विष्णुले फेरी इतिहाँस रच्यो, ४ जीपीए सहित ९९ जना विद्यार्थी ‘ए प्लस’सहित उत्तीर्ण

  • असार १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस पालीको एसइूई परीक्षामा ४ जीपीए सहित विद्यार्थी उतीर्ण भएका छन् ।
विद्यालयका केही विद्यार्थीले उच्चतम ग्रेडिङ ४.०० जीपीए सहित परीक्षा उत्तीर्ण गर्न सफल भएको स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले बताए ।

१३१ जना परीक्षार्थी सामेल भएको विद्यालयबाट ३.६१ नय ४.०० जीपीए (ए प्लस) सहित ९९ जना, ३.२१ तय ३.६ जीपीए (ए) सहित २८ जना र २.८१–३.२ जीपीए (बि प्लस) सहित ३ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए

यस पटकको नतिजा अत्यन्त उत्साहजनक रहेको छ। प्रिन्सिपल श्रेष्ठले भने, “हामी हाम्रो विद्यार्थीको मेहेनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर साथप्रति कृतज्ञ छौं।“स्थानीय स्तरमा विष्णु मेमोरियल माविलाई अब एक उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा लिइन थालिएको छ। विद्यालयले आगामी वर्षहरूमा झन् उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएको छ।

यस सफलताले विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण धरानवासीलाई गर्वित बनाएको छ।गत बर्ष पनि विष्णुले एतिहासिक नतिजा नै हासिल गरेको थियो ।।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved