इटहरी । नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स को आयोजनामा इटहरीमा ‘टिभिएस एक्सचेन्ज महा मेला’ सञ्चालन हुने भएको छ। इटहरी राजस्वढाटस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्समा पौष ६ गतेदेखि पौष ११ गतेसम्म मेला आयोजना गरिने आयोजकले जनाएको छ। मेलामा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ TVS बाइक तथा स्कुटर खरिद गर्न सकिने सुविधा उपलब्ध गराइएको छ। ग्राहकलाई लक्षित गर्दै मेलामा आकर्षक अफरहरू सार्वजनिक गरिएका छन्। अफरअन्तर्गत पुरानो सवारी साधनको न्यूनतम मूल्यांकन रु. ३० हजारसम्म, रु. ८ हजारसम्म क्यास डिस्काउन्ट, रु. १० हजारसम्म भ्यालु एड
सुनसरी/ झापाको सुरूङ्गामा पहिलो पटक कोशी प्रदेशस्तरीय ‘मिसेस क्वीन अफ कोशी–२०८२’ आयोजना हुने भएको छ। विवाहित महिलाहरूभित्र लुकेका प्रतिभा, नेतृत्व क्षमता र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यले प्रतियोगितालाई एउटा प्रभावकारी प्लेटफर्मका रूपमा विकास गर्न लागिएको हो। प्रतियोगिताको आयोजना एचएस साइना क्रिएसन प्रालि ले गर्न लागेको हो। आयोजक संस्थाका कार्यक्रम संयोजक अनुप भण्डारीले शनिबार झापाको सुरुङगामा पत्रकार भेटघाटमार्फत प्रतियोगिताबारे जानकारी गराउँदै समाजमा विवाहित महिलाहरूको भूमिका, पहिचान र सशक्तिकरणलाई थप बलियो बनाउने लक्ष्यसहित कार्यक्रम ल्याइएको बताए। “यो
इटहरी/ गत भदौ २४ गते भएको ‘जेन्जी आन्दोलन’को क्रममा देशका विभिन्न स्थानमा सरकारी कार्यालयमा आगजनी हुँदा राज्य संयन्त्रमा गम्भीर क्षति पुग्यो । सोही क्रममा सुनसरीको इटहरीमा रहेको यातायात व्यवस्था कार्यालय र सवारी पूर्ण रूपमा जलेर नष्ट भएको छ । यसबाट झन्डै रु.पाँच करोड २८ लाख रुपैयाँ बराबरको क्षति भएको कार्यालयले जनाएको छ । आगजनीले कार्यालयका अधिकांश शाखा ध्वस्त हुनुका साथै सवारी दर्ता किताब, फाइल तथा महत्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएका थिए । आगजनीले कार्यालयका अधिकांश शाखा पूर्ण रूपमा ध्वस्त भए पनि गत असोज २९ गतेदेखि अस्थायी रूपमा टिनले बारेर बनाइएको टहराबाट केही महत्त्वपूर्ण सेवा
धरान/ घरेलु मैदानको फाइदा उठाउँदै आयोजक टिम डिपो स्कुलले २० औँ ललित–अम्बर डिपो कप २०८२ को उपाधि उचालेको छ। धरान–१८ स्थित डिपो स्कुलको खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा डिपोले धरान–५ को धरान इङ्लिस बोर्डिङ स्कुललाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको हो। कडा प्रतिस्पर्धाबीच तय भएको फाइनलमा दोस्रो हाफको १० औँ मिनेटमा जर्सी नम्बर ९ का आशिष जिमीले फ्रिकिकमार्फत हानेको उत्कृष्ट गोल नै निर्णायक बन्यो। सोही गोलसँगै डिपोको उपाधि सुनिश्चित भयो। आशिष जिमी फाइनलका ‘म्यान अफ द म्याच’ मात्र होइन, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भए। पहिलो सहभागिताम
धरान/सुनसरीको धरान उप–महानगरपालिकामा लागू औषध कारोबारविरुद्ध प्रहरीले चलाएको विशेष निगरानी अभियानमा दुई फरक स्थानबाट ठूलो परिमाणमा नशालु औषध बरामद गरिएको छ। मिति २०८२।०९।०३ गते दिउँसो १३:४० बजे, धरान–१३ विशाल मार्ग क्षेत्रमा लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको टोलीले २८ वर्षीय सञ्जय तामाङको कोठामा खानतलासी गरेको थियो। सो क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल १६७ ट्याब्लेट र स्पास्पेन ५७२ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। यसैगरी, मिति २०८२।०९।०२ गते राति २२:०० बजे, धरान–५ देउराली क्षेत्रमा लागू औषध ओसारपसा
बराहक्षेत्र/ लागू औषध सेवन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले बराहक्षेत्र नगरपालिका–७ पिपल–गाछीबाट एक युवकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। मिति २०८२/०९/०२ गते दिउँसो १३:५० बजे, र अस्थायी प्रहरी चौकी बाङ्गेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासी गर्दा २९ वर्षीय विशाल राईको साथबाट ०.५८ ग्राम (५८० मिलिग्राम) ब्राउन सुगर र एक थान डिजिटल काँटा फेला पारेको हो। फेला परेका लागू औषध तथा डिजिटल काँटासहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्या
धरान/पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरुको संस्था एशोसिएसन अफ कम्प्युटर इन्जिनियरीङ स्टुडेन्ट तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरीङ स्टुडेन्टको आयोजनामा भएको टिच फेस्टिबल अन्र्तगत भएको हाजिरी जवाफ प्रतियोगितामा हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ विजेता वन्न सफल भएको छ । धरान क्षेत्रबाट सहभागी ८ स्कुललाई पछि पार्दै हिविस्कस स्कुल विजेता वन्न सफल वनेको हो । हिविस्कस स्कुलले नगद १० हजार प्रमाण– पत्र प्राप्त गरेकाे छ। त्यसैगरी सिदार्थ शिसुसदन स्कुलले दोस्रो स्थान हात पार्न सफल वनेको छ । विजेताले लाई नगद पुरस्कारको व्यवस्था गरीएको कार्यक्रम संयोजक वि
धरान/ नेपालका लागि टिभिएसको आधिकारिक वितरक को आयोजनामा सञ्चालन भइरहेको टिभिएस एक्सचेन्ज मेला अन्तिम चरणमा पुगेको छ। धरानस्थित आधिकारिक बिक्रेता न्यु कृष्ण ट्रेडर्समा मंसिर २८ देखि सुरु भएको मेला अब पुस ४ गतेसम्म मात्रै सञ्चालन हुनेछ। मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ बाइक तथा स्कुटर लिन सकिने व्यवस्था गरिएको छ। ग्राहकलाई लक्षित गर्दै नागरिकतामात्रैमा फाइनान्स सुविधा उपलब्ध गराइएकाले थोरै कागजातमै नयाँ सवारी घर लैजान सकिने आयोजकले जनाएको छ। ग्राहकका लागि मेलामा रु ३० हजारसम्म न्यूनतम मूल्यांकन, रु ८ हज
धरान/ पौषे औँसीको अवसरमा धरान उपमहानगरपालिका–२० मा अवस्थित प्रसिद्ध धार्मिक स्थल बिष्णुपादुका मा यस वर्ष पनि श्राद्ध, तर्पण, पिण्डदान तथा धार्मिक मेला लाग्ने भएको छ। पितृहरूको स्मरण र उद्धारका लागि औँसीका दिन बिष्णुपादुकामा श्राद्ध गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ, जसका कारण हरेक वर्ष यहाँ श्रद्धालुको उल्लेख्य भीड लाग्ने गर्दछ। यसै धार्मिक एवं सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै स्थानीय सरकार धरानले ले मिति २०८२/०९/०४ गते (पुस) शुक्रबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले उक्त दिन धरानभित्रका स्थानीय तहका कार्य
धरान/ धरान उपमहानगरपालिकाले निर्माण सम्पन्न गरिसकेको आधुनिक बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निजी जग्गा स्वामित्व, क्षतिपूर्ति विवाद र विगतमा अपनाइएको कानुनी प्रक्रियाका कारण बसपार्क सञ्चालन ‘गाँठो’मा परेको हो । मंगलबार बसेको नगरसभाको बैठकमा का मेयर हर्क साम्पाङ राईले बसपार्क सञ्चालनमा देखिएका समस्यालाई मुख्य एजेन्डा बनाउँदै विगतको प्रक्रिया नै त्रुटिपूर्ण भएको स्वीकार गरे । व्यक्तिको सहमति बिना निजी जग्गा नगरपालिकाको नाममा ल्याइनु राज्यको दायित्व विपरीत भएको उनको भनाइ थियो । “राज्यको दायित्व व्यक्तिको सम्पत्ति र जिऊधनको रक्षा गर्नु हो,” मेयर राईले भने, &