धरान । विद्यार्थीहरुलाई सामाजिक कार्यमा अभिप्रेरित युएन, नवोदयका विद्यार्थीहरुले हेप्पिङ हेन्डस् गठन गरी विभिन्न स्थानमा सहयोग पु¥याएका छन् पछिल्लो समय यु.एन.नबोदय हेल्पिङ ह्यान्ड्समा आबद्ध बिद्यार्थीहरुले शनिबार ज्येष्ठ नागरिकहरुलाई खाना खुवाएका छन । इटहरी–१६ पकलीमा रहेको रामजानकि बृद्धाश्रममा पुगेर उनीहरुले आश्रमका जेष्ठ नागरिकहरुलाई आफै खाना पकाएर खुवाएका छन् । खना खुवाउनुका साथै जेष्ठ नागरिकहरुको नङ, कपाल काटिदिएका थिए । । हेल्पिन्ङ ह्यान्ड्सका संयोजक राम लिम्बुले आश्रमका सचिव रेनुका ओझालाई ५ हजार रुपैया नगद समेत हस्तान्तरण गरेका थिए । आश्रममा रहेका जेष्ठ नागरिकको स्वास्थ्य उप
धरान । सियोन स्कुले शैक्षिकसत्र ०७९/०८० मा होटल मेनेजमेन्ट अध्ययन गराउने भएको छ । धरान १६ मा रहेको सियोन स्कुले यो शैक्षिकसत्र देखि कक्षा ११र १२ का विधार्थीहरुलाई मध्येनजर गरी होटल मेनेजमेन्ट बिषयमा अध्ययापन गराउन लागिएको कलेजले जनाएको छ । होटल मेनेजमेन्ट पढने विधार्थीहरुलाई कलेजले शुक्रबार स्कुलमा एकै ठाउ सामेल गरी होटल म्यानेजमेन्ट अध्ययन गर्दा हुने फाइदाको विषयमा जानकारी गराएको थियो । सियोन स्कुलका शिक्षक अनिस सुलवाले विद्यार्थीहरुलाई सो विषयमा एक घण्टा जानकारी मुलक अनुभव सुनाएका थिए । उनले भने–‘शिक्षा भनेको सर्टिफिकेट प्राप्त गर्नकै लागि मात्र हैन, शिक्षालाई व्यवहारिक रुपमा
धरान । नेपाल प्रेस युनियन सुनसरी जिल्ला उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ । शुक्रवार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो । हेटौंडामा आयोजित प्रेस युनियनको नवौं महाधिवेशनमा नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई उत्कृष्ट जिल्लाको रूपमा सम्मानित गरेका हुन् । अधिकारीले युनियन सुनसरीको नेतृत्व गरेको २८ महिनामा दुई दर्जन बढी काम गरेका छन् । सञ्चारकर्मीका लागि प्रत्यक्ष रूपमा सकारात्मक काम गरेर अधिकारीको नेतृत्व उत्कृष्ट जिल्ला घोषित भएको प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री
धरान । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति रुष्ट बनेको छ । शनिबार बसेको एमाले जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै आपत्ति जनाएको होे । वैठकले मुख्यमन्त्री राईलाई सुझाव दिदै अविलम्ब प्रदेशबासी सबैलाई मान्य हुने साझा नाम राख्न अनुरोध गरेको छ । वैठककमार्फत प्रदेश सरकारलाई एमालेलले सार्वजनिक महत्वका क्षेत्रमा विभिन्न १८ बुँदे निर्णय गरेको अलपत्र अवस्थामा छाडिएको हु्लाकी राजमार्ग र रतुवा खोलाको पुल नि
धरान । धरानको विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम मेला लागेसँगै अन्य मन्दिरमा समेत चहलपहल बढ्न थालेको छ । बोलबममा आउने भक्तजनहरुले पिण्डेश्वर मन्दिरमा जल चढाएपछि दन्तकाली, बुढासुब्बा, पञ्चकन्या मन्दिरमा दर्शन गर्न पुग्ने भएकोले पनि विजयपुरमा रहेका मठमन्दिरमा चहलपहल बढेको हो । भगवान शिवको प्रिय महिना साउन त्यसमा पनि प्रिय बार सोमबार मानिन्छ । त्यही भएर धरान १४ पिण्डेश्वरमा सुनसरीका चतरामा रहेको कौशिकी नन्दी अर्थात सप्तकोशीबाट जल चढाउने भक्तजनको भीड थामिनसक्नुहुन्छ । तर पछिल्लो समय अन्य वार पनि जल चढाउने भक्तजन बढ्दै गएका छन् । शनिवार पनि पिण्डेश्वर मन्दिरमा जल चढाउने भक्तजन टाढाटाढा आउन
धरान । चारदशक भन्दा लामो समयदेखि लालपूर्जा नपाएका धनकुटाको एक गाउँका सर्वसाधारण लालपूर्जा प्राप्त भएसँगै दंग भएका छन् । लालपूर्जा प्राप्त गर्ने मध्येका साँगुरगढी गाउपालिका ५ तुखाका छत्र याखाले पुर्खादेखि आर्जन गर्दै गरेको जग्गाको लालपूर्जा पाएकोमा खुशी व्यक्त गरे । उनले भने–‘ आफू जन्मनुभन्दा पहिले नै नापी गर्दा गाउँ ब्लक भनेर छोडेको र आफूहरुले नै उपभोग गर्दै आएको जग्गा आफ्नो स्वामित्वमा आएको थिएन, आफ्नो स्वामित्वमा आउँदा खुसीको सिमा नै छैन नि ।’ अर्का स्थानीय बलीकुमार याख्खाको समेत लालपूर्जा पाउँदा खुशीको सीमा थिएन । नापी कार्यालयद्वारा डाँडाबजारमा लालपुर्जा वितरण गर्दा जमि
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरेको विरोधमा पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लागेको छ । करार र अस्थायी कर्मचारी नगरपालिकाको मूलगेटमा धर्नामा पनि बस्दै आएका छन् । बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु पनि नगपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनु परेको थियो। एक हप्तादेखि आफूहरुले नगर प्रमुख बसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराएको र आफूहरु विनाकारण निष्कासन हुन परेकाले पुनः बहाली नभएसम्म आन्दोलन नरोकिने आन्दोलनकार
धरान । प्रदेश १ मा आर्थिक बर्ष ०७८÷०७९ मा ८ हजार ५५ मुद्धा भएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटगरले जनाएको छ । नेपाल प्रहरीको संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा १ नम्वर प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच सहकार्य र कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक २०७८÷०७९ मा ८ हजार ५५ बटा मुद्धा दर्ता भएको जनाइएको छ भने ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन भएको जनाएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार, संगठन प्रमुख तथा प्रदेश प्रमुखको निर्देशनलाई पालना गर्दै एक नम्वर प्रदेशका विभिन्न प्रहरी
धरान । जिल्ला प्रशासन कार्यलय धनकुटा आर्थिक बर्ष २०७८÷ २०७९ मा ८ हजार ८ सय २२ जना लाई नागरिकता वितरण गरेको जनाएको छ । कार्यालयका अनुसार वितरण गरिएको नागरिककतामध्ये ८ हजार ८ सय १९ जना लाई बंशजको आधारमा र तीन जनालाई बैबाहिक अंगिकृत नागरिकता प्रदान गरेको हो । जिल्ला प्रशासन कार्यलय धनकुटाले प्रकाशन गरेको २०७८ को बुलेटिन अनुसार ६ हजार ५० वटा प्रतिलिपी समेत दिएको जनाएको छ । सबै भन्दा बढी गएको पुस महिनामा २ हजार ६ सय ८३ जनाले बंशजको आधारमा नागरिकता लिएको र गत आर्थिक बर्षको श्रावण महिनामा सबैभन्दा कम २ सय ६३ जनाले बंशजको आधारमा नागरिकता लिएको तथ्याक रहेको कार्यालयले जनाएको छ । फागुन महिना
धरान । पछिल्लो समय व्याडमिन्टन खेल खेलाडीहरुको रोजाईको खेल बन्दै गएको छ । शारीरिक तन्दुस्त राख्नकै लागि यो खेलप्रति सबैको रुचिको खेल बन्दै गएको होे । यस खेलका लागि सरकारले भने नगन्य रुपमा सहयोग पु¥याएको खेलाडी तथा यस खेलमा लागेकाहरु बताउँछन् । ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेल मध्ये एक हो । यस खेल सिङ्गल र डबल गरी दुई दंगबाट खेलिन्छ । व्यक्तिमा स्फूर्ति, लचकता, स्थिरता तथा शारीरिक सन्तुलनको विकास गर्न तथा मानसिक स्वस्थ्यताका निम्ति ब्याडमिन्टन खेल खेल्ने गरिएको छ । पछिल्लो समय शारीरिक तन्दुस्तका लागि उपयुक्त मानिएको यो खेल शारििरक स्मफूर्तिकै लागि खेल्ने गरेको खेलाडीहरु बताउँछन् । धरान