धरान / सुनसरीका सञ्चारकर्मीमाथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलन गर्ने भएको छ ।महासंघका अध्यक्ष जनकऋषि राई र सचिव धु्रव ढकालले विहीबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार मेयरले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारविरुद्ध वैसाख २९ गते शुक्रबार जिल्ला प्रशासन कार्यालय सुुनसरीमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, वैसाख ३० गते शनिवार सुनसरीबाट प्रकाशित पत्रपत्रिका र अनलाइन पोर्टलहरुमा एउटै नारा प्रकाशन ÷प्रशारण गर्न अनुरोध गर्ने, वैसाख ३१ गते आइतबार सबै पत्रकारहरु
मोरङ/ प्रहरीले खोजी कार्यलाई तिब्रता दिएसँगै मोरङ प्रहरीले ठूलो संख्यामा लुटपाटमा संग्नहरुलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न समयमा लुटपाट गरी फरार रहेका १८ जनालाई पक्राउ गरेको हो ।जिल्ला अदालत मोरङको २०७१ चैत १७ गते र २०७५ कात्तिक १८ गतेको फैसलाबाट क्रमशः लुटपाट र कुटपिट मुद्दामा दोषी ठहर भएकाहरू र फरार रहेकाहरुलाई प्रहरीले पक्राउ गरकेो हो । इलाका प्रहरी कार्यालय रंगेलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–४ बस्ने ४० वर्षीय रमेश ऋषिदेव, ३५ वर्षीया अकालदेवी ऋिषिदेव,५० वर्षीय मानिकचन ऋिषिदेव,६० वर्षीय फागुलाल ऋषिदेव,४० वर्षीया लिलमदेवी ऋषिदेव, ५५ व
मोरङ / नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले प्रलोभनमा परेर धर्म परिवर्तन गर्न नहुने बताएका छन् । मोरङको सुन्दरहरैंचा स्थित सलकपुरमा निर्माण भएको पाथिभरा देवीमाताको मन्दिर उद्घाटनमा कोइरालाले संविधानमा र्नै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख गरिएको बताए उनले “सनातनकालदेखि मान्दै आएको धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने, राष्ट्रिय जनावर गाई र तेस्रो महत्वपूर्ण कुरा प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन यदि कसैले गरे दण्डनीय हुनेछ भनेर विधानमै उल्लेख रहेको बताए । कोइरालाले आफूलाई पनि डाक्टर अध्ययन सकेपछि धर्मपरिवर्तनका धेरै प्र
धरान / स्थानीय सरकारले स्वास्थ्य, शिक्षासँगै स्वरोजगारमूलक तालिमलाई समेत प्राथमिकतामा राख्न थालेका छन् । विशेष गरी स्थानीय सरकारले दलित, अल्पसंख्यक, आदिवासी जनजाति तथा महिला लक्षित स्वरोजगार तालिमको आयोजना गर्ने गरेका छन्। यसै क्रममा महिलाहरुलाई सीपमुलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले धरान उपमहानगर पालिका वडा नं. १६ बजेट नै छुट्याएर मखमली जुत्ता बनाउने तालिम दिएको छ । एक हप्ते महिला लक्षित स्वरोजगार तालिममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ । धरान उपमहानगरपालिका वडा नं. १६ ले वडामा रहेका महिलाहरुलाई लक्षित गरी मखमली जुत्ता बनाउने तालिम दिएको हो । वैसाख २७ देखि जेष्ठ २ गतेसम्म सञ्चा
मोरङ/ विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट लैंगिकमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रतिकार्य परियोजनाको कार्यक्रममा बोल्ने अधिकांशले महानगरले बनाउने बजेट लैंगिकमन्त्री हुनुपर्नेमा जोड दिएका हुन् । युएनएपीए, आइपास नेपाल र भिएसओको सहयोगमा विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रम एवीसी नेपाल,सीएमसी नेपाल र कोकनले सहकार्य गरेका थिए । कार्यक्रममा एवीसी नेपालकी कोशी प्रदेश संयोजक विष्णु शर्माले महानगरले लैंगिक हिंसाका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताइन् । उनले आगामी आर्थिक वर्षको बजेट लैंगिकमन्त्री बनाउन सुझावसमेत दिइ
मोरङ / विराटनगरका अधिकांश मासु पसल सञ्चालकले तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा तोकिएको मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको पाइएको हो । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे नेतृत्वको टोलीले मंगलबार विराटनगर ८, ९ र १० वडा नम्बरमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गर्दा यस्तो पाइएको होे । संयोजक घिमिरेका अनुसार अनुगमनका क्रममा कतिपय पसलले वध गर्ने र बिक्री कक्षसँगै रहेको, राम्ररी सिसा नलगाएको, झिंगा भन्किएको भेटिएको थियो । उपभोक्ताले सफा,स्वच्छ मासु उपभोग गर्ने अधिकार भए पनि अनुगमन नहुदा मासु पसल सञ्चालकहरुले
धरान / चरम लापारबाहीका कारण ठेकेदार कम्पनीहरुले निर्माणको जिम्मा लिएको भौतिक संरचनाहरु समयमै काम पूरा नगरी बीचैमा छोडेर जाने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको पाइएको छ । ठेक्का लिने तर काम नगरी बीचैमा अलपत्र पारेर हिड्ने प्रवृत्तिले समयमै कामले पूर्णता नपाउनु त छँदैछ, निर्माणका लागि राखिएका सामाग्री हराउने,चोरी हुने समेत हुने गरेको छ । यस्तै भएको धरान ५ देवी गाउँ रहेको जरेआहाल र मुक्तिला जोड्ने मसाने खोलाको निर्माणाधीन पुल काम नसकी ठेकेदार कम्पनी फरार भएपछि अहिले काम ठप्प भएको छ । १० प्रतिशत पनि काम नगरी झापाका ठेकेदार पशुपति बरालले बीचैमा छोडेर अलपत्र पारेपछि अहिले यस भेगका सर्वसाधारणलाई आव
धनकुटा / धनकुटामा सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन आज हुने भएको छ । धनकुटाको टुँडिखेल मैदानमा दिउँसो २ बजे हुने प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले गर्नेे आयोजकले बताएका छन । प्रतियोगिता उद्घाटन समारोह पश्चात खेल करिब दिउँसो ३ बजेबाट सुरु हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले बताएका छन। पहिलो चरणको उद्घाटन खेलमा आयोजक टिम धनकुटा र पेमा युवा क्लव विराटनगरबीच प्रतिस्पर्दात्मक खेल हुने । सहिद भिमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधिका लागि ८ टिमको सहभागिता रहने छ। जागृती फुटवल क्
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडासदस्य तथा कार्यपालिका सदस्य बीच बढ्दै गएको दूरीका विषयमा भूमिका विहीन अवस्थामा रहेको आरोप खेपेका उपमेयर अइन्द्र विक्रम बेघाले आफ्नो धारणा सार्वजनिक गर्दै उनले .यो समस्याको समाधान मेयरबाट हुनुपर्ने बताएका छन् । उनले धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि भएको दुव्र्यहार खेदजनक भएको स्पष्ट पार्दै यसमा मेयरले अभिभावकीय भूमिका निर्वाह गरी समस्या समाधानतर्फ उन्मुख हुनुपर्ने धारणा राखेका छन् । सोमबार धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) माथि भएको दुव्र्यहार र त्यसपछि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले इलाका प्रहरी कार्य
विजयपुर / धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि दुव्र्यहार गर्नेलाई इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी कारबाही अगाडि बढाएको छ । सोमबार धरान १७ को टोल विकास समितिको छलफल भइरहेको बेला अराजक शैलीमा प्रस्तुत भएका फेसबुक पेज सञ्चालन गर्दै आएका ललित राई, स्थानीय गोविन्द श्रेष्ठ र लाक्पा तेञ्जी शेपालाई मंगलबार म्याद थप गरिएको हो । वडाध्यक्ष माथी दुर्व्यवहार गरेको बिरोधमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य हरुले सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यलय घेराउ गरेका छन् । जनप्रति नै सुरक्षाको माग गर्र