टर्वाइनबाट ३ सय वाटको विजुली उत्पादन

  • साउन २७, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान ।  धरानका नगर प्रमुख हर्क साम्पाङ्ले सर्दुबाट ७ सय ५० वाटको विजुली क्षमता भएको टर्वाइनबाट विहीबार ३ सय वाटको विजुली उत्पादन गरी उदघाटन गरेका छन् ।

साम्पाङ्गले केही समय अगाडि मिनी हाइड्रो पावरको अवधारणा अगाडि ल्याएर सर्दुमा काम समेत शुरु गरेका थिए । उनले सुरुवात गरेको १० दिनमानै मिनि हाईट्रो पावरबाट विजुली उत्पादन गरेर उद्घाटन समेत गरेका हुन् । उनले भने–‘हाइड्रो पावरका विषयमा धेरैले प्रत्याएनन्, तर म अडिग भएर यसमा लागिपरे, १० दिनमा सफल भइयो ।’

उनले विजुली उत्पादनमा तर्कबहादुर मगरको अगुवामा गरिएको बताए । उनले सर्दुको टर्वाइनबाट विजुली निकाल्न ३ लाख खर्च भएको बताउदै उत्पादनमा आवश्यक सामाग्री सिंह वाहिनी इन्जिनिरिङ प्रा.लि. हलगडाले टर्वाइन जेनेरेटर, भोल्ट मिटर बक्स ,पाइप फिटिङ सहयोग गरेको तर्क मगरले बताए ।

टर्वाइनबाट विजुली उत्पादन गर्न सिहं वाहिनीका तर्फबाट प्रवन्ध निर्देशक – टंकप्रसाद तिमिल्सिना, उत्पादन  निरिक्षक गोपाल खड्का र रमेश  तिमिल्सिना  टेकनिकल पर्सन  होम बहादुर लिम्बू  र टेक्निसियन नरेन्द्र मानन्धरले सहयोग गरेको उनले बताए । 

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

कामधेनु सहकारीका दुई ...

धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग ...

हजारौँ प्रतिस्पर्धील ...

धरान/ धरानस्थित युएन, नवोदय कलेज पढ्ने विद्यार्थी राष्ट ...

धरानमा सम्पन्न एसईई ...

धरान/ धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय वाइवाइ एसईई आइडल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved