हत्या आरोपमा होटल सञ्चालिका पक्राउ

  • असार १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरङको विराटनगरमा ग्राहकको हत्या आरोपमा होटल सञ्चालिका पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा विराटनगर– १९ बैजनाथपुरमा होटल सञ्चालन गर्ने ३५ वर्षीया तालीदेवी ऋषिदेव छिन् ।

शनिबार साँझ होटलमा आएका ५० वर्षीय वीरबल गोसाईंलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार मदिरा सेवन गर्न होटल पुगेका वीरबल र तालीदेवीबीच सामान्य विवाद भएको थियो ।

सोही क्रममा होटल सञ्चालिकाले कुटपिट गर्दा वीरबल घाइते भएका थिए ।

कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा आइतबार दिउँसो कोशी अस्पतालमा मृत्यु भएको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved