चिकित्सकको अभावमा रामधुनीको कोभिड अस्पताल सञ्चालनमा आउन सकेन

  • असार ११, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान/ चिकित्सकको अभावमा सुनसरीको रामधुनीको कोभिड अस्पताल सञ्चालनमाआउन सकेको छैन । सुनसरीको रामधुनीनगरपालिकाले निर्माण गरेको कोभिड अस्पताल अहिलेसम्म सञ्चालनमाआउन सकेको छैन ।

नगरपालिकालेपहिलो चरणको कोरोना फैलिएकै समयमानिर्माण सुरु गरेको अस्थायी कोभिड अस्पताल चिकित्सकनभएकै कारण अझै सञ्चालनमाआउननसकेको हो । प्रदेश सरकारको १० लाख रुपैयाँको लागतमा एक एम.बी.बी.एस डाक्टरको सुविधासहितको सेवा सञ्चालनगर्ने भन्दै निर्माण गरिएको १० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमाआउननसकेको हो् । केही समयअगाडि धुमधामकासाथ उदघाटन गरिएको सो अस्थायी अस्पतालमा अन्यकर्मचारी भएपनि डाक्टर नआएकाले अस्पताल सञ्चालनहुननसकेकोे नगरपालिकाकीउपप्रमुखविनाकुमारी चौधरीले बताइन् ।

उनले भनिन्–‘महामारीका समयमा यस भेगमा रहेका सर्वसाधारणलाई सहज रुपमाउपचार होस् भनेर अस्पताल त सञ्चालनग¥यौ, तर चिकित्सकनआएकोले सञ्चालनहुन सकेन ।’ प्रदेशबाटआएको बजेटबाट नगरपालिकाले १० वडा बेडखरिद गरेको छ । उपचारमाविरामीआएपनिउपचार हुननसकेपछि बेड समेत प्रयोगमाआउन सकेको छैन । त्यहा रहेका केही बेडमा भने स्वास्थ्यकर्मीका औजार तथाअन्य सामग्री राखिएका छन् ।

कोरोना सक्रमणको उच्चजोखिम क्षेत्रको रुपमा हेरिएको रामधुनी क्षेत्रमा कोभिड अस्पताल वेलामानै सुचारु नहुदासक्रिमितविरामीहरु धरान,विराटनगरलागयतका स्थानमा रहेको अस्पतालनमा महगो रकमखर्चिएर उपचार गर्न बाध्य छन् ।

Ramduhni kivid aspatal pic-1 Ramduhni kivid aspatal pic-2 Ramduhni kivid aspatal pic-4 Ramduhni kivid aspatal pic-5

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved