एचआइभि संक्रमित परिवारलाई १० न. वडाको सहयोग " बिकास चाम्लिङ राई"

  • वैशाख २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान / पोजिटिभ समुह द्धारा वुधवार धरानका एचाआइभी संक्रमित चार परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरेका छन ।

धरान १० न..वडाको सहकार्यमा धरान पोजिटिभ समुहले करिव २५ हजार रुपैया वरावरको आद्यन्न र जिविकापार्जनका लागि जनहि नगद १० हजार सिड मनि प्रदान गरिएको थियो ।

सहयोग रकम र सहयोग सामग्री कार्यक्रमका प्रमुख अतिथि धरान १० न. वडाध्यक्ष विवेक राई, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, राष्ट्रिय एचआइभि एड्स प्रदेश संयोजक रोमन राई लगायतले वितरण गरेका थिए ।

यसैगरि धरान पोजिटिभ समुहले यहि वैशाख २५ गते एचाआइभि एड्स तथा लागुऔषध संवन्धि सचेतनामुलक कार्यक्रको अयोजना गर्न लागेको राष्ट्रिय एचआइभि महासंघ प्रदेश संयोजक रोमन राईले जानकारी गराए ।

सचेतना कार्यक्रम धरान १० न. वडा कार्यलयको सभाहलमा संपन्न हुनेछ । कार्यक्रममा वडाका टिएलओ अध्यक्ष, सचिव, स्वस्थ्यकर्मि, युवा क्लवका पदाधिकारी लगायतको सहभागिता रहने छ ।

धरान १० न.वडाले एचआइभि संक्रमितहरुको हक हितका लागि छुट्टयाइएको रकम वाट कार्यक्रमको आयोजना गरिएको धरान पोजिटिभ समुहका उपाध्यक्ष तारा क्षेत्रीले जानकारी गराउदै धरान १० न. वडालई धन्यवाद दिए ।

१० न. वडाले एचआइभि एड्स संक्रमित तथा प्रभावितहरुको हकहितका लागि एक लाख रुपैया विनियोगन गरेका थिए ।

एचआइभि संक्रमित तथा प्रभावितहरुको हकहितका लागि धरान १० न. वडाले नियमित रुपमा वजेट विनियोजन गरिरहेको १० न.वडाका वडाध्यक्ष विवेक राईले वताए ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved