समाचार

    Showing 6,141-6,150 of 10,040 items.
  • दुईवटा कृतिको एकसाथ लोकार्पण

    धरान । अमेरिका निवासी साहित्यकार प्राडा शिव गौतमको कवितासङ्ग्रह ‘शीतांशु’ र बेलायत निवासी साहित्यकार अरुणा सब्बरवालको नेपालीमा अनूदित कथासङ्ग्रह ‘क्लब क्रौलिङ’ लोकार्पण गरिएको छ । जुममार्पmत् आयोजित कार्यक्रममा पुस्तकको लोकार्पणसँगै अन्तत्र्रिmयासमेत गरिएको बेलायतको समकालीन साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले जनाए । यी कृतिहरूको प्रकाशन प्रतिष्ठानले गरेको हो । पूर्वप्रशासक तथा लेखक पुष्पप्रसाद लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा समालोचक डा विदुर चालिसे, डा लेख निरौला, पुस्तकका लेखकहरू गौतम, सब्बरवाल, अनुवादक वैद्यनाथ उपाध्याय, पुष्कर लोहनी, डा गोव

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 1,046 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विनेसामद्वारा साहित्यदूत घोषणा

    धरान । विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय समितिले आठजना साहित्यदूत घोषणा गरेको छ । विश्वका १० उच्च हिमालहरूमध्ये आठवटा नेपालमा छन् । तिनै हिमालका नाममा महासङ्घले साहित्यदूतको सम्मान प्रदान गर्ने गरेको छ । महासङ्घले साहित्यदूत सम्मान (सगरमाथा) पूर्वराजदूत भीम उदास, साहित्यदूत सम्मान (कञ्चनजङ्घा) भारतको त्रिपुरा विश्वविद्यालयका कुलपति प्राडा गङ्गाप्रसाद प्रसाईं, साहित्यदूत सम्मान (ल्होत्से) भारतको काशी हिन्दू विश्वविद्यालयका प्राडा दिवाकर प्रधान, साहित्यदूत सम्मान (मकालु) सहप्राध्यापक डा ज्ञानु अधिकारी, साहित्यदूत सम्मान (चोयु) हङकङकी दीपा एवाई राई, साहित्यदूत सम्मान (धौलागिरी) म्यान्मा,

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 1,116 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खेलाडीलाई प्रोत्साहन गर्न खेलाडी खोज्दै प्रदेश खेलकुद बोर्ड

    धरान । प्रदेश नं. १ मा रहेका खेलाडीको विवरण संकलन गर्ने उद्देश्यले प्रदेश एको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश खेलकुद विकास बोर्डले प्रदेश एकका खेलाडी खोज्न थालेको छ । खेलाडीलाई प्रोत्साहनसहित खेलाडीको विवरण तयार पार्नका लागि एक साता अगाडिदेखि बोर्डले प्रदेश एकका १४ वटै जिल्लामा रहेका ओलम्पिक, साफ गेम र एशियन गेममा सहभागी भएका तथा विजेता, उपविजेता खेलाडीहरुको रेड कार्ड बनाउने र सम्मान गर्ने प्रयोजनका लागि खेलाडीको विवरण संकलन गरेको बताएको छ । प्रदेश भरीका खेलाडीले आफुहरुले खेलेको खेल, त्यसको मिति र जितेको अवार्डको विवरण सहित आफ्नो तस्विर संलग्न गरेर प्रदेश खेलकुद विकास बोर्डको क

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 1,056 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘दलहरुको गल्तिका कारण स्वतन्त्र उमेद्वार हाबी भए’

    धरान । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकोे संसदीय दलका नेता भीम आर्चायले दलहरुकै गल्तिका कारण यसपटकको स्थानीय निर्वाचनमा स्वतन्त्र उमेद्वार हावी भएको बताएका छन् । उनले दलहरुले पार्टीको संगठनको अवस्था बुझन नसक्नु, जनताको अपेक्षालाई पूरा गर्न नसक्दा स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार विजयी भएको र यसबारे गम्भीर समीक्षा गरेर दलहरु अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । प्रदेश १ प्रदेशसभाको बजेट अधिवेशनमा बोल्ने क्रममा नेता दलहरुप्रति जनताको अविश्वास पैदा हुनु र स्वतन्त्र उमेद्वारले निर्वाचन जित्नु लोकतन्त्रमाथिको प्रहार भएको बताउदै यसले लोकतन्त्र नै कमजोर बन्न सक्ने धारणा राखे । दलहरुले काम ग

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 941 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा एक सय एक्काइस उमेद्वारको जमानत जफत

    धरान । स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका १ सय २१ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । धनकुटा जिल्लामा रहेका ७ सय ८५ जना उम्मेदवार मध्ये १ सय २१ जनाको जमानत जफत भएको हो । नगरपालिका प्रमुखमा ८, उपप्रमुखमा ४ जना, गाउँपालिका अध्यक्षमा ११ जना, उपाध्यक्षमा ६, वडा अध्यक्षमा ५१ जना, महिला सदस्य १२ जना, दलित महिला सदस्य ५ जना र २४ जना खुला सदस्यको जमानत जफत भएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । जमानत जफत हुने नगरपालिका प्रमुखमा राप्रपाका ३ जना, स्वतन्त्रका ३ जना र मंगोल नेशनल अर्गनाइजेशन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना रहेका छन् । नगरपालिका उ

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 927 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रधानको भावनाका छालहरू विमोचन

    धरान । साहित्यकार अजिता प्रधानद्वारा लिखित ‘भावनाका छालहरू’ मुक्तकसंग्रह आइतबार एक समारोहका बीच विमोचन गरिएको छ । नोवेल साकोस साहित्य संस्थाको आयोजनामा भएको कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, साहित्यकार देवी पन्थी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, अग्रज साहित्यकार बलराम पोखरेल, डा. नरेन्द्र चागापाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीका अध्यक्ष विनोद विवश, कोपिला साहित्य प्रतिष्ठानकी अध्यक्ष कविता केशरीलगायतले संयुक्त रुपमा मुक्तकसंग्रहको विमोचन गरेका थिए ।

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 830 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झोराहाटमा साहित्य गोष्ठी सम्पन्न

    धरान । झोराहाट नाटक समूहले आयोजना गरेको कार्यक्रममा विभिन्न चार जना स्रष्टाले मुक्तक वाचन गरेका छन् । मोरङको झोराहाटस्थित नाटक घरको सभाहलमा आयोजित कार्यक्रममा मुक्तककार सन्तोष अम्गाई, प्रिन्स प्रमोद ढकाल, राधा सुवेदी र अम्बिका खरेल उप्रेतीले विभिन्न विषयमा लेखेका मुक्तक वाचन गर्नु भएको थियो । कार्यक्रममा उहाँहरुले ५–५ वटा मुक्तक वाचन गर्नुभएको थियो । झोराहाट नाट्य समूहले हरेक महिना साहित्य गोष्ठी गर्दै आएको छ । बेलाबेला नाटक मञ्चन पनि गर्दै आएको आयोजक संस्थाका अध्यक्ष भरत गुरागाईं बर्बरिकले जानकारी दिए । सो अवसरमा मुक्तक वाचन गर्ने साहित्यकारलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । य

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 814 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेट वक्तव्य: धरानमा डाटा सेन्टरदेखी धरान बिराटनगर रेल सञ्चालनसम्म

    सुनसरी/ सरकारले आइतबार प्रतिनिधिसभामा अर्थिक वर्ष ७९÷८० मा १७ खर्ब ९३ अर्ब, ८३ करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ । जस अनुसार प्रदेश नं. १ मा महत्तकांक्षी बजेट सार्वजनिक गरिएको छ । सुनसरीको चतरादेखि सगरमाथा द्रत मार्ग निर्माणदेखि धरानमा डाटा सेन्टर स्थापना गर्नेसम्मका कुरालाइ बजेटमा समेटिएका छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको सरकारको बजेट वक्तव्यमा यस्ता धेरै महत्वकांक्षी योजनाहरुलाई अगाडि सारेको छ जस अनुसार उदयपुरमा विमानस्थल निमार्ण गर्ने, भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने बजेट वक्तव्यमा उल

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 1,241 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मूलधारका पार्टीले देशका लागि केही गरेनन्’

    धरान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका मूलधार पार्टीले जनताका लागि केही नगरेको बताएका छन् । अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर समितिले धरान १४ मा आयोजित बधाई एवम् शुभकामना कार्यक्रममा सम्बोधन गर्दै मूलधारका राजनीतिक पार्टीहरुले जनतालाई झुक्याउन गोजीको रकम दिएजस्तै हामीले बृद्धबृद्धालाई भत्ता दियौ, यो ग¥यौ त्यो ग¥यौ भन्ने भ्रम फैल्याउने काम गरेको बताए । उनले त्यो सबै चुनावमा भोट तान्न गरेको प्रोपोगाण्डाबाहेक केही नभएको बताए । उनले एमालेले दिएको सामाजिक सुरक्षाको भत्ताको प्रसंग कोट्याउदै भत्ता हामीले दिएको भने पनि त्यो एमालेको गोजीबा

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 982 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भलिवल प्रतियोगित हुने

    धरान । सात बर्षदेखि लगातार भलिवल प्रतियोगताको आयोजना गर्दै आएको बाझगरा युवा क्लब धरान १५ ले यस बर्ष पनि निरन्तता दिएको छ । कोरोना संक्रमणका कारण प्रभावित बनेको प्रतियोगिता यस बर्ष भने गर्ने भएको हो । आयोजक बाझगरा युवा क्लबका अनुसार सातौ बाझगरा खुल्ला पुरुष महिला तथा पुरुष तथा अन्तर जिल्ला भेट्रान भलिबल कप असार पहिलो साता हुने भएको हो । आइतवार पत्रकार सम्मेलन गर्दै असार २ देखि ४ गते सम्म प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक समितिका अध्यक्ष कर्ण केदेमका अनुसार खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार, दोस्रो हुनेलाई ६१ हजार प्रमाणपत्र र ट्रफी पाउने छ्न भने खुल्ला महिला

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 1,068 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved