धरान मेघा कलेजमा पुर्व मिस नेपाल "‘हरेक कुरा विश्वब्यापी हुन सक्नु पर्छ’"

  • जेठ १८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान मेघा कलेजमा विद्यार्थीहरुका लागि ‘लाइभ स्कील एण्ड पर्सनालिटी डेभलप्मेन्ट’ कार्यक्रम सम्पन्न भएको छ । कलेजको आयोजनामा भएको कार्यक्रममा २०१० को नेपाल सदीक्षा श्रेष्ठले विद्यार्थीहरुलाई प्रशिक्षण दिएकी थिइन ।

megha1

विद्यार्थीहरुलाई आफ्नो भविष्य निर्माणका लागि सहजताका लागि ‘लाइभ स्कील एण्ड पर्सनालिटी डेभलप्मेन्ट’ तालिम दिएको कलेजका एकेडेमीक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए । यसले विद्यार्थीहरुमा आफ्नो भविष्य र ब्यक्तीत्व कसरी निर्माण गर्ने भन्ने विषयमा सहजता हुने उनले बताए ।विद्यार्थीले किराबमात्र पढेर हुदैन ब्यक्तित्व निर्माण र जीवनका लागि सिप पनि आवश्यक हुन्छ भन्ने कुरा बुझाउन कलेजमा यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरिएको उनलको भनाई छ । प्रशिक्षण दिदै पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठले अब कोही पनि मान्छे एउटा ठाउ वा क्षेत्रमा खुम्चिएर बस्न नसक्ने भन्दै ग्लोबल (विश्वब्यापी) सिप र ब्यक्तित्व निर्माणमा ध्यानदिनु पर्ने बताईन ।

meghar4

कार्यक्रम धरान मेघा कलेजका होटल म्यानेजमेन्टका कोअर्टिनेटर पोषणबाबु श्रेष्ठले सञ्चालन गरेका थिए भने कलेजका प्रिन्सीपल भाष्कर पौडेलले स्वागत गरेका थिए । कलेजका अध्यक्ष कैलाश आङदेम्बेले विद्यार्थीलाई समाज,प्रविधी र विश्वसँग जोड्ने कलेजको लक्ष्य अनुसार कार्यक्रमरु आयोजना गरिदै आएको जानकारी दिए ।

megha2

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved