समाचार

    Showing 6,101-6,110 of 10,040 items.
  • बाढीपहिरोबाट भौतिक तथा मानवीय क्षति हुन नदिन पूर्व तयारी

    धरान । बर्षाद्को समयमा भौतिक तथा मानवीय क्षतिबाट जोगनका लागि संखुवासभामा नमूना उदार अर्थात नमूना अभ्यास प्रदर्शनी ९सिम्युलेसन० गरिएको छ । पहाडी क्षेत्रमा वर्षायाम सुरु हुन थालेपछि बाढी पहिरोको बढी जोखिम हुन्छ ।स बाढी तथा पहिरोले मावनीय तथा भौतिक क्षति हुने गरेको छ । यसैलाई मध्यनजर गरी बाढी तथा पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी ९सिम्युलेसन० गरिएको हो । सदरमुकाम खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा कृत्रिम पहिरो बनाई अभ्यास गरिएको हो । पहिरोबाट बच्ने उपायबारे जनचेतना जगाउने जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा अभ्यास गरिएको हो । बर्सेनी बाढीपहिरो, चट्याङ, आगलागी, दुर्घट

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 1,333 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्यदलले निमित्त उपकुलपतिलाई प्रतिवेदन बुझायो

    धरान । घोपा बचाउ अभियानको आन्दोलनका विषयमा गठित कार्यदलले मगलबार प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानको अस्पतालका समस्याहरु सुधार गर्दै छिटो छरितो ढंगले गुणस्तरिय सेवा उपलब्ध गराउनुपर्ने माग राखदै घोपा बचाउ अभियानले संचालन गरिरहेको आन्दोलनको विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको उपस्थितिमा जेष्ठ १६ गते भएकोले छलफललले राय सुझाव सहितको प्रतिवेदन पेश गर्न प्रतिष्ठान, धरान उपमहानगरपालिका तथा घोपा बचाउ अभियानका प्रतिनिधी रहने गरि गठित अध्ययन कार्यदल गठन भएको थियो । गठित कार्यदलले लगातार ७ दिनसम्म विभिन्न सरोकारवालाहरुसंग छलफल एवं परामर्श गरी मगलबार प्रतिवेदन बुझाएको हो । कायदलले शिक्षा

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश समन्वय परिषद्को बैठक सम्पन्न: बैठक सञ्चालन कार्यविधि, २०७९ स्वीकृत

    धरान । प्रदेश नं १ को मंगलबार बसेको प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद्९बैठक सञ्चालन० कार्यविधि, २०७५ खारेज भएको छ । गत बैशाख ३० सम्पन्न स्थानीय तहको निर्वाचनपछि पहिलो पटक प्रदेश समन्वय परिषद्को बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको हो । नियमित बैठकका रुपमा यो चौथो बैठक हो । प्रदेशमा मुख्यमन्त्र

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 746 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्युवेदिक औषधिको महत्व बढ्दै: स्थानीय तहहरुले आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन गर्न थाले

    धरान । पछिल्लो समय आयुर्वेद औषधिको महत्व बढ्दै गएको छ । महत्व बढेकै कारण स्थानीय तहहरुले यसम्बन्धी स्वास्थ्य केन्द्रहरु सञ्चालन गर्न थालेका छन् । सुनसरीको धरान उपमहानगरपालिकाको माहतमा रहने गरी कविराज ९चिकित्सक० नै राखेर बर्षौ अघि आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । आर्युवेद केन्द्रको खासै प्रचारप्रसार नहुदा सर्वसाधारण यदाकदा पुग्ने गरेका छन् । सञ्चालन भएको केन्द्रमा पाइने औषधि र उपचारका विषयमा सर्वसाधारणलाई जानकारी नहुदा यस्तो समस्या आएको हो ।् आयुर्वेदिक औषधालय सञ्चालन भएपनि यसको महत्वका विषयमा धरान उपमहानगरपालिकाले बुझाउन नसक्दा लथालिंग तरिकाले सञ्चालन भएको छ । पछिल्लो समय वि

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 1,498 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतीय फोटो पत्रकार चौधरी नक्कली नोट बोकेको अभियोगमा ७ महिनादेखि थुनामा

    रासस । झापा भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा बिगत सात महिनादेखि झापा कारागारमा थुनामा छन् । उनी गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ परेका थिए । चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा प्रहरीले शरीर खानतलासी गर्दा चौधरीको साथमा १०० डलरको अमेरिकी नोट फोटोकपी गरिएको २२६ थान बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए । गत मङ्सिर २४ गते झापा जिल्ला अदालतमा पेश गरिएपछि उनलाई खोटा म

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दिक्तेलका मेयरद्वारा सम्पत्ति विवरण सार्वजनिक

    धरान । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले आफ्नो सम्पत्ति विवरण सार्वजकि गरेका छन् । उनले पत्रकार सम्मेलनको अयोजना गर्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्मेलनमा बोल्दै उनले आफू राजनीतिमा सेवाभावले आएको भन्दै जनताको जानकारीका लागि सम्पत्ति विवरण सार्वजनिक गरेको बताएका हुन् । आफू मेयरका रुपमा ‘साहब’ नभइ ‘सेवक’ भएर काम गर्ने प्रतिब्द्धदता समेत उनले व्यक्त गरेका हुन् । आफ्नो कामलाई नियमित रुपमा खबरदारी गर्न समेत आग्रह गरेका छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरणमा पैतृक सम्पत्तिबाहेक श्रीमतीको बैंक खातामा ८० हजार नगद रहेको उल्ले

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 620 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङको लेटाङ नगरपालिकाले आइतबारको विदा कटौती गर्‍यो

    धरान । संघीय सरकारले समेत शनिवार र आइतबार दिएको दुई दिने विदा कटौती गर्न लागेको समयमा लेटाङ नगरपालिकाले समेत दुई दिने विदा कटौ्रती गर्ने भएको छ । लेटाङ नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले आइतबार विदा दिने संघको निर्णय लागू गर्न नसक्ने निर्णय गरेको हो । ‘संघीय सरकारले पनि परीक्षणको रुपमा हप्तामा दुई दिन विदा दिने निर्णय लागू गरेको थियो,’ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले भने, ‘हामीले पनि परीक्षणकै लागि विदा नदिँदा के हुँदोरहेछ भनेर निर्णय गरेका हौं ।’ नगरपालिकाले सरोकारवाला निकाय, विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा संघ–संस्थाका मानिसहरुसँग व

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 775 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा ४० फिटको बुद्धको प्रतिमा प्रदेश प्रमुखद्वारा अनावरण

    धरान । धरान–४ छोटी मोरङमा ४० फिटको बुद्धको प्रतिमा अनावरण गरिएको छ । आइतबार प्रतिमाको अनवरण प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका छन् । सो अवसरमा बोल्दै प्रमुख खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताएका छन् । उनले भने–‘बुद्धको उपदेश संसारभरि प्रख्यात छ, शान्तिका अग्रदूत बुद्धको उपदेशलाई आत्मसात गरेर जान सके सबैको लागि हितकारी हुन्छ ।’ उनले यहा निर्माण भएको बुद्धको प्रतिमाले धरानको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए । उनले भने–‘धरान त्यसै पनि पर्यटकीय क्षेत्र हो, विजयपुरमा मठमन्दिरले प्रदेश एककै धार्मिक पर्य

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 885 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देशको अर्थतन्त्र उकास्न मारवाडी युवाको जनप्रतिनिधिलाई आग्रह

    धरान । नेपाल वामपन्थी युवा संगठन मोरङले देशको अर्थतन्त्र डावाडोल बन्दै गएको बताएका छन् । संगठनले मोरङको विराटनगर महानगरपालिकाबाट एमालेको तर्फबाटक निर्वाचित जनप्रतिनिधिहरुलाई मुलुकको अर्थतन्त्र दिनहुँ ओरालो लागेको बताउदै यसतर्फ ध्यान दिन आग्रह गरेका हुन् । सो अवसरमा बोल्दै संंगठनका अध्यक्ष अरुण राठीले देशको अर्थतन्त्रलाई सवलीकरण गर्दै एमालेले लिएको समृद्ध नेपाल सुखी नेपालीको दिशाामा अघि बढाउन आग्रह गरे । उनले भने–‘देशको अर्थतन्त्रलाई उकास्नका लागि युवा लक्षित कार्यक्रमलाई अगाडि बढाउने नीति अगाडि बढाउन सक्नुपर्छ, यसतर्फ जननिर्वाचितहरुले प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ ।’

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 734 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साम्पाङलाई पहिलो गाँसमै ढुङ्गा : उत्खनन् नगर्ने प्रस्ताव अस्वीकार्य

    धरान । स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित मेयर हर्कराज राई साम्पाङले पहिलो कार्यपालिका बैठकमा अघि सारेका एजेण्डा सर्वसम्मत हुन सकेनन् । राजनीतिक दलविहीन अवस्थामा निर्वाचित साम्पाङलाई राजनीतिक दलबाट आएका प्रतिनिधिको बहुमतको अवस्थामा काम गर्न नसक्ने विश्लेषण र अनुमान भइरहेका बेला मेयर साम्पाङलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । मेयर साम्पाङले अघि सारेको स्थानीय नदीजन्य सामग्री उत्खनन् नगर्ने प्रस्तावमा अधिकांश कार्यपालिका सदस्यले विमत्ति जनाएका छन् । मेयर साम्पाङले कार्यसूचीको छैठौं नम्बर बुँदामा राखेको नदीजन्य सामग्री उत्खनन् नगर्ने र खोला दोहन नगर्ने निर्णय

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 2,246 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved