जनता मावि जहदामा अग्रेजी माध्यमबाट पढाइ हुने

  • चैत २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / मोरङको जहदा २ मझारेको जनता माविमा अँग्रेजी माध्यमबाट पढाई शुरु गरिने भएको छ । शैक्षिक सत्र २०८० बाट अंग्रेजी माध्यमबाट पठनपाठन गर्नकै लागि सोमबार अभिमुखी कार्यक्रमको आयोजना गरेको छ ।

बाल विकासदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्नको लागि दुई दिने अभिमुखीकरण कार्यशाला तालिम सम्पन्न भएको जहदा गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपक खनालले जानकारी दिए ।

शिक्षा शाखा प्रमुख खनालले उद्घाटन गरेको कार्यशाला तालिमपछि खनाललेविद्यालयले लिएको भाबि कार्य योजना समग्र जहदा गाउपालिकाकै विद्यालयहरुका लागि अनुकरनिय रहेको बताए ।

उनले प्रधानाध्यापक नबिन गौतमको नेतृत्वमा विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तरमा दरिलो फड्को मार्ने आशा समेत व्यक्त गरे ।
कक्षा १० सम्म संचालित यस विद्यालयमा अभिभावकको चाहना बमोजिम अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने योजना अगाडि सारिएकोे विद्यालयका प्रधानाध्यापक नबिन गौतमले जानकारी दिए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved