पाख्रीवास ८की एक महिला दुई बर्षिय बच्चालाई छोडेर बेपत्ता

  • मंसिर ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/  धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ बाट एक महिला बेपत्ता भएकी छिन् । वेपत्ता हुनेमा पाख्रीवास ८ मुगा माईती घर भई मोरङ कानेपोखरी ४ बयरबन विवाह गरेकी अन्दाजी २२÷२३ बर्षकी झरना राई (राजवंशी) रहेकी छिन् ।

चाड पर्व मनाउन दशैमा माईती आएकी झरना तिहारको भाइ टिकाको भोलिपल्ट कार्तिक ३० गते देखि हराएको माईती पक्षले जनाएको छ ।

३० गते विहान औषधि किन्न जाने भनेर आफ्नो सानो २ बर्षको बच्चालाई छाडेर माईतीघरबाट निस्केकी झरना अहिलेसम्म नफर्केको र सम्पर्कमा पनि नआएको भाइ सागर राईले बताएका छन् ।

यसरी अकस्मात दिदी सम्पर्क विहिन हुँदा आफुहरुलाई अत्यन्तै दुःख, चिन्ता लागेको सागरले बताए ।

अहिलेसम्म आफ्नो आफन्त तथा छरछिमेककोमा खोजी गर्दा पनि झरना नभेटिएको सागरको भनाई छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved