एशियनद्वारा बिमितलाइ मृृत्युदाबी भुक्तानी

  • मंसिर २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको धरान शाखाले बराहक्षेत्र ३ का राम बहादुर राईको परिवारलाई बिमांक रकम हस्तान्तरण गरेको छ ।

राई बैदेशिक रोजगारको सिलसिला दुवईमा रहदा मृृगौला फेल भई धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा रहेका थिए ।

उनको उपचारको क्रममा गत असार २१ गते मृत्यु भएको थियो ।

उनकी श्रीमती माया राईलाई ५ लाख ५० हजार ६ सय ७८ रुपैयाको चेक एक कार्यक्रमको आयोजना गरि धरान शाखाका प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक भानुभक्त आचार्य, व्यवसाय प्रबन्धक भिम श्रेष्ठ लगायतको उपस्थितीमा हस्तान्तण गरेको थिए । मृतक श्रेष्ठले २ वर्ष अघि बार्षिक धन लाभ योजनामा ५ लाखको बिमा गरेका थिए ।

उनले तिन वर्ष किस्ता बापत ६७ हजार मात्र बुझाएका थिए ।
कार्यक्रममा मृतकका आफन्त परिवारले सरल ढंगबाट बिमा उपलब्ध गराएकोमा एशियन लाईफलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा शाखा प्रबन्धक भण्डारीले बांचे आफुलाई सहारा दिने मरे परिवारलाई सहारा दिने भएकोले उपस्थित व्यक्तिहरुलाई जिवन बिमा गर्न अपिल गरेका थिए ।

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved