मेरो भ्वाइसकप र डान्स अमेरिकाका प्रतिपर्धीलाई सम्मान

  • साउन २३, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । दमक वेलडाँगी शनिबार भुटानी शरणार्थी बालमञ्चको २५ औ बार्षिक उत्सव पारेर भ्वाइस कपका उत्कृष्ट भएका ५ जना प्रतिस्पर्धीहरुलाई सम्मान गरिएको छ । सम्मानसँगै उनीहरुलार्ई भुटानी शिविर भ्रमण गराएका थिए

उनिहरुकै जन्म थलो दमकको वेलडागीमा १२ बर्षपछि भ्वाइस कपले उनीहरु जन्मेको ठाउँमा ल्याएर सम्मान गरेको हो । वेलडागी ५ को भुटानी शरणार्थी क्याम्पमा उत्सवको अवसर पारेर प्रतियोगितामा भाग लिएका करण तामाङ, शितल शर्मा, प्रविन वर्देवा, बाबा खालिङ्ग र लिला गजमेर सम्मान गरेका होे ।

यसैगरु मेरो डान्स कप अमेरिका उत्कृष्ट ३ प्रतिस्पर्धी सुनिता गुरुङ ,आईसा सवाल र रेणु राई पनि समान गरिएको थियो । उक्त कार्यक्रममा दमक वेलडागीको भुटानी शरणार्थीमा अमेरिका लगायत अन्य देशमा रहेकालाई मेरो भ्वाइस नृत्य र गायन बाट उत्कृष्ट भएका प्रतिस्पर्धी लाई सम्मान गरिएको इन्ट्रा नेशनल वयलफेयर एण्ड सपोट फउण्डेशन नेपालका अध्यक्ष दिलिप राईमाझिले बताए । इन्ट्रा नेशनल वयलफेयर एण्ड सपोट फाउन्डेसन अफ अमेरिका अध्यक्ष डिल्ली अधिकारले बाल मञ्चलाई नगद एक लाख रुपैयाँ सहयोग बाल मञ्चका अध्यक्षलाई हस्तान्तरण गरेका थिए । उक्त गायनका प्रथम विजेतालाई एक करोडौं कार र दोस्रो विजेतालाई १० तोलाको सुनको कप र तेस्रो विजेताले चाँदीको कप पुरस्कार राखिएको कार्यक्रम संमयोजक राजेश घतानिले बताएका छन ।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved