दुहबीमा मुखमा कालो पट्टि बाधेर  गेटमा धर्ना

  • भदौ २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt - शब्द तस्बिर चन्दन रौनियार दुहबी

सुनसरी/ सरोकारवाला निकायले वास्ता नगरेको भन्दै बिरोध प्रदर्शन सहित स्थानीयहरुले उद्योग बन्द गर्न माँग सहित उद्योगको गेटमा नाराबाजि सुरु गरेका छन् ।
 
सुनसरीको दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने अत्याधिक प्रदुषणको दुर्गन्धले बस्तीवासि विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थनीयहरुले छाला उद्योग विरुद्ध आन्दोलन गर्दै बिरोध प्रदर्शन मुखमा कालो पट्टि बाधेर नारावाजी सुरु गरेको स्थानीय छालाफ्याकट्री पिडित संघर्ष समितिका अध्यक्ष सुरज कुमार पासवान जनाएका छन् ।
ddd dd d
 
- शब्द तस्बिर चन्दन रौनियार दुहबी 

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved