धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक वद्यिार्थीहरूका लाग िअभमिुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
गत बहिीबार कलेजको सभाहलमा आयोजति कार्यक्रम नास्ट कलेजका अध्यक्ष जनसेवक भण्डारीको सभापतत्वि तथा धरान उपमहानगरपालकिाका कार्यवाहक नगरप्रमुख आइन्द्रवक्रिम बेघाको प्रमुख आतथ्यिमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतथि बेघाले नास्ट कलेज धरानको शैक्षकि वकिासमा महत्वपूर्ण साझेदारका रूपमा स्थापति भएको उल्लेख गरे। उनले भने, ”नास्ट कलेजले वज्ञिान तथा प्रवधिकिो क्षेत्रमा अग्रणी र उदाहरणीय भूमकिा नर्विाह गर्दै आएको मैले पाएको छु।
यस कलेजबाट अध्ययन गरेका वद्यिार्थीहरू चकित्सिक, इन्जनियिर, प्रावधिकि तथा समाजका जम्मिेवार नागरकिका रूपमा स्थापति भएको सुन्दा यहाँ प्रदान गरनिे गुणस्तरीय शक्षिाको स्तर स्वतः प्रमाणति हुन्छ।”
उनले वर्तमान समयको प्रतस्पिर्धात्मक युगमा वद्यिार्थीहरूले अनुशासन, परश्रिम र नैतकि मूल्यलाई आत्मसात् गर्दै आफ्नो लक्ष्यप्रति दृढ रहनुपर्ने धारणा समेत व्यक्त गरे।
कार्यक्रममा कार्यक्रम संयोजक सूर्य रजिालले वद्यिार्थीहरूले अध्ययन अवधभिर पालना गर्नुपर्ने नीत,ि नयिम, आचरण, जम्मिेवारी तथा कर्तव्यका वषियमा वस्तिृत जानकारी गराएका थएि। उनले कलेजको शैक्षकि प्रणाली, मूल्याङ्कन प्रक्रयिा, अतरिक्ति क्रयिाकलाप तथा वद्यिार्थीमैत्री वातावरणबारे प्रकाश पार्दै सफल शैक्षकि यात्राका लाग िअनुशासन र नरिन्तर प्रयास अपरहिार्य रहेको बताए।
स्वागत मन्तव्य व्यक्त गर्दै उपप्राध्यापक बलभद्र भण्डारीले नास्ट कलेजले वैज्ञानकि, व्यावहारकि तथा प्रवधिमिैत्री शक्षिामा वशिेष जोड दिँदै आएको जानकारी गराए। उनले कलेजमा अध्यापनरत शक्षिकहरू अनुभवी, दक्ष तथा शैक्षकि उत्कृष्टताप्रत िप्रतबिद्ध रहेको उल्लेख गर्दै वद्यिार्थीहरूको सर्वाङ्गीण वकिासका लाग िकलेज सदैव क्रयिाशील रहेको बताए।
कार्यक्रम सञ्चालन कलेजका प्राचार्य प्रा। डा। धनबहादुर कार्कीले गरेका थएि। कार्यक्रममा केन्द्रीय प्रवधि िक्याम्पसका क्याम्पस प्रमुख प्रा। बसन्तकुमार राई, कलेजमा कार्यरत शक्षिक–शक्षिकिा, कर्मचारी तथा कक्षा ११ मा भर्ना भएका करबि ८० जना नवआगन्तुक वद्यिार्थीहरूको उल्लेखनीय उपस्थति िरहेको थयिो।
अभमिुखीकरण कार्यक्रममार्फत वद्यिार्थीहरूलाई कलेजको शैक्षकि वातावरण, अध्ययन प्रणाली, अनुशासन तथा भावी शैक्षकि यात्राका लाग िआवश्यक मार्गदर्शन प्रदान गरएिको कलेजले जनाएको छ। कार्यक्रमले नवआगन्तुक वद्यिार्थीहरूलाई कलेज जीवनप्रत िथप उत्साहति र जम्मिेवार बनाएको सहभागीहरूको प्रतक्रियिा रहेको थियो।