धरान – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो न्ड ट्रेडले लकडाउन सहज भएसँगै प्रि–बजेट अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत मोटरहेडका बाइक नगदमा खरिद गर्दा १० हजार, फाइनान्समा ७ हजार र एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा थप १५ हजार रुपैयाँ छुट प्रदान गरिने छ । नगद र फाइनान्समा खरिद गर्दा ग्राहकले आगामी वर्षको कर समेत छुट प्राप्त गर्ने र नगद फाइनान्स र एक्सचेन्ज जुनसुकै प्रकारले भए पनि बाइक खरिद गर्ने ग्राहकले कोभिड केयर गिफ्ट उपलब्ध गराइने एसएलआर टेक्नो एन्ड ट्रेडले जनाएको छ । मोटरहेडको प्रि–बजेट अफर आगामी असार ३१ सम्म लागू हुनेछ । काठमाडौं उपत्यकाको धोवि
विराटनगर । मोरङको सुनवर्षीमा नगपालिकामा मदिराको नशामा लठ्ठिएका छोराले आफ्नै बुवाको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुंगाले हानेर बुवा ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको जिल्ला मोरङ प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले घरसायी विवादमा बुवा सुतिरहेको स्थानमा पुगेर ढुङ्गाले हानेको अनुसन्धानबाट खुलेको जानकारी दिए । गम्भीर घाइते भएका टिनताललाई उपचारार्थ कोसी अस्पताल विराटनग ल्याइएको थियो । त्यहाँबाट सुविधा सम्पन्न अस्पतालमा रेफर गरेपनि गम्भीर अवस्थाका उनलाई घरमै लगेर राखिएकोमा आइतबार बिहान साढे ५ बजेति
विराटनगर । विराटनगरको बाल सुधार गृहको तीन तल्लामाथिबाट हाम्फालेर फरार भएका चारै जना बालकलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बाल बिज्याईं सम्बन्धी विभिन्न मुद्दामा अदालतबाट सजाय भई उनीहरु सुधार गृहमा रहँदै आएका थिए । शनिबार अपरान्ह प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका वडा नं.–३ स्थितमा बालसुधार गृहको छतबाट हामफाली ४ जना बाल बिज्याईकर्ताहरू फरार भएका थिए । तीमध्ये एक जनालाई तत्कालै विराटनगर ३ स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनएको छ । बाँकी तीन जना फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नं. प्रदेश प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएका प्रहरी टोलीले खोजतलास
विराटनगर । सुनसरीको कोशी गाउँपालीका ८ स्थित भण्टाबारीमा आईतबार भएको दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२४४ नम्बरको हायस अर्कोतिरबाट आउँदै गरेको बा ३ ख ९३६८ नम्बरको पिकअप भ्यान र स १ छ ४६६१ नम्बरको मोटरसाइकलमा एक आपसमा जुधेका थिए । घटनामा मोटसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका– ५ का २८ वर्षीय उदय साह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर– ७ का ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको बताइएको छ । उनका अनुसार हायस चालक नुवाकोट विदुर नगरपालिका– १३ का ३५
धरानः मोरङको कानपोखरीको जङ्गलमा इटहरीका उमेशको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । शुक्रबारदेखी नै बेपत्ता रहेका इटहरी १० का उमेश मिश्रको शव कानेपोखरी लेटाङ सडकखण्डको जङ्गलमा शङ्कास्पद अवस्थामा फेला परेको हो । जङगलमा घाँस दाउरा खोज्न जाने क्रममा स्थानीय महिलाहरुले रुखमा पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थिए । घटनाको जानकारी पाए लगत्तै प्रहरी घटना स्थलमा पुगि मृतको शव पोस्टमार्टका लागि धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख प्रहरी नायबउपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिएका छन् । प्रहरीले मृतकको हात र ख
झापा। झापा गौरादह नगरपालिका ४ मैदानघुपा का गोपाल भट्टराईको छोरा २ बर्षीय संयोग भट्टराई पैनीमा डुबी मृत्यु भएको छ । शनिवार बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक ढुबी घाइते भई उपचारको लागी गौरादह स्थित ममता मेडिकलमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आइतबार बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको हुन् । घटनाको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ ।
सोलुखुम्बुः प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई ३५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी वर्षमा खर्च गर्नेगरी जिल्लाका आठवटा स्थानीय तहका लागी प्रदेश सरकारबाट ३५ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । अघिल्लो बिहीबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको छ । जस अनुसार प्रदेश सभा (क) अन्तरगत पर्ने स्थानीय तहका लागि २३ करोड १८ लाख र प्रदेश सभा (ख) अन्तरगत पर्ने स्थानीय तहका लागि १२ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेतले जानकारी दिए । प्राप्त जानकारी अनुसार सोलु दूधकुण्ड नगरपालिकालाई पाँच करो
तेह्रथुम । तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्केबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । शुक्रबार दिउसो सँवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बन्दुक बोकेर हिडिरहेको अबस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनिहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भईरहेको छ ।
धरान/ चिकित्सकको अभावमा सुनसरीको रामधुनीको कोभिड अस्पताल सञ्चालनमाआउन सकेको छैन । सुनसरीको रामधुनीनगरपालिकाले निर्माण गरेको कोभिड अस्पताल अहिलेसम्म सञ्चालनमाआउन सकेको छैन । नगरपालिकालेपहिलो चरणको कोरोना फैलिएकै समयमानिर्माण सुरु गरेको अस्थायी कोभिड अस्पताल चिकित्सकनभएकै कारण अझै सञ्चालनमाआउननसकेको हो । प्रदेश सरकारको १० लाख रुपैयाँको लागतमा एक एम.बी.बी.एस डाक्टरको सुविधासहितको सेवा सञ्चालनगर्ने भन्दै निर्माण गरिएको १० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमाआउननसकेको हो् । केही समयअगाडि धुमधामकासाथ उदघाटन गरिएको सो अस्थायी अस्पतालमा अन्यकर्मचारी भएपनि डाक्टर नआएकाले अस्पताल सञ्चालनहुननसकेकोे नगर