गुणस्तरहीन सडक निर्माण भएको भन्दै स्थानीय आक्रोसित

  • असार २९, २०७९
  • "रबिन्द्र बराल"
alt

धरान । मोरङको सुनवर्षी नरपालिका–९ डायनियाँमा गुणस्तरहीन सडक निर्माण भएको भन्दै स्थानीय आक्रोसित भएका छना् । डायनियाँ चोकदेखि दक्षिण प्रहरी चौकी जाने सडकको काम गुणस्तरहिन भएको भन्दै स्थानीय आक्रोशीत बनेका हुन ।

१५ दिन अगाडि सो सडकमा मापदण्ड अनुसार काम नभएको भन्दै सुनवर्षी नगरपालिकाकी उपमेयर मिरा देवी दासले अनुगमन समेत गरेकी थिइन । सोही दिन प्राविधिक सहितको टोलिले सडक अगुगम गर्दा काम गुणस्तरहिन भेटिएको थियो । उमेयर दाशको टोलीले गरेको अनुगमनका क्रममा काम गुणस्तरहीन भएको स्वयम् उपमेयर दाशले बताएकी थिइना् ।

इन्तीयाज आलमको साहेमा कन्स्ट्रक्सन प्राईभेट लिमिटेडले ठेक्का लिएको सो सडक १० दिन अगाडि गुणस्तरीयहीन काम भएको भन्दै काम रोक्न निर्देशन दिएकी थिइन । तर उपमेयर शास १० दिनपछि एकाएक उपमेयरले कमसलार्ई मान्यता दिएको भन्दै स्थानीयहरु आक्रोसित बनेका हुन् ।

इस विषयमा बुझ्न खोज्दा सडकको काम गर्दै आइका इन्जिनियर सम्भुसिहं गन्गाई पन्द्धिन् खोजे । उनले भने–‘ सबैले सडक बनाउने सहमत भएपछि काम शुरु गरेका हौं ।’

यस विषयमा उमेयर दाशले केही बोल्न चाहिनन् । सडक निर्माणको ठेक्का पाएको साहेना कन्ट्रक्सनका इन्जिनियर इन्तीयाज आलमले भने निर्माणको काम शुरु भएको र केही समयपछि सम्पन्न हुने जवाफ दिएका थिए । सो सडक २५ लाखको लागतमा २ सय ५५ मिटर लम्बाई को रहेको आलमले बताए ।

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved