वी.पी.प्रतिष्ठानको प्रवक्ता तथा सह प्रवक्ता नियुक्त

  • जेठ २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नया“ प्रवक्ता तथा सह प्रवक्ता नियुक्त भएका छन् ।

नव नियुक्त प्रवक्तामा प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर डाक्टर अन्जु प्रधान नियुत्त भएकी छिन । त्यसैगरि  सह-प्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा.अभिजीत कुमार नियुक्त भएको जनाइएको छ ।

दुवै जनाको कार्यकाल २०८१ जेठ १७ गते देखि लागु भई २ (दुई) वर्षका लागि हुनेछ ।

यसभन्दा अघि प्रवक्तामा स्कूल अफ पब्लिक हेल्थ तथा कम्यूनिटी मेडिसिन विभागका चिफ प्रा.डा.पारस पोखरेल थिए भने सह-प्रवक्तामा पेडियाट्रिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुण कुमार सिंह थिए ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved