समाचार

    Showing 2,951-2,960 of 10,005 items.
  • फेरी डेँगुको सङ्क्रमण बढ्यो,सर्तकता अपनाउन आग्रह

    मोरंग/ अत्यधिक गर्मी बढेसँगै फेरी डेङ्गुको संक्रमण बढ्न थालेको छ । मोरङमा डेंगुको सङ्क्रमण बढ्दै गएर १५४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। १७ वटा स्थानीय तहहरू मध्ये सबै भन्दा धेरै लेटाङमा सङ्क्रमण दर बढी रहेको तथ्याङ्कले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार बुधवार दिउँसोसम्म १५४ जनामा सङ्क्रमण देखिएको हो । सबैभन्दा धेरै लेटाङ नगरपालिकामा १४९ जनामा सङ्क्रमण देखिएको भने पथरी शनिश्चरे नगरपालिकामा ५ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले जानकारी दिए । उनका अनुसार पछिल्लो समय सङ्क्रमण बढ्दै गएकोले सतर्कता कोलागि अभियानहरू पनि सञ्चा

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 530 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन कलेजमा एस इ इ स्कुल टपर,सेलिब्रेटी र प्रतिभावान बिद्यार्थीको ओइरो

    धरान/ काठमाण्डौं पछि पुर्बमा पहिलो पटक होटल म्यानेजमेण्टको विषयलाई अध्ययन गराउन शुरु गरेर प्रदेशभरीमा नै ब्राण्ड बन्न सफल युएन नवोदय कलेज धरान १६ ले साइन्स बिषयलाई पनि ब्राण्ड बनाउने भएको छ ।   प्रदेशमा नै होटल म्यानेजमेण्टमा छुट्टै पहिचान बनाएको कलेजले विद्यार्थीको चाहना र रुचीको आवस्यकतालाई पुरा गर्नको लागि साइन्स बिषयलाई पनि अर्को ब्राण्डको रुपमा स्थापित गर्न लागिरहेको छ । होटल म्योजमेण्ट पछि विद्यार्थी र अभिभावकको बढ्दो आकर्षण साइन्स विषयमा पनि बढ्न थालेपछि अब कलेजले साइन्स विषयलाई पनि ब्राण्ड बनाउने भएको हो । कलेजले साइन्स विषय सुरु गरेकै बर्ष विद्यार्थीले ९९ सय प्रतिश

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 1,533 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चिया सम्मेलन गर्ने मुख्यमन्त्री कार्कीको घोषणा

    विराटनगर/  कोशी प्रदेश सरकारले हिउँदमा चिया सम्मेलन आयोजना गर्ने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा पहिलो पटक चिया सम्मेलनको आयोजना गर्न लागिएको बताए । इलामको सूर्योदय नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिए । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उनको भनाई छ। २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै उनले यसले इलामको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटन प

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानीको ६ करोडको आयोजना अलपत्र

    सिरहा/  सिरहाको कल्याणपुर नगरपालिका–१२ तिलासीमा बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र रहेको छ । पञ्चवर्षीय योजनासहित विसं २०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना नौ वर्ष बित्दा पूरा नभएको हो । पाँच वर्षभित्र एक हजार दुई सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानले छ करोड ५० लाखमा आयोजना बनाउन सुरु गरेको थियो । कार्यालयले हालसम्म रु दुई करोडमा दुई बोर्डिङ गाडेर ट्याङ्की बनाएर बाँकी काम अलपत्र छाडेको छ । समयमै पूर्णता दिन बेल्हा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुशेश्वर ठाकुरले भने पाँच वर्षभित्र योजना सम्पन्न गर्ने भने

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 442 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भेटियो १३ केजीको अंजिगर

    धरान/  सोमबार साँझ धरानमा अंजिगर भेटिएको छ । धरान उपमहानगरपालिका वडा नं १ स्थित पृथ्वी चोकमा अंजिगर भेटिएको हो । अंजिगरलाई हरियाली सामुदायिक बन परिसरमा उद्धार गरेर लगिएको छ । हरियाली वन समुहमा सोमबार लिगएको अंजिगरसँगै ३ वटा पुगेको छ । अंजिगरलाई वन समितीकै चिडिया खानामा संरक्षण गरि राखिएको छ । २ वटा भने सानो बच्चा रहेको छ । करिब ३ महिना अघि बयस्क अजिंगर भने काठ मक्किएको मौका छोपेर प्वाल बनाएर भागेको थियो । त्यसपछि हरियालीको चिडिया खाना वयस्क अजिंगर बिहिन भएको थियो । वन समुहकी अध्यक्ष झुमादेवी गुरुङले वडा १ बाट उद्दार गरेर ल्याएको अजिंगरलाई अहिले संरक्षण गरेर राखिएको बताइन् । धरान

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 534 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरी उपमहानगर र प्रधानाध्यापकको लापारबाहीले ८० लाख घोटाला

    इटहरी/ इटहरी उपमहानगरपालिकाको लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण ८० लाख रकम ‘घोटाला’ भएको पाइएको छ ।इटहरी उपमहानगरपालिकाका कर्मचारीहरूको चरम लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण डेढ वर्षदेखि ८० लाख रुपैयाँ रकम ‘घोटाला’ भएको पाइएको हो । आर्थिक वर्ष ०७९/८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले इटहरी १४ मा रहेको श्री शान्ति सिर्जनमा माध्यमिक विद्यालयलाई दिनुपर्नेभन्दा ८० लाख बढी रकम उपलब्ध गराएको थियो । विद्यालयलाई सात लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने भएपनि उपमहानगरको लापरबाहीका कारण ८८ लाख २४ हज

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाका विवेकले स्थापना गरेको यूएईको राफ्फे मोबाइल नेपाली बजारमा आउने

    धरान/  झापाको दमकका विवेक सुवेदीले युएईमा रोजगारको सिलसिलामा स्थापना गरको ‘राफ्फे’ को मोबाइल नेपाली बजारमा पनि आउने भएको छ । ‘राफ्फे’ले नेपालमा शाखा विस्तारको लागि अहिले नेपाली बजारको सर्वे गरि रहेको छ । मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि साखा बिस्तार दुई महिनाभित्र नेपाल भित्रिने तयारी गरेको बताएको छ।दमक निवासी सुवेदीले रोजगारीका लागि २०१६ मा यूएई पुगेका थिए । उनले केही समयपछि कम्पनी गरेका हुन ।‘राफ्फे’ ब्राण्डका विद्युतीय सामाग्रीको बिक्री सुरू गर्दै आएका सुवेदीसँग अहिले त गोल्डेन भिषाको समेत सुविधा छ।यो कम्पनीले स्थापनाको वर्षमा १५ म

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 472 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साउनको दोश्रो सोमबार भक्तजनको घुँइचो

    धरान/  साउन महिनाको दोस्रो सोमबार कोशी प्रदेशका शिवालयमा श्रद्धालुहरुको घुँइचाे लागेको छ । कोशी प्रदेसकै प्रमुख धार्मिक तिर्थ स्थल धरानको विजयपुर स्थित रुद्राक्षरण्य क्षेत्रमा अवस्थित पिण्डेश्वर बाबाधाम,झापाको अर्जुनधारा,खोटाङको हलेसी, सुनसरीको रामधुनी लगायतका शिवालयहरुमा गेरु बस्त्रधारी श्रद्धालुहरुको बिहानैदेखि बाक्लो घुँइचो लागेको छ । रुद्राक्षरण्य क्षेत्र अर्थात रुद्राक्षको उत्पत्ति भएको क्षेत्रमा रहेको धरानको बिजयपुरमा रहेको पिण्डेश्वर बाबाधाममा विगतका बर्षहरुमा भन्दा श्रद्धालु भक्तजनहरु बढेका छन् । साउन महिनाभर चल्ने वोलबम धार्मिक मेलामा प्राचिन हरिद्वार चतरावाट कोैशीकी नदी अ

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 383 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयर साम्पाङले १० दललाई टेरेनन्,दलको आन्दोलनले घुडाँ टेकाउला त ?

    धरान/ धरान खानेपानी बोर्डले बृद्धि गरिएको खानेपानी महसुल खारेजीको माग गर्दै धरानका राजनीतिक दलहरुले दिएको अल्टिमेटमको समय सकिएको छ । १० वटा राजनीतिक दलहरुले शुक्रबार धरान उपमहानगरपालिकाको मेयर हर्कराज साम्पाङ राई बोर्डको अध्यक्ष रहेको खानेपानी बोर्डलाई बृद्धि गरिएको महसुल खारेजीको माग गर्दै ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र वुझाएका थिए । तर मेयर साम्पाङले दलहरुको मागलाई सुनुवाई नगरेपछि आज(मंगलबार) देखि आन्दोलनको घोषणा गरेका छन् । समयसीमा सकिएपछि पनि मेयर राई टस न मस भएर सुनुवाई नगरी चुप लागेर बसेका छन् । ७२ घण्टाको समय सीमा सकिएपछि विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन । बो

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 1,233 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वमन्त्री जोशी भ्रष्टाचार गरेको ठहर ६९ लाख जरिवाना र नौं महिना कैद

    काठमाडौं/ पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको सर्वोच्च अदालतले जनाएको हो । सर्वोच्चले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद सजाय सुनाएको छ । भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले आज फैसला सुनाएको हो । इजलासले जोशीले ६९ लाख १५ हजार रूपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति थुपारेको भन्दै त्यति नै जरिवाना तिराउने फैसला गरेको छ । जेठ १ गतेदेखि अन्तिम सुनुवाइ गरिरहेको यो मुद्दामा आइतबार निर्णय सुनाएको हो । जोशीको मुद्दामा प्रतिवादी

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 529 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved