रोपाइ जात्रामा अस्थायी साधन वितरण

  • साउन ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गाइजात्रा अन्तर्गतको रोपाइ जात्रा धनकुटामा परिवार नियोजिनको अस्थायी साधन वितरण गरेर मनाइएको छ ।

रोपाई जात्राको अवसर पारेर नेपाल परिवार नियोजन संघ धनकुटा शाखा ले प्रत्यक वर्ष झै यो वर्ष पनि १३ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा मञ्च धनकुटा र सामाजिक विकासका लागि युवाको प्रयास (यस्ड) क्लबसँग सहकार्य गरेर परिवार नियोजनको अस्थायी साधन वितरण गर्दै मनाएको हो ।

जनचेतना मुलक सुचना प्रवाह गर्दै रोपाई जात्रा शनिबार मनाएको धनकुटाकी युवा संयोजक आकृती राईले जानकारी दिइन् ।

 

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

स्वास्थ्य सेवा अवरुद ...

काठमाडौं/ चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved