दिक्तेलका मेयरद्वारा सम्पत्ति विवरण सार्वजनिक

  • जेठ २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले आफ्नो सम्पत्ति विवरण सार्वजकि गरेका छन् ।

उनले पत्रकार सम्मेलनको अयोजना गर्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्मेलनमा बोल्दै उनले आफू राजनीतिमा सेवाभावले आएको भन्दै जनताको जानकारीका लागि सम्पत्ति विवरण सार्वजनिक गरेको बताएका हुन् । आफू मेयरका रुपमा ‘साहब’ नभइ ‘सेवक’ भएर काम गर्ने प्रतिब्द्धदता समेत उनले व्यक्त गरेका हुन् । आफ्नो कामलाई नियमित रुपमा खबरदारी गर्न समेत आग्रह गरेका छन् ।

सार्वजनिक गरिएको सम्पत्ति विवरणमा पैतृक सम्पत्तिबाहेक श्रीमतीको बैंक खातामा ८० हजार नगद रहेको उल्लेख गरिएको छ भने भट्टराईको नममा दिक्तेलमा थुक्पा उद्योग र काठमाडौंमा अपसेट प्रेस रहेको विवरण सार्वजनिक गरिएको छ । उनले व्यवसाय सञ्चालनका क्रममा साढे ७ लाख रुपैयाँ ऋणमा रहेको समेत खुलाएका छन् । उनि कांग्रेसबाट निर्वाचित हुन् ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved