भारतबाट भन्सार छली ल्याइएका १ लाख ३२ हजारका लत्ताकपडा मोटरसाइकलसहित बरामद

  • भदौ २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्रहरीले भन्सार छली भारतबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ।

देवानगञ्ज गाउँपालिका–२ स्थित मरिया खोलाबाट प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ सीए १४२३ नम्बरको भारतीय मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा भन्सार छली अवैध रूपमा ल्याइएका लत्ताकपडा फेला पारेको हो।

इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले बरामद गरेको लत्ताकपडाको अनुमानित मूल्य १ लाख ३२ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद सामग्री र भारतीय मोटरसाइकललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा ल्याएर राखिएको छ।

मोटरसाइकलको डिकीभित् ...

सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिकामा प्रहरीले ब्रा ...

धरानका राजको शरीरभित ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रह ...

धरानमा शंकास्पद अवस् ...

धरान/ धरान–७ स्थित हिमालय पेट्रोल पम्पबाट ब् ...

१९ दिनसम्म सास–लासको ...

झापा/ भोटेकोशीमा बाढी आएको दिनदेखि १९ दिनसम्म छोरा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved