जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ

  • भदौ ४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ गरेको छ । पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो ।

उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए । जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए।

तीन दिनपछि जंगलमा सक ...

नवलपरासी/  पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका&nd ...

कर्णालीले पठायो प्रध ...

काठमाण्डौं/ प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ ...

लागु औषधसहित सुनसरीब ...

धरान/ इटहरी उपमहानगरपालिका–८ स्थित बिजुली अफिस नज ...

पूर्वाधार विकास समित ...

काठमाडौं/ प्रस्तावित “सवारी तथा यातायात ऐन, २०८३& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved