सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

  • फागुन १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ शुक्रबार बिहान २:५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार यो भूकम्प नेपालका विभिन्न स्थानमा महसुस गरिएको थियो।

भूकम्पको झट्का काठमाडौं उपत्यकासहित कोशी, मधेस प्रदेश तथा आसपासका क्षेत्रमा समेत अनुभूति गरिएको छ। उपत्यकामा रहेका धेरै मानिसले भूकम्पको कडा झट्का महसुस गरेको बताएका छन् ।

हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको आधिकारिक विवरण प्राप्त भएको छैन। भूकम्पविद्हरूले सतर्कता अपनाउन तथा परकम्पको सम्भावनालाई ध्यानमा राखेर सुरक्षित रहन आग्रह गरेका छन्।

(थप विवरणहरू आउन बाँकी...)

 

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved