वृद्धवृद्धालाई भोजन गराएर मातापिताप्रति श्रद्धाञ्जलि

  • भदौ १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एक परिवारले आफ्ना स्वर्गीय मातापिताको सम्झनामा शनिबार कुशे औँशीको दिन वृद्धवृद्धालाई भोजन गराएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं. १, बगुवाको परिवारले चतराको संस्कृत वेद विद्यालयमा बस्ने ५५ जना वृद्धवृद्धालाई बिहानको भोजन गराएको हो । स्वर्गीय धर्मबहादुर र पद्माकुमारी अधिकारीका नाममा छोराहरू मानबहादुर र गुणराज तथा छोरीहरू जमुना बुढाथोकी र गङ्गा कार्कीले भोजन गराएका हुन् ।
वृद्धवृद्धाको सेवा गर्नु नै वास्तविक धर्म भएको हुँदा आप्mना मातापिताप्रति साँचो श्रद्धाञ्जलि अर्पण गर्न वृद्धवृद्धालाई भोजन गराएको उनीहरूले सुनाए ।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved