विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्युभएसँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् । प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विसालले जानकारी दिनुभयो । प्रदेश १ को मोरंगका ४५, सुनसरीका २९, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको छ । प्रदेश १ मा आज सम्म १ लाख ३७ हजार ५ सय १७ जनाको .कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले ज

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी गेट अगाडीको बिर्तामोड मेडिकल हलबाट यसरी ठगिए बिरामीका आफन्त

    धरान । अस्पताल परिसरमा रहेका सबै औषधी पसलहरुले ठगि गर्छन भन्न सकिन्दैन्, तर कतिपय पसलहरुले औषधी खरिदमा ठग्ने गरेका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर खुलेका औषधी पसलेहरुले बिरामीलाई फोनको भरमा औषधी वार्ड सम्मै पुर्याइदिन्छन्, त्यसैको लोभमा बिरामीका आफन्तहरु ठगिएका हुन्छन् । साउन १९ गते धरान १६ कि रिता राना मगरले आफ्नी १७ वर्षिय छोरी तृप्ती राना मगरको ओपन हर्ट सर्जरीका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेकी थिईन् । २३ गते सम्म प्रतिष्ठान बाहिर रहेका औषधी पसलहरुबाट औषधी लगिन् । २३ गते देखि बिर्तामोड मेडिकल हलबाट औषधी लान थालिन् । उधारो चल्ने भ

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 2,988 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ड्रोन मार्फत सर्वे तथा नक्साकंन गर्दै बेलबारी नगरपालिका

    बेलबारी / मोरङको बेलबारी नगपालिकाले मानवरहित हवाई यन्त्र (ड्रोन) मार्फत भौगोलिक नक्सांकन तथा सर्वे गर्न थालेको छ । आइतवार देखी नक्साकंन शुरु गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । नगरप्रमुख सुबेदीले ड्रोन मार्फत गरिएको नक्साले नगरपालिकाको सहरी विकास योजना, विपद जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना (Street Address) निर्धारण, गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न सहज हुने बताए । नक्सांकन गर्न विभिन्न जीआइएस विज्ञ, ड्रोन पाइलट तथा सरकारी अधिकारीहरुलाई एकतावद्ध गरेर निश्चित उपलब्धी हासिल गर्ने लक्ष

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 1,334 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २ हजार ७१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २०७१  जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५  पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५२  जना निको भए सगै जम्मा निको हुनेको संख्या ७५ हजार ८ सय ४ जना पुगेको छ भने मृतकको संख्या ६३६  पुगेको छ ।  

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 593 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दशैँको मुखमा बजार अनुगमन : नियम मिच्ने ब्यापारीलाइ चेतावनी दिदै छाडीयो

    इटहरी । कोरोना कहर संगै स्थानीय उपभोक्ताहरूले पटक पटक बजारबाट आफुहरू ठगिएको गुनासो गरे पछि आइतबार इटहरी उपमहानगरले बजार अनुगमन गरेको छ । उपमेयर लक्ष्मी गौतमको संयोजकमा गरिएको बजार अनुगमनमा इटहरीको हटियालाइन स्थित सडक क्षेत्र मिचेर बिक्रिका लागि राखिएका सामग्रीहरू हटाइएको छ । बजार अनुगमनकै क्रममा हटियालाइनका अधिकांस पसलेहरूले प्रसाशनबाट जारी गरिएको सुचनाको पालना नगरी ब्यवसाय सञ्चालन गरिएको पाइएको थियो । जिल्ला प्रशासनको कार्यालय सुनसरीले आज २५ गते आइतबारबाट लागु हुने गरी प्रत्येक ब्यवसायीले आ– आफ्नो पसल अगाडी अनिवार्य रूपमा साबुन पानी र सेनिटाइजर प्रयोग गर्न निर्देशन सहितको सुचना जारी ग

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 758 पटक पढिएको
    • "तेजबहादुर बन"
  • जुवा खालबाट साढे २ लाख नगद सहित ६ जना पक्राउ

    मोरङ । इटहरीका प्रदिप तामाङ सहित मोरङको बेलबारीबाट ६ जना जुवाडेहरु पक्राउ परेका छन् । बेलवारी नगरपालिकाको वडा नम्बर ४ का अशोक राईको घरमा जुवा खेलिरहेको अवश्थामा गत शुक्रबार उनीहरुलाई नगद २ लाख ५३ हजार २ सय ३५ रुपैया सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलबारी ३ का रित गुरुङ, बेलबारी ११ लक्ष्मीमार्गका सुजय गौतम, चन्द्र लिम्बू, दमक नगरपालिका ५ का धमेन्द्र राई, सुनसरीको इटहरी १ का प्रदीप तामाङ र धनुषा चारनाथ नगरपालिका ८ का पर्शुराम भुजेल रहेका छन् । जुवाको खालबाट नगद सहित एक सेट कौडा, तीन बुङ तास वरामद भएको छ भने उनीहरुको को २ च २८१९ नम्बरको स्कार्पियो, अनटेष्ट

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू पुरस्कृत

    धरान । करिब र्दुइ महिना अघि घोषणा भएको विश्व व्यापी अनलाईन पाःलाम प्रतियोगिताका विजेताहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको छ । आयोजक याक्थुङ साक्थिम्मिबा सयङले विभिन्न शीर्ष विधाका विजेताहरू सहित प्रतियोगिताका विजयीहरूलाई नगद, सम्मानपत्र र उपहार सहित पुरस्कृत गरेको छ । प्रतियोगिताका सहसंयोजक सागर सरगम चेम्जोङले अन्य विजेता सहित उत्कृष्ट दश, शीर्ष पाँच विधाका विजेता र ११ जना व्यक्तित्वहरूलाई सम्मानित गरिएको बताए । विजेताहरुलाई प्रमुख अतिथि एवम् धरान प्रज्ञा प्रतिष्ठानका प्रमुख अम्बिका सम्बाहाम्फेले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । निर्णायकको ४० प्रतिशत मत र सामाज

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिरामी धान्न नसक्ने भए पछि लकडाउन गर्न चिकित्सकको सुझाव

    धरान । कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढ्दै गए पछि अस्पतालले बिरामी धान्न नसक्ने भए पछि लकडाउन घोषणा गर्न सुझाएका छन् । सुनसरीमा दिनहुँ कोरोना संक्रमित बढ्दै गए पछि बिरामीको संख्या पनि बढ्दो अवश्थामा रहेकाले अस्पतालले धान्न समस्या हुने भएकाले लकडाउन घोषणा गर्न धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आग्रह गरेको छ । शनिबार इटहरी र धरानका जनप्रतिनिधि, सुनसरीका प्रमुख जिल्ला अधिकारी र बिशेषज्ञ चिकित्सकहरुबीच भएको छलफलमा चिकित्सकहरुले अझै भयावह अवस्था आउन नदिन लकडाउन गर्न सुझाव दिएका हुन् । संक्रमित संख्या अझै बढ्न नदिन र स्वास्थ्य संस्थाहरुले धान्न सक्ने अवस्था नभएसम्मलाई लकडा

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 791 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved