वराहक्षेत्र जुनियर जेसिजले आश्रमका आमा वुवा र बिद्यार्थीलाई खुवायो दहि चिउरा "संगम बिस्ट"

  • असार १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा क्रियासिल वराहक्षेत्र जुनियर जेसिजले 

आश्रमका आमा , वुवा र बिद्यार्थीलाई दहि चिउरा खुवाएको छ ।

शनिवार असार १५ को अवसरमा चतराधामि स्थित प्रथम जगद गुरु पिठ तथा राधाकृष्ण भक्ति साधन प्रतिष्ठान पुगेर आश्रममा बसेका आमा वुवा तथा विद्यार्थी बटुकहरुलाई दहि चिउरा खुवाईएको वराहक्षेत्र जुनियर जेसिजले अध्यक्ष अमीत साहले बताए ।1719659421372

वृद्बाश्रममा आमा वुवा संग दहि जिउरा कार्यक्रममा कोशी प्रदेस सभाकी सदस्य ममता तामाङ्ग प्रमुख अतिथि रहेकि थिइन् ।

वराहक्षेत्र जुनियर जेसिजका अध्यक्ष अमीत साहको संयोकत्वमा भएको उक्त आश्रमका आमा वुवा र बिद्यार्थीलाई खुवायो दहि चिउरा कार्यक्रममा चक्रघट्टी जेसिजका निवर्तमान अध्यक्ष संन्तोष पुरी , विद्यार्थी मार्सल तामाङ्ग चक्रघट्टि जेसिका पदाधिकारी, पिठका पदाधिकारिहरुको उपस्तिथि रहेको थियो ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved