"शिक्षक आन्दोलनको सहमतिमा टुंगो, सरकारी विद्यालय आजदेखि खुले"

  • वैशाख १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 काठमाडौं/ एक महिना लामो शिक्षक आन्दोलन अन्ततः सहमतिमा टुंगिएपछि आजदेखि देशभरका सरकारी विद्यालयहरू पुनः सञ्चालनमा आएका छन्।

शिक्षकहरूले सरकारसँगको नौ बुँदे सहमति पछि आन्दोलन अन्त्य गरेका हुन्। यस आन्दोलनका कारण विद्यालयहरूको पठनपाठन ठप्प मात्र भएन, भर्ना अभियान पनि प्रभावित भएको थियो।

सहमति बुधवार भएको भए तापनि, यसको सार्वजनिक घोषणा हिजो मात्र भएको थियो, जसका कारण आजदेखि विद्यालयहरू खुला भएका छन्।

शिक्षकहरूले भनेका छन् कि सुरुमा भर्ना अभियान पूरा गरिनेछ र केही दिनमा पठनपाठन सुचारु हुनेछ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved