स्थापना दिवसमा मारवाडी महिला मंचको बृक्षारोपण

  • साउन ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल राष्ट्रिय मारवाडी महिला संगठनको २१ औ स्थापना दिवसको शुभ–अवसरमा मारवाडी महिला मंच धरानले बृक्षारोपण कार्यक्रम गरेको छ।

उक्त बृक्षारोपण कार्यक्रम धरान १५ स्थित रहेको ज्ञानचक्षु विद्यालय परिसरमा गरिएको हो ।

मंगलबार बेलुका ४ वजेबाट मारवाडी महिला मंचकि अध्यक्ष रेखा अग्रवाल सचिब पूजा अग्रवाल रतेरिया लगायतका पदाधिकारीहरुको उपस्तिथिमा २१ वटा बिरुवा रोपिएको थियो ।

जहाँ,निम,बेल,अम्ला,तेजपात र धुपी,सुपारी, वदाम, अम्बक लगायत जातका बिरुवा रोपेको मारवाडी महिला मंचकि सचिब पुजा अग्रवालले जानकारी दिईन ।

सामाजिक कार्यमा निकै नै सक्रिय रहेको मंचले यसअघि गएको मिति २०८० चैत २४ गते – गणगौर उत्सव,चैत २८ गते वैष्णो देवी मन्दिरमा द्वितीय दिवसको भण्डरा बि.स.२०८१ साल वैशाख २८ गते – महाकुम्भ मेलामा रु १५००० पानीको सेवा संगै २०८१ जेठ १९ देखि २५ गतेसम्म निशुल्क “साप्ताहिक योग शिविर“ सन्चालन गरीसकेका छन ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved